सोमबार, कार्तिक २४,२०८२ 07:21:06
IME remit
  • सोमबार, कार्तिक २४,२०८२ 07:21:06
निर्धन उत्थान लघुवित्तको नाफामा २९९% को उछाल, इपीएसमा पनि उल्लेख्य वृद्धि
Capital Market

निर्धन उत्थान लघुवित्तको नाफामा २९९% को उछाल, इपीएसमा पनि उल्लेख्य वृद्धि

काठमाण्डौ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्म १७ करोड ५८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा २९९.४६ प्रतिशतले धेरै हो । अघिल्लो आवको सोही अवधिसम्म संस्थाले ४ करोड ४० लाख रुपैयाँ नाफा कमाएको थियो ।  यो अवधिमा संस्थाको खुद ब्याज आम्दानी भने ३.२६ प्रतिशतले घटेको छ । तेस्रो त्रैमाससम्म संस्थाले १...

अपर सोलु हाईड्रोको नाफामा २८३% को उछाल, विद्युत बिक्री आम्दानी पनि बढ्यो
Capital Market

अपर सोलु हाईड्रोको नाफामा २८३% को उछाल, विद्युत बिक्री आम्दानी पनि बढ्यो

काठमाण्डौ । अपर सोलु हाईड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्म ४ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा २८३.५८ प्रतिशतले बढ्री हो । अघिल्लो आवको तेस्रो त्रैमाससम्म कम्पनीले १ करोड ८ लाख रुपैयाँ नाफा कमाएको थियो ।    कम्पनीको खुद विद्युत बिक्री आम्दानी बढेको छ । कम्पनीको खुद विद्युत बिक्री आम्दानी २.९१...

कुमारी बैंकको १.११ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
Capital Market

कुमारी बैंकको १.११ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । कुमारी बैंक लिमिटेडले विभिन्न संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले एक सूचना जारी गर्दै १ लाख ११ हजार १६० कित्ता सेयर बिक्रीमा राखेको हो ।  कुल कित्ता मध्ये १ लाख ८ हजार ४४ कित्ता बैंकका विद्यमान संस्थापक सेयरधनीहरुका लागि र ३ हजार ११६ कित्ता अन्य व्यक्ति तथा कम्पनीका लागि बिक्रीमा राखिएको छ । सेयर खरिद गर्न चाहने...

टप १० ब्रोकरमा ७ वटाको खरिद र ३ वटाको बिक्री उच्च, कसको कारोबार कति ?
Capital Market

टप १० ब्रोकरमा ७ वटाको खरिद र ३ वटाको बिक्री उच्च, कसको कारोबार कति ?

काठमाण्डौ । आज साताको तेस्रो कारोबार दिन दोस्रो बजारमा २ अर्ब १४ करोड कारोबार भएको छ । आज उच्च कारोबार गर्ने १० ब्रोकरमा ७ वटाको खरिद बढी भएको छ भने ३ वटाको बिक्री बढी भएको छ ।  उच्च खरिद गर्ने ब्रोकरहरुमा इम्पेरियल सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ४५) नासा सेक्युरिटिज(स्टक ब्रोकर नम्बर ५८), दीप शिखा धितोपत्र कारोबार(स्टक ब्रोकर नम्बर ३८), म्याक्स सेक्युरिटिज(स्टक ब्रोकर नम्बर ६२)...

पूँजी बढाउन हकप्रद ल्याउँदै ९ बीमा कम्पनी, कुनको कति ?
Capital Market

पूँजी बढाउन हकप्रद ल्याउँदै ९ बीमा कम्पनी, कुनको कति ?

काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले चुक्तापुँजी वृद्धिका लागि बीमा कम्पनीहरुलाई पुनः ताकेता गरेको छ । प्राधिकरणले २०८१ असार मसान्तसम्म तोकिएको चुक्तापूँजी पुर्याउन निर्देशन दिएको छ ।  प्राधिकरणले चालु आवको अन्त्यसम्म चुक्तापुँजी पुर्याउन निर्देशन दिएपछि बीमा कम्पनीहरु पूँजी वृद्धि गर्न दौडधुपमा छन् । यसअघि पहिलोपट प्राधिकरणले गत आर्थिक वर्षको अन्त्यसम्म जीवन बीमा...

