आज बस्दैछ रिलायन्स फाइनान्सको साधारण सभा, भेन्चर क्यापिटलमा लगानी गर्ने र मर्जरमा जाने मुख्य अजेण्डा
काठमाण्डौ । रिलायन्स फाइनान्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा आज आयोजना हुँदैछ । कम्पनीको साउन २९ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णयानुसार कम्पनीको १४ औँ वार्षिक साधारण सभा आयोजना हुन लागेको हो । सभा काठमाण्डौ बत्तिसपुतलीमा रहेको अनुपम फुडल्याण्ड एण्ड ब्याङक्वेटमा बिहान ११ बजेदेखि सुरु हुने कार्यतालिका रहेको छ । उक्त सभामा पीईभीसी (भेन्चर क्यापिटल)...

