सोमबार, कार्तिक २४,२०८२ 05:23:14
IME remit
  • सोमबार, कार्तिक २४,२०८२ 05:23:14
गौतम अडाणीका ६ वटा कम्पनीलाई सेबीले जारी गर्यो नोटिस, कारोबार र सूचीकरण कानुन उल्लंघन गरेको आरोप
Capital Market

गौतम अडाणीका ६ वटा कम्पनीलाई सेबीले जारी गर्यो नोटिस, कारोबार र सूचीकरण कानुन उल्लंघन गरेको आरोप

काठमाण्डौ । भारतीय धनाढ्य गौतम अडाणीको फल्यागशिप कम्पनी अडाणी इन्टरप्राइजेज लगायतका ६ वटा कम्पनीलाई त्यहाँको बजार नियामक सेक्युरिटज् एण्ड एक्सचेञ्ज बोर्ड अफ इण्डिया(सेबी)ले कारण जनाउ आदेश दिएको छ । यी कम्पनीहरुले कारोबार तथा सूचिकरणका नियमहरु उल्लंघन गरेको आरोप लगाउँदै सेबीले यस्तो नोटिस जारी गरेको हो ।  अडाणी पोट्स एण्ड स्पेशल इकोनोमिक जोन(सेज)अडाणी इनर्जी, अडाणी...

यो साता ५० दिने मुभिङ एभरेजमा बजारले गर्‍यो प्रतिरोधको सामना, कस्तो रहँला आगामी यात्रा ?
Capital Market

यो साता ५० दिने मुभिङ एभरेजमा बजारले गर्‍यो प्रतिरोधको सामना, कस्तो रहँला आगामी यात्रा ?

काठमाण्डौ । यो साता सेयर बजारमा ४ दिन कारोबार भयो । चार दिनमा बजार ३ दिन बढ्यो भने १ दिन घट्यो । अघिल्लो साता १ हजार ९६५.९३ विन्दुमा बन्द भएको बजार यो साता १ हजार ९९८.९६ विन्दुमा बन्द भयो । यस हिसाबले यो साता सेयर बजारमा ३३.०३ अंकको सुधार आयो । यो साता दोस्रो बजारमा १४.४५ अर्बको कारोबार भयो । यस्तो कारोबार अघिल्लो साता ८.५० अर्बबराबरको भएको थियो । यस हिसाबले यो साता दोस्रो बजारमा...

सामलिङ्ग पावरको घाटा १३१% ले बढ्यो, आम्दानी र रिजर्भमा पनि गिरावट
Capital Market

सामलिङ्ग पावरको घाटा १३१% ले बढ्यो, आम्दानी र रिजर्भमा पनि गिरावट

काठमाण्डौ । सामलिङ्ग पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८०÷८१ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअुसार कम्पनी १ करोड ९९ लाख रुपैयाँ घाटामा देखिएको छ । अघिल्लो आवको तुलनामा १३१.८८ प्रतिशतले धेरै हो । अघिल्लो आवको तेस्रो त्रैमाससम्म कम्पनीको घाटा ८५ लाख ९१ हजार रुपैयाँमा सीमित थियो ।  यस्तै कम्पनीको खुद आम्दानीमा पनि ६ प्रतिशतको...

एशियन हाईड्रोपावरको घाटा ९५% ले वृद्धि, आम्दानी घट्दा ईपीएस पनि ऋणात्मक
Capital Market

एशियन हाईड्रोपावरको घाटा ९५% ले वृद्धि, आम्दानी घट्दा ईपीएस पनि ऋणात्मक

काठमाण्डौ । एशियन हाईड्रोपावर लिमिटेड ४ करोड ८८ लाख रुपैयाँ घाटामा रहेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आवको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणमा यस्तो देखिएको हो । यो घाटा अघिल्लो आवको सोहि अवधिको तुलनामा ९५.०८ प्रतिशतले धेरै हो । अघिल्लो आवको तेस्रो त्रैमाससम्म कम्पनीको घाटा २ करोड ५० लाख रुपैयाँ थियो ।    कम्पनीको खुद आम्दानीमा पनि २२.८७ प्रतिशतको गिरावट...