नेप्सेको सपोर्ट जोनमा ‘इन्भर्टेड् ह्याम्मर’, के बजार फर्केको हो ?
Capital Market

नेप्सेको सपोर्ट जोनमा ‘इन्भर्टेड् ह्याम्मर’, के बजार फर्केको हो ?

काठमाण्डौ । लगातार तीन दिन घटेको बजारमा आज इन्भर्टेड ह्याम्मर अर्थात उल्टो ‘टी’ प्रकृतिको क्याण्डल बनेको छ । यदि लामो समयको घट्दो बजारमा यस्तो प्रकृतिको क्याण्डल बन्छ भने यसलाई सम्भावित ट्रेण्ड रिभर्सलको संकेत मानिन्छ ।  तर यसको कन्फरमेशनका लागि भने आगामी दिनमा बजारमा बुलिस प्रकृतिको क्याण्डल बन्नु पर्ने छ । अर्थात, बजार १९८० भन्दा माथि भोल्युमसहित बन्द हुनु पर्ने...

नबिल बैंकले ३ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट नियुक्त
BANKING

नबिल बैंकले ३ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट नियुक्त

काठमाण्डौ । नबिल बैंक लिमिटेडले ‘८% नबिल डिवेन्चर २०८९’ नामक ऋणपत्र निष्काशनको लागि निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैकिङ लिमिटेडलाई नियुक्त गरेको छ । यस सम्बन्धमा दुई कम्पनीबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।  उक्त सम्झौतामा नबिल बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुङ्गाना र नेपाल एसबिआई मर्चेण्ट बैकिङ लिमिटेडका...

सनराइज होल्डिङसलाई एलएस क्यापिटलले आईपीओ निष्कासनसहित कर्पोरेट एडभाइजरी सेवा दिने
Capital Market

सनराइज होल्डिङसलाई एलएस क्यापिटलले आईपीओ निष्कासनसहित कर्पोरेट एडभाइजरी सेवा दिने

काठमाण्डो । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेडबीच कर्पोरेट एडभाइजरी सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ । कमलादी, काठमाण्डौस्थित सनराइज होल्डिङ्गस् प्राइभेट लिमिटेडको कर्पोरेट कार्यालयमा एक कार्यक्रमका बीच एलएस क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठ र सनराइज होल्डिङ्गस् प्राइभेट लिमिटेडका कार्यकारी अध्यक्ष सुभाष अमात्यले उक्त...

कहिलेसम्म आउँला मौद्रिक नीतिको समीक्षा ? यसो भन्छ राष्ट्र बैंक
Capital Market

कहिलेसम्म आउँला मौद्रिक नीतिको समीक्षा ? यसो भन्छ राष्ट्र बैंक

काठमाण्डौ । राष्ट्र बैंकको मौद्रिक नितीको समीक्षा आउन ढिला हुने भएको छ । सेयर बजारका लगानीकर्ताहरुले व्यग्र प्रतिक्षा गरिरहेको राष्ट्र बैंकको म्रौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा आउन समय लाग्ने भएको हो ।  नेपाल राष्ट्र बैंकका अनुसन्धान विभाग प्रमुख प्रकाश कुमार श्रेष्ठले दिएको जानकारी अनुसार जेठ महिनाको पहिलो सातासम्म नेपाल राष्ट्र बैंकले समीक्षा ल्याउने तयारी...

नेपाल रि सहित ७ वटा बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउने सानिमा रिलायन्स
Capital Market

नेपाल रि सहित ७ वटा बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउने सानिमा रिलायन्स

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा झिनो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक २.०६ अंकले बढेर १९६०.८१ विन्दुमा कायम भएको छ ।  नेप्सेमा सूचीकृत ३१४ कम्पनीको ५० लाख ६४ हजार ०३८ कित्ता सेयर किनबेच हुँदा २ अर्ब १४ करोड रुपेयाँमाथिको कारोबार भएको छ ।  नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज ४ उपसूचकमा हरियाली छाएको छ भने बाँकी सबै समूह राताम्य भएका छन् । बीमा समूहका...

