हकप्रद निष्कासनको अनुमति माग गर्दै ६ हाईड्रो कम्पनीले दिए सेबोनमा आवेदन
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डमा ६ वटा हाइड्रोपावर कम्पनीले हकप्रद निष्कासनको अनुमति माग गरेका छन् । बोर्डसँग हकप्रद ल्याउन अनुमति माग्नेमा बाराही हाइड्रोपावर, पिपुल्स पावर, दोर्दी खोला जलविद्युत कम्पनी, राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन, रिभर फल्स पावर, शिवश्री हाइड्रोपावर छन् ।पिपुल्स पावरले चुक्तापुँजीको ५० प्रतिशत र बाँकी ५ वटा कम्पनीले शतप्रतिशत हकप्रद...

