यो साता लगानी र फाइनान्स समूहका लगानीकर्ता मालामाल, शीर्ष १० कम्पनीमा को–को परे ?
काठमाण्डौ । यो साता सेयर बजारमा सर्वाधिक सेयरमूल्य बढ्ने शीर्ष १० कम्पनीहरुमा अधिकांश फाइनान्स कम्पनी रहेका छन् । यो साता नेपाल फाइनान्सका लगानीकर्ताहरुले सर्वाधिक कमाएका छन् । यो कम्पनीका लगानीकर्ताले एक साताको अवधिमा ५५ प्रतिशत आर्जन गरेका छन् । त्यसैगरि, प्रोगेसिभ फाइनान्सका लगानीकर्ताहरुले ३२.०९ प्रतिशत , हाथवे इन्भेष्टमेन्टका लगानीकर्ताहरुले ३१.६ प्रतिशत,...

