इक्रा नेपालले घटायो कुथेली बुखरी स्मल हाइड्रोपावरको रेटिङ
काठमाण्डौ । रेटिङ प्रदायक कम्पनी इक्रा नेपालले कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडलाई विगतमा प्रदान गरेको रेटिङ घटाएको छ । इक्राले एक सूचना जारी गर्दै कम्पनीलाई विगतमा प्रदान गरिएको रेटिङ [ICRANP-IR] BBB- लाई [ICRANP-IR] BB+ मा डाउनग्रेड गरिएको जनाएको हो । इक्राले उक्त रेटिङबाट कम्पनीलाई ‘Issuer Not Cooperating’श्रेणी मा सारी रेटिङ फिर्ताको लागि सूचना दिएको जनाएको छ । उक्त रेटिङ प्राप्त गर्ने...

