दुई दिनभित्र बजार सुधारका अजेण्डा इमेल गर्न सेबोनद्वारा लगानीकर्तालाई आह्वान
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले पूँजीबजारको सुधार र विकासका विषयमा २ दिनभित्रमा सुझाव पठाइदिन लगानीकर्ता र अन्य सरोकारवालाहरुलाई आह्वान गरेको छ । एक सार्वजनिक सूचना जारी गर्दै धितोपत्र बोर्डको नीति, अनुसन्धान तथा प्रशिक्षण विभागले अर्थमन्त्री वर्षमान पुनबाट नेपालको पूँजी बजारको सुधार तथा विकासमा चासो राख्दै यसका लागि तत्काल सुधार गर्नुपर्ने विषयहरु सम्बन्धमा...

