• मंगलवार, आश्विन ७,२०८२ 05:59:35
लाभांश पारित गर्न साल्ट ट्रेडिङले डाक्यो साधारण सभा,बुक क्लोज कहिले ?
Capital Market

लाभांश पारित गर्न साल्ट ट्रेडिङले डाक्यो साधारण सभा,बुक क्लोज कहिले ?

काठमाण्डौ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको फागुन ३० गते बसेको सञ्चालक समितिको बैठकले ५७ औँ वार्षिक साधारण सभा डाकेको हो ।  बैठकले आगामी चैत २३ गते शुक्रबारका दिन बिहान ११ बजे काठमाण्डौमा रहेको आर्मी अफिसर्स क्लबमा सभा आयोजना गर्ने निर्णय गरेको छ । उक्त सभामा गत आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तावित १५ प्रतिशत बोनस सेयर र ०.७९...

रुरु जलविद्युतको ४४.४४ लाख कित्ता सेयरको लक इन अवधि वैशाख ३ गते समाप्त हुने
Capital Market

रुरु जलविद्युतको ४४.४४ लाख कित्ता सेयरको लक इन अवधि वैशाख ३ गते समाप्त हुने

काठमाण्डौ । रुरु जलविद्युत परियोजना लिमिटेडको लक इन समयावधि आगामी वैशाख ३ गते समाप्त हुने भएको छ । कम्पनीले एक सूचना जारी गर्दै कम्पनीको ४४ करोड कित्ता बढी सेयरको लक इन अवधि समाप्त हुन लागेको जनाएको हो ।  कम्पनीको संस्थापक सेयर, आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि जारी गरेको सेयर र कर्मचारीका लागि सुरक्षित गरिएको सेयरको लक इन अवधि सकिन लागेको हो ।  कम्पनीको ३९ लाख ४५...

धितोपत्र बजार पुँजीकरणमा कमजोर बन्दै वाणिज्य बैंक, बीमा कम्पनी थप बलियो बन्दै
Capital Market

धितोपत्र बजार पुँजीकरणमा कमजोर बन्दै वाणिज्य बैंक, बीमा कम्पनी थप बलियो बन्दै

काठमाण्डौ । चालु आर्थिक वर्षको सात महिनामा नेपाल स्टक एक्चेञ्ज (नेप्से)मा साढे ८२ अर्ब रुपैयाँको धितोपत्र सूचीकृत भएको छ ।  नेपाल राष्ट्र  बैंकका अनुसार आव २०८०/८१ को माघ महिनासम्ममा ८२ अर्ब ५६ करोड रुपैयाँको धितोपत्र सूचीकृत भएको हो ।  जसमा ६५ अर्ब ८६ करोड रुपैयाँको साधारण सेयर (आईपीओ), १० अर्ब ५९ करोड रुपैयाँको बोनस सेयर, ६ अर्ब १० करोड रुपैयाँको हकप्रद र ३ करोड रुपैयाँको...

नेप्सेको अपर ब्याण्डमा ह्याम्मर क्याण्डल, अबको सम्भावना कस्तो ?
Capital Market

नेप्सेको अपर ब्याण्डमा ह्याम्मर क्याण्डल, अबको सम्भावना कस्तो ?

काठमाण्डौं । आज बजार झिनो अंकले घटेर बन्द भयो । कारोबारमा पनि अघिल्लो दिनको तुलनामा सामान्य कमी आएको छ । अघिल्लो दिन ४ अर्ब ५५ करोड कारोबार भएको बजारमा आज ४ अर्ब २५ करोडबराबरको काराबार भएको छ । कारोबारको हिसाबले बजार मजबुत नै देखिन्छ । प्राविधिक रुपमा आजको बजारलाई आवरली बेसमा नियाल्दा बोलिङगरको अपर ब्याण्डमा ह्याम्मर क्याण्डल बनेको छ । यसले केही दिन देखि निरन्तर बढेको...