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नाफा १०९.६५% ले वृद्धि, बीमाशुल्क आर्जन पनि १३८.५५% ले बढ्यो
Capital Market

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नाफा १०९.६५% ले वृद्धि, बीमाशुल्क आर्जन पनि १३८.५५% ले बढ्यो

काठमाण्डौ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्ममा ५९ करोड ७१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनु्सार यो नाफा अघिल्लो आवको सोहि अवधिको तुलनामा १०९.६५ प्रतिशतले धेरै हो । अघिल्लो आवको सोहि अवधिसम्म भने कम्पनीको खुद नाफा २८ करोड ४८ लाख रुपैयाँ थियो ।  कम्पनीले समीक्षा अवधिसम्म १...

हिमालयन डिष्टिलरीको नाफामा ६३.५१% को गिरावट, कस्तो छ अन्य सूचकको अवस्था ?
Capital Market

हिमालयन डिष्टिलरीको नाफामा ६३.५१% को गिरावट, कस्तो छ अन्य सूचकको अवस्था ?

काठमाण्डौ । हिमालयन डिष्टिलरीको नाफामा ६३.५१ प्रतिशतको गिरावट आएको छ । कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म २१ करोड ४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।  अघिल्लो आवको तेस्रो त्रैमाससम्म भने कम्पनीले ५७ करोड ६६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  कम्पनीको खुद बिक्री आम्दानी पनि ४१.४४ प्रतिशतले घटेको छ । कम्पनीको खुद बिक्री आम्दानी २ अर्ब ४० करोड रुपैयाँबाट घटेर १...

साधना लघुवित्तको नाफामा ३६५.८५% को उछाल, ईपीएस ३३.१७ रुपैयाँ
Capital Market

साधना लघुवित्तको नाफामा ३६५.८५% को उछाल, ईपीएस ३३.१७ रुपैयाँ

काठमाण्डौ । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफामा ३६५.८५ प्रतिशतको उछाल आएको छ । संस्थाले चालु आवको तेस्रो त्रैमाससम्ममा ६ करोड १२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोहि अवधिसम्म भने संस्थाले १ करोड ३१ लाख रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो ।  यो अवधिसम्म संस्थाको खुद ब्याज आम्दानी समेत वृद्धि भएको छ । तेस्रो त्रैमाससम्म संस्थाले २१ करोड २४ लाख...

हिमालयन डिष्टिलरीद्वारा पुरानो नगद लाभांश बुझिलिन आग्रह
Capital Market

हिमालयन डिष्टिलरीद्वारा पुरानो नगद लाभांश बुझिलिन आग्रह

काठमाण्डौ । हिमालयन डिष्टिलरी लिमिटेडले पुरानो नगद लाभांस रकम बुझिलिन सेयरधनीहरुलाई आग्रह गरेको छ ।  कम्पनीले एक सूचना जारी गर्दै आव २०७२/७३ देखि आव २०७४/७५ को साधारण सभाबाट पारित भएको नगद लाभांस बुझिलिन आग्रह गरेको हो । सेयरधनीहरुले सूचना प्रकाशित भएको ३० दिनभित्र कम्पनीको सेयर रजिष्ट्रार नबिल इन्भेष्मेन्ट बैंकिङ लिमिटेडमा सम्पर्क गरि आफूले बुझिलिन बाँकी रहेको नगद...

सिंगटी हाईड्रोपावर ६५.५६% ले घाटा कम गर्न सफल, विद्युत बिक्री आम्दानी ३.३४%ले वृद्धि
Capital Market

सिंगटी हाईड्रोपावर ६५.५६% ले घाटा कम गर्न सफल, विद्युत बिक्री आम्दानी ३.३४%ले वृद्धि

काठमाण्डौ । सिंगटी हाईड्रोपावर लिमिटेड ३ करोड २१ लाख रुपैयाँ घाटामा रहेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आवको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार कम्पनी घाटामा देखिएको हो । यो घाटा अघिल्लो आवको सोहि अवधिको तुलनामा ६५.५६ प्रतिशतले कम हो ।  अघिल्लो आवको सोहि अवधिसम्म कम्पनीको घाटा ९ करोड ३२ लाख रुपैयाँ थियो । अघिल्लो आवको तेस्रो त्रैमाससम्म ५० करोड ८९ लाख रुपैयाँ...