नेप्से परिसूचकमा झिनो सुधार,‘सरकारको उदासिनताका कारण बढ्न सकेन बजार’
Capital Market

नेप्से परिसूचकमा झिनो सुधार,‘सरकारको उदासिनताका कारण बढ्न सकेन बजार’

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा झिनो अंकको वृद्धि भएको छ । आज नेप्से परिसूचक ०.१० प्रतिशत अर्थात २.०६ अंकले बढेर १ हजार ९६०.८१ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.५१ प्रतिशतले बढेर ३४९.५८ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१४ वटा कम्पनीको ५० लाख ६४ हजार ३८ कित्ता सेयर २ अर्ब १४...

मुक्तिनाथ क्यापिटलको सञ्चालकमा लिलानाथ ढकाल नियुक्त
Capital Market

मुक्तिनाथ क्यापिटलको सञ्चालकमा लिलानाथ ढकाल नियुक्त

काठमाण्डौ । मुक्तिनाथ क्यापिटलको सञ्चालकमा लिलानाथ ढकाल नियुक्त भएका छन् । वैैशाख २० बसेको सञ्चालक समितिको बैठकले ढकाललाई कम्पनीको सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।  मनास्लु ट्रेडिङ्गलाई स्थापित गरी हाल प्रोपाईटरको रुपमा काम गर्नुका साथै उनीसँग अन्य विभिन्न संस्थाको उच्च व्यवस्थापन पदमा काम गरेको अनुभव छ । उनले हाथवे फाइनान्स कम्पनी (हालको ग्लोबल आइएमई बैंक...

माउन्टेन इनर्जीले जित्यो प्राधिकरणविरुद्धको मुद्दा
Capital Market

माउन्टेन इनर्जीले जित्यो प्राधिकरणविरुद्धको मुद्दा

काठमाण्डौ । नेपाल विद्युत प्राधिकरणले माउन्टेन इनर्जी नेपालविरुद्ध उच्च अदालत पाटनमा हालेको मुद्दा माउन्टेन इनर्जीले जितेको छ। यससँगै आयोजनाको सीओडी भएदेखि मध्येस्थता परिषदमा मुद्दा पेश हुँदासम्मको रु. २६ करोड र सो पश्चात हालसम्म कट्टा गर्दै आएको रकम पाउने बाटो खुलेको छ।मध्यस्थकर्ताले माउन्टेन इनर्जीको पक्षमा गरेको निर्णय बदर गरी पाउँ भन्दै विद्युत प्राधिकरणले २०८०...

सिटिजन लाइफको धितोपत्र कारोबार स्थगन,के होला हिजोको कारोबार ?
Capital Market

सिटिजन लाइफको धितोपत्र कारोबार स्थगन,के होला हिजोको कारोबार ?

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको धितोपत्र कारोबार रोक्का गरेको छ । नेप्सेले धितोपत्र कारोबार स्वच्छ राख्नका लागि कम्पनीको कारोबार रोक्का गर्ने निर्णय गरेको जनाएको छ ।  कम्पनीले वैशाख २३ गते नेप्सेलाई लाभांश घोषणासम्बन्धी जानकारी गराएको र वैशाख २५ गते पुनः उक्त लाभांश रद्द गर्ने निर्णयका बारेमा जानकारी गराएको जनाएको छ ।...

नेपाल रिपब्लिक मिडियाको घाटामा ५७% को कमी, आम्दानीमा ३०३.२४% को उछाल
Capital Market

नेपाल रिपब्लिक मिडियाको घाटामा ५७% को कमी, आम्दानीमा ३०३.२४% को उछाल

काठमाण्डौ । नेपाल रिपब्लिक मिडिया लिमिटेड घाटा कम गर्न सफल भएको छ । कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ५२ लाख २६ हजार रुपैयाँ घाटा व्यहोरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ५७.४१ प्रतिशतले कम हो । अघिल्लो आवको सोहि अवधिसम्म भने कम्पनी १ करोड २२ लाख रुपैयाँ घाटामा थियो ।  तेस्रो त्रैमाससम्म कम्पनीको खुद आम्दानीमा भने ३०३.२४ प्रतिशतको उछाल आएको छ ।...