धितोपत्र बोर्डको अध्यक्षमा आवेदनको ओइरो, नेप्सेका सीईओको पनि इन्ट्री
Capital Market

धितोपत्र बोर्डको अध्यक्षमा आवेदनको ओइरो, नेप्सेका सीईओको पनि इन्ट्री

काठमाण्डौ । अर्थ मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार धितोपत्र बोर्डको अध्यक्षमा १९ जनाले आवेदन दिएका छन् ।  सो पदका लागि आवेदन दिने आज अन्तिम दिन हो ।  मंगलबारसम्म बोर्ड अध्यक्षको लागि ४ जनाले मात्र आवेदन दिएकोमा बुधबार अपरान्ह ५ बजेसम्म कुल १९ जनाको आवेदन परिसकेको छ । 

सेयरबजारमा धेरै मूल्य भएका ४ हाइड्रो कम्पनी, कुन सूचकमा कुन अब्बल ?
Capital Market

सेयरबजारमा धेरै मूल्य भएका ४ हाइड्रो कम्पनी, कुन सूचकमा कुन अब्बल ?

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ९१ वटा हाइड्रोपावर कम्पनी सूचीकृत छन् । धितोपत्र बजार पुँजीकरणमा हाइड्रोपावर कम्पनीहरुको १५.९ प्रतिशत हिस्सा छ ।  पछिल्लो समय दोस्रो बजारमा अल्पकालिन लगानीकर्ताको हाबी हुँदा हाइड्रोपावर कम्पनीका स्टकको बढी चहलपहल हुने गरेको छ । छोटो अवधिका लागि लगानी गर्न हाइड्रोपावर कम्पनीहरु उचित हुने सेयर लगानीकर्ताहरु बताउँछन् ।...

हिमालयन रि सहित ७ बीमा कम्पनीको सेयरभाउ बढ्यो, तीनको सर्वाधिक कारोबार
Capital Market

हिमालयन रि सहित ७ बीमा कम्पनीको सेयरभाउ बढ्यो, तीनको सर्वाधिक कारोबार

काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजारमा झिनो अंकको गिरावट आएको छ । नेप्से परिसूचक २.४८ अंकले घटेर २१०८ विन्दुमा कायम भएको छ ।  नेप्सेमा सूचीकृत ३१० कम्पनीको १ करोड ८ लाख ८९ हजार ६३४ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब २४ करोड रुपैयाँमाथिको कारोबार भएको छ ।  नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज ६ वटा उपसमूहमा हरियाली छाएको छ भने ७ वटा समूह राताम्य भएका छन् । बीमा समूहका दुईवटा...

नेप्सेमा झिनो अंकको करेक्सन,‘अपर तामाकोशीका कारण बजारमा दवाब’
Capital Market

नेप्सेमा झिनो अंकको करेक्सन,‘अपर तामाकोशीका कारण बजारमा दवाब’

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) परिसूचकमा झिनो अंकको करेक्सन आएको छ । आज नेप्से परिसूचक २.४८ अंक अर्थात ०.११ प्रतिशतले घटेर २ हजार १०८.७२ विन्दुमा सीमित बन्न पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.१२ प्रतिशतले घटेर ३७४.६५ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृतमध्ये ३१० वटा कम्पनीको १ करोड ८ लाख ८९ हजार ६३४...

नेरुडे र मिर्मिरे लघुवित्तको एकीकृत कारोबार सुरु,आजैदेखि सेयर कारोबार पनि रोक्का
Capital Market

नेरुडे र मिर्मिरे लघुवित्तको एकीकृत कारोबार सुरु,आजैदेखि सेयर कारोबार पनि रोक्का

काठमाण्डौ । मर्जरमा गएका नेरुडे लघुवित्त र मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको एकीकृत कारोबार आजदेखि सुरु भएको छ । मर्ज भएश्चात कायम भएको नाम नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबारको शुभारम्भ भएको हो । यी दुवै संस्था नेपाल राष्ट्र बैंकबाट ‘घ’वर्गको इजाजतप्राप्त संस्था हुन् ।  

बजार खुलेको केही मिनेटमै अपरमा नेगेटिभ सर्किट, हकप्रदको भारी थेग्न सकेन
Capital Market

बजार खुलेको केही मिनेटमै अपरमा नेगेटिभ सर्किट, हकप्रदको भारी थेग्न सकेन

काठमाण्डौ । बजार खुलेको केही मिनेटमै अपर तामाकोशी हाइड्रोपावर लिमीटेडको दोश्रो बजार मूल्यमा नेगेटिभ सर्किट लागेको छ ।  यो कम्पनीको सेयर मूल्य अघिल्लो दिनको अन्तिम कारोबार मूल्यको तुलनामा १० प्रतिशतले घटेपछि बजार खुलेको केही मिनेटमै नेगेटिभ सर्किट लागेको हो ।  बजारमा यो कम्पनीको १०० प्रतिशत अर्थात १० करोड ५९ लाख कित्ता हकप्रद सेयर कारोबारका लागि सूचीकृत भएपछि त्यसको...