सूर्यज्योति लाइफ इन्स्योरेन्सको साधारण सभा आज, ३५% लाभांश पारित हुने
Capital Market

सूर्यज्योति लाइफ इन्स्योरेन्सको साधारण सभा आज, ३५% लाभांश पारित हुने

काठमाण्डौ। सूर्यज्योति लाइफ इन्स्योरेन्सको वार्षिक साधारण सभा आज आयोजना हुँदैछ । गत चैत २९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकको निर्णय बमोजिम कम्पनीको १६ औं वार्षिक साधारण सभा आज बिहान १० बजे विराटनगरको होटल हैरिसन प्यालेसमा सभा आयोजना हुन लागेको हो ।  उक्त सभामा कम्पनीको सञ्चाल समितिद्वारा प्रस्तावित ३५ प्रतिशत लाभांश पारित गरिनेछ । कम्पनी गत चैत २० गते बसेको...

माण्डु हाईड्रोपावरले आर्जन गर्यो २२.१५ करोड नाफा, प्रतिसेयर आम्दानी कति ?
Capital Market

माण्डु हाईड्रोपावरले आर्जन गर्यो २२.१५ करोड नाफा, प्रतिसेयर आम्दानी कति ?

काठमाण्डौ । माण्डु हाईड्रोपावर लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्ममा २२ करोड १५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत आवको सोहि अवधिको तुलनामा १२.३१ प्रतिशतले धेरै हो । अघिल्लो आवको तेस्रो त्रैमाससम्म कम्पनीले १९ करोड ७२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  समीक्षा अवधिसम्म कम्पनीले विद्युत बिक्रीमार्फत ५८ करोड २० लाख रुपैयाँ खुद आम्दानी गरेको छ । यो रकम गत...

नेपाल पुनर्बीमा कम्पनीको २०.७३ लाख कित्ता संस्थापक सेयर बिक्री गर्दै यूनाइटेड अजोड इन्स्योरेन्स
Capital Market

नेपाल पुनर्बीमा कम्पनीको २०.७३ लाख कित्ता संस्थापक सेयर बिक्री गर्दै यूनाइटेड अजोड इन्स्योरेन्स

काठमाण्डौ । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको नाममा रहेको नेपाल पुनर्बीमा कम्पनीको २० लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा राखिएको छ । कम्पनीले आफ्नो नाममा रहेको नेपाल पुनर्बीमा कम्पनीको २० लाख ७३ हजार ४४६ कित्ता बिक्रीमा राखेको हो ।   यो सेयर  खरिदका लागि कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन् । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता...

बम्पर लाभांश घोषणा गरेकै दिन किन घट्यो आइएमई लाइफको सेयरभाउ?
Capital Market

बम्पर लाभांश घोषणा गरेकै दिन किन घट्यो आइएमई लाइफको सेयरभाउ?

सेयर बजारमा ४२% महिला लगानीकर्ता, युवा विदेश पलायन हुँदा बजार प्रभावित
Capital Market

सेयर बजारमा ४२% महिला लगानीकर्ता, युवा विदेश पलायन हुँदा बजार प्रभावित

काठमाण्डौ । हाल सेयर बजारमा डिम्याट खाता खोल्नेको संख्या ६२ लाख नाघेको छ । सीडीएस एण्ड क्लियरिङका अनुसार नेपालमा हाल डिम्याट खोल्नेको संख्या ६२ लाख ६२ हजार ८१३ जना पुगेको छ ।  सीडीएसीको तथ्यांक अनुसार कुल संख्यामा ३५ लाख ९८ हजार ८२८ जना पुरुष र २६ लाख ५६ हजार ८६८ जना महिला लगानीकर्ता रहेका छन् । महिला लगानीकर्ताको संख्या कुल संख्याको ४२ प्रतिशत हुन आउँछ । कुल डिम्याट...

सन नेपाल लाइफको हकप्रद सेयरको बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ नियुक्त
Capital Market

सन नेपाल लाइफको हकप्रद सेयरको बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ नियुक्त

काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद सेयरको बिक्री प्रबन्धकको रुपमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड नियुक्त भएको छ ।  कम्पनीले २७ प्रतिशत अर्थात १ः०.२७ अनुपातमा  जारी गर्न लागेको साविकका सेयरधनीलाई प्रति सेयर रु. १०० दरको १ करोड ६ लाख ९६ हजार ३२० कित्ता बराबरको हकप्रद सेयर निष्काशन तथा बिक्रीका लागि नेपाल एसबिआई मर्चेण्ट बैकिङलाई...

