शिवम् सिमेन्टका सञ्चालक रोहित गुप्ताको राजीनामा स्वीकृत
काठमाण्डौ । शिवम् सिमेन्ट लिमिटेडका सञ्चालक रोहित गुप्ताको राजीनाामा स्वीकृत भएको छ । कम्पनीको वैशाख १२ गते बसेको सञ्चालक समितिको बैठकले गुप्ताको राजीनामा स्वीकृत गरेको हो । उनको राजीनामा सोहि दिनदेखि लागू हुने गरी स्वीकृत गरिएको हो ।