सान्जेन जलविद्युतको साधारण सभा स्थगित
Capital Market

सान्जेन जलविद्युतको साधारण सभा स्थगित

काठमाण्डौ । सान्जेन जलविद्युत कम्पनी लिमिटेडको वार्षिक साधारण सभा स्थगित भएको छ । बैंकले एक सूचना जरी गर्दै आगामी चैत ५ गतेका लागि तय भएको १३ औं वार्षिक साधारण सभा कम्पनीमा विशेष परिस्थिती सिर्जना भएकाले स्थगित गरिएको जनाएको छ ।  

नेप्सेको चार्टमा बन्यो बुलिस मारुबुजु क्याण्डल, डाउ थेउरीमा हायर हाइ
Capital Market

नेप्सेको चार्टमा बन्यो बुलिस मारुबुजु क्याण्डल, डाउ थेउरीमा हायर हाइ

काठमाण्डौं । आज दिनभर बढेर कारोबार भएको बजार अन्त्यमा ५८.५८ अंकले बढेर बन्द भयो । यस हिसावले एक महिना एताको बजारमा आज कारोबार र सूचक दुबैमा राम्रो सुधार देखियो । आज बजार बढ्दा कारोबार पनि बढेकोले बजार मजबुत रहेको मान्न सकिन्छ । प्राविधिक रुपमा आजको बजारलाई हेर्दा आज अपर ब्याण्डमा बुलिस मारुबुजु क्याण्डल बनेको छ । अब बजार अपर ब्याड सँगै हिड्नु पर्ने छ । म्याक्डीबाट नियाल्दा...

सांसद हरि ढकाल समूहले अर्थमन्त्रीलाई बुझायो बजार बुम गराउने १० बुँदे सूत्र(सूचीसहित)
Capital Market

सांसद हरि ढकाल समूहले अर्थमन्त्रीलाई बुझायो बजार बुम गराउने १० बुँदे सूत्र(सूचीसहित)

काठमाण्डौं । अर्थमन्त्री बर्षमान पुन र रास्वापा सांसद हरि ढकालबीच आज अर्थ मन्त्रालयमा भेटघाट भएको छ ।  छलफलमा गोपाल स्वामी लगायतका लगानीकर्ताहरुको पनि सहभागिता रहेको थियो ।  भेटबार्तामा अर्थमन्त्री पुन सेयर बजारको विषयमा सकारात्मक र पछिल्लो अबस्थाबारे जानकार रहेका आफूहरुले पाएको गोपाल स्वामीले जानकारी दिए ।  भेटमा आफूहरुले तत्काल रिक्त रहेको धितोपत्र बोर्डको...

पूँजीबजारका तीन निकायले संयुक्त रुपमा अर्थमन्त्रीलाई कार्ययोजना बुझाउने, ब्याक टू ब्याक छलफलमा
Capital Market

पूँजीबजारका तीन निकायले संयुक्त रुपमा अर्थमन्त्रीलाई कार्ययोजना बुझाउने, ब्याक टू ब्याक छलफलमा

काठमाण्डौ । नवनियुक्त अर्थमन्त्री बर्षमान पुनले पुँजीबजारको सुधारको विषयमा सुझाव मागेपछि नियामक निकाय पनि जुर्मुराएका छन्।अघिल्ल्लो सरकार हुँदा सामान्य अवस्थामा चलेका नियामक निकायहरु अर्थमन्त्रीको रुपमा  बर्षमान पुन आएपछि जुर्मुराएका छन् ।  पुँजीबजारका  समस्याको पहिचान, समाधानका उपाय र कार्ययोजनासहित अर्थमन्त्रीले सुझाव मागेपछि तीन नियामक निकाय ब्याक टू ब्याक...