सिटिजन र नेपाल लाइफको मात्रै सेयरभाउ बढ्यो, आइएमईको सर्वाधिक कारोबार
Capital Market

सिटिजन र नेपाल लाइफको मात्रै सेयरभाउ बढ्यो, आइएमईको सर्वाधिक कारोबार

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा सामान्य अंकको गिरावट आएको छ । नेप्से परिसूचक ७.३१ अंकले घटेर १९९८.९६ विन्दुमा कायम हुन पुगेको छ ।  नेप्सेमा सूचीकृत ३०८ कम्पनीको ९४ लाख ९८ हजार २९८ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब १३ करोड रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज माइक्रोफाइनान्स र ब्यापार उपसूचक मात्रै बृद्धि भएको छ भने बाँकी ११ वटा समूह...

सामान्य अंकले घट्यो बजार, २ हजार विन्दुमाथि एकदिन पनि किन टिक्न सकेन नेप्से ?
Capital Market

सामान्य अंकले घट्यो बजार, २ हजार विन्दुमाथि एकदिन पनि किन टिक्न सकेन नेप्से ?

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा सामान्य अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.३६ प्रतिशत अर्थात ७.३१ अंकले घटेर १ हजार ९९८.९६ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.४१ प्रतिशतले घटेर ३५६.०५ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०८ वटा कम्पनीको ९४ लाख ९८ हजार २९८ कित्ता सेयर ४ अर्ब...

गोर्खाज फाइनान्सका अध्यक्ष गौरव बुढाथोकीद्वारा शपथ ग्रहण
Capital Market

गोर्खाज फाइनान्सका अध्यक्ष गौरव बुढाथोकीद्वारा शपथ ग्रहण

काठमाण्डौ । गोर्खाज फाइनान्स लिमिटेडका नवनियुक्त सञ्चालक समितिका अध्यक्ष गौरव बुढाथोकीले शपथ ग्रहण गरेका छन् ।  बुढाथोकीले बिहीबार एक कार्यक्रमका बीच नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेलसँग शपश ग्रहण गरेका हुन् ।  शपथ ग्रहण कार्यक्रमपछि बोल्दै कार्यकारी निर्देशकले बुढोथोकीलाई सफल कार्यकालको शुभकामना व्यक्त...

सन सेक्युरिटिजद्वारा विदेशमा बस्ने नेपालीका लागि लाइफटाइम निःशुल्क रेमिट डिम्याट खाता सञ्चालन
Capital Market

सन सेक्युरिटिजद्वारा विदेशमा बस्ने नेपालीका लागि लाइफटाइम निःशुल्क रेमिट डिम्याट खाता सञ्चालन

काठमाण्डौ । सन सेक्युरिटिज प्रालिले अन्तर्राष्ट्रिय श्रमिक दिवसको उपलक्ष्यमा विश्वभर छरिएर रहेका नेपाली श्रमिकहरुका लागि आजदेखि रेमिट डिम्याट खाता सञ्चालनमा ल्याएको छ । यस खाताको माध्यमबाट बिदेशमा बस्ने सम्पूर्ण नेपालीहरुलाई नेपाली पूँजी बजारमा लगानीका लागि आवश्यक रहने डिम्याट खाता, मेरो सेयर तथा ब्रोकर खाता निःशुल्क खोल्ने तथा आजिवन निःशुल्क सञ्चालन गरी कारोबार...

लिबर्टी इनर्जीको कम्पनी सचिवमा धुव्र कुमार श्रेष्ठ नियुक्त
Capital Market

लिबर्टी इनर्जीको कम्पनी सचिवमा धुव्र कुमार श्रेष्ठ नियुक्त

काठमाण्डौ । लिबर्टी इनर्जी कम्पनी लिमिटेडको कम्पनी सचिवमा धुव्र कुमार श्रेष्ठ नियुक्त भएका छन् । कम्पनीको वैशाख १९ गते बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।  कम्पनीमा उप–महाप्रबन्धक पदमा कार्यरत श्रेष्ठलाई कम्पनी सचिवको समेत जिम्मेवारी प्रदान गरिएको कम्पनीले जनाएको छ ।  

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.