नेप्सेमा ३०.५६ अंकको गिरावट,मौद्रिक नीतिको समीक्षा लगत्तै किन घट्यो बजार ?
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ३०.५६ अंक अर्थात १.४५ प्रतिशतले घटेर २ हजार ७०.५९ बिन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.५९ प्रतिशतले घटेर ३६९.९९ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०५ वटा कम्पनीको १ करोड २१ लाख ६५ हजार २०२ कित्ता सेयर ४...