बीमा प्राधिकरणको निर्देशनपछि सिटिजन लाइफको लाभांश रद्द
Capital Market

बीमा प्राधिकरणको निर्देशनपछि सिटिजन लाइफको लाभांश रद्द

काठमाण्डौ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले अन्तरिम लाभांश रद्द गरेको छ । कम्पनीको वैशाख २५ गते बसेको सञ्चालक समितिको बैठकले गत आवका लागि प्रस्ताव गरेको कुल २८.४०४३४६९८ प्रतिशत लाभांश रद्द गर्ने निर्णय गरेको हो ।  कम्पनीले प्रस्ताव गरेको लाभांश वितरणको प्रस्तावलाई बीमा प्राधिकरणले वैशाख २४ गते रद्द गर्न निर्देशन दिएको थियो । बीमा प्राधिकरणले एकै वर्ष दुईपटक...

पिपुल्स पावरले पायो हकप्रद निष्कासनका लागि स्वीकृती
Capital Market

पिपुल्स पावरले पायो हकप्रद निष्कासनका लागि स्वीकृती

काठमाण्डौ । पिपुल्स पावर लिमिटेडले हकप्रद निष्कासनका लागि विद्युत नियमन आयोगबाट स्वीकृती पाएको छ । कम्पनीले विद्युत नियमन आयोगबाट हकप्द निष्कासनका लागि वैशाख २३ गते स्वीकृती पाएको हो ।  कम्पनीले ५० प्रतिशत अर्थात १ः०.५० अनुपातमा हकप्रद निष्कासनका लागि स्वीकृती पाएको हो । 

तेह्रथुम पावर १.९६ करोड घाटामा, विद्युत बिक्री आम्दानीमा वृद्धि
Capital Market

तेह्रथुम पावर १.९६ करोड घाटामा, विद्युत बिक्री आम्दानीमा वृद्धि

काठमाण्डौ । तेह्रथुम पावर कम्पनी लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्म १ करोड ९६ लाख रुपैयाँ घाटा व्यहोरेको छ । यो घाटा अघिल्लो आवको सोही अवधिको तुलनामा २९.३२ प्रतिशतले कम हो । अघिल्लो आवको तेस्रो त्रैमाससम्म कम्पनीले २ करोड ७८ लाख रुपैयाँ घाटा व्यहोरेको थियो ।  कम्पनीको खुद विद्युत बिक्री आम्दानी बढेको छ । खुद विद्युत बिक्री आम्दानी ९.५९ प्रतिशतले बढ्दै ६ करोड ६ लाख...

आरम्भ चौतारी लघुवित्त १.७७ करोड नाफामा, कस्तो छ अन्य सूचकको अवस्था ?
Capital Market

आरम्भ चौतारी लघुवित्त १.७७ करोड नाफामा, कस्तो छ अन्य सूचकको अवस्था ?

काठमाण्डौ । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्म १ करोड ७७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने संस्था ५६ लाख ९१ हजार रुपैयाँ घाटामा थियो ।  यो अवधिमा संस्थाको खुद ब्याज आम्दानी भने १.६९ प्रतिशतले घटेको छ । संस्थाले १९ करोड ४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । संस्थाको कुल सञ्चालन आम्दानी २४ करोड १८...

भगवति हाईड्रोपावरको नाफा र विद्युत बिक्री आम्दानी दुवै बढ्यो, ईपीएस १५.७५ रुपैयाँ
Capital Market

भगवति हाईड्रोपावरको नाफा र विद्युत बिक्री आम्दानी दुवै बढ्यो, ईपीएस १५.७५ रुपैयाँ

काठमाण्डौ । भगवति हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८०/८१ को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनी ६ करोड ३३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा १०.६८ प्रतिशतले धेरै हो । अघिल्लो आवको तेस्रो त्रैमाससम्म कम्पनीले ५ करोड ७२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  कम्पनीले विद्युत...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.