प्रधानमन्त्रीको विश्वासपात्र अर्थमन्त्री भएका कारण अर्थतन्त्र र सेयर बजारमा तीव्र सुधार हुने लगानीकर्ताको अपेक्षा
काठमाण्डौ । अर्थमन्त्री बन्ने सम्भावित पात्रको विषयमा देखिएको अन्यौलको छायाँ आजको सेयर बजारमा समेत देखियो । अर्थमन्त्रीमा विष्णु पौडेल वा वर्षमान पुन भन्ने विषयमा अन्यौलमा लगानीकर्ता समेत फसेका देखिए । फलस्वरुप बजारमा उतारचढाव र अन्यौल छायो । नेपाली कांग्रेस नेतृत्वको पुरानो गठबन्धन भत्किएर एमालेसहितको नयाँ गठबन्धन बनेदेखि नै लगानीकर्तामा अर्थमन्त्री को हुने भन्ने...