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले हकप्रद निष्कासन गर्ने,सेबोनसँग माग्यो अनुमति
Capital Market

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले हकप्रद निष्कासन गर्ने,सेबोनसँग माग्यो अनुमति

काठमाण्डौ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड(सेबोनं)मा आवेदन दिएको छ । कम्पनीले १७ प्रतिशत अर्थात १ः०.१७ अनुपातमा हकप्रद निष्कासनको अनुमति माग गरेको हो ।  

माउन्टेन इनर्जी र नेशनल लघुवित्तको सेयरमूल्य समायोजन,प्रतिकित्ता मूल्य कति ?
Capital Market

माउन्टेन इनर्जी र नेशनल लघुवित्तको सेयरमूल्य समायोजन,प्रतिकित्ता मूल्य कति ?

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्जमा दुई कम्पनीको सेयरमूल्य  समायोजन भएको छ । नेप्सेमा माउन्टेन इनर्जी नेपाल र नेशनल लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य समोयोजन भएको हो ।  

जीवन बीमा समूहमा चमक, रिलायबल नेपाल लाइफका सेयरधनीले सर्वाधिक कमाए
Capital Market

जीवन बीमा समूहमा चमक, रिलायबल नेपाल लाइफका सेयरधनीले सर्वाधिक कमाए

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको बढोत्तरी भएको छ । आज नेप्से इन्डेक्स आज ५८.५८ अंकले बढेर २१११ विन्दुमा उक्लिएको छ ।  नेप्सेमा सूचीकृत ३०५ कम्पनीको १ करोड ६ लाख ९ हजार ५९७ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५५ करोड रुपैयाँमाथिको कारोबार भएको छ ।नेप्सेमा रहेका सबै १३ वटै समूहमा आज हरियाली छाएको छ । आज सर्वाधिक जीवन बीमा इन्डेक्स चम्किएको छ । जीवन बीमा...

एक महिना पछि नेप्से पुनः२१ सय माथि,बजार बढ्नुको के हो खास कारण ?
Capital Market

एक महिना पछि नेप्से पुनः२१ सय माथि,बजार बढ्नुको के हो खास कारण ?

काठमाण्डौ । नेप्से परिसूचक एक महिना पछि पुनः२१ सय बिन्दुमाथि पुगेको छ । साताको तेस्रो कारोबार दिन आज नेप्सेमा ५० अंकभन्दा बढीको वृद्धि भएको छ । आज नेप्से परिसूचक ५८.५८ अंक अर्थात २.८५ प्रतिशतले बढेर २ हजार १११.२४ विन्दुमा पुगेको छ ।यसअघि माघ २९ गते नेप्से परिसूचक २१ सयबाट तल झरेको थियो । यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि २.९० प्रतिशतले बढेर ३७५.१३...

भारतको सेयर बजारमा टि+0 व्यवस्था लागू,सेयर खरिद-बिक्री भएकै दिन पाइनेछ पैसा र सेयर
Capital Market

भारतको सेयर बजारमा टि+0 व्यवस्था लागू,सेयर खरिद-बिक्री भएकै दिन पाइनेछ पैसा र सेयर

काठमाण्डौ । भारतको सेयर बजारमा टि प्लस 0 व्यवस्था लागू हुने भएको छ । भारतको सेयर बजार नियामक ‘सेक्युरिटी बोर्ड अफ इण्डिया’(सेबी)ले आगामी मार्च २८ देखि सेयर कारोबार राफसाफमा टि प्लस 0 व्यवस्था लागू गर्ने तयारी गरेको हो ।  यससँगै भारतमा अब सेयर किनबेच भएकै दिन धितोपत्र राफसाफ तथा फस्यौट हुने भएको छ । रिपोर्टका अनुसार सेबीका अध्यक्ष माधवी पुरीले सेयर कारोबारको राफसाफ तत्काल...

चन्द्रागिरी हिल्सकी सञ्चालक उमा विष्ट जिसीको राजीनामा स्वीकृत
Capital Market

चन्द्रागिरी हिल्सकी सञ्चालक उमा विष्ट जिसीको राजीनामा स्वीकृत

काठमाण्डौ । चन्द्रागिरी हिल्सकी सञ्चालक समिति सदस्य उमा विष्ट जिसीको राजीनामा स्वीकृत भएको छ । कम्पनीको फागुन २७ गते बसेको सञ्चालक समितिको बैठकले जिसीको राजीनामा स्वीकृत गरेको हो ।  

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.