सर्वोत्तम सिमेन्टको सेयर रजिष्ट्रारमा एनआइएमबि एस क्यापिटल नियुक्त
काठमाण्डौ । सर्वोत्तम सिमेन्ट लिमिटेडको सेयर रजिष्ट्रारमा एनआइएमबि एस क्यापिटल लिमिटेड नियुक्त भएको छ । कम्पनीको सञ्चालक समितिले क्यापिटललाई फागुन २५ गतेदेखि लागू हुने गरी एनआइएमबि एस क्यापिटललाई सेयर रजिष्ट्रारमा नियुक्त गरेको हो ।

