शनिबार, फाल्गुन ९,२०८२ 07:31:14
Bizshala
  • शनिबार, फाल्गुन ९,२०८२ 07:31:14
सलिकोसहित १४ बीमा कम्पनीको सेयरभाउ घट्यो, प्रभु इन्स्योरेन्सका सेयरधनीले सर्वाधिक कमाए
Capital Market

सलिकोसहित १४ बीमा कम्पनीको सेयरभाउ घट्यो, प्रभु इन्स्योरेन्सका सेयरधनीले सर्वाधिक कमाए

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सेयरबजारमा झिनो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक ३.२७ अंकले बढेर २०७३ विन्दुमा पुगेको छ ।  नेप्सेमा सूचीकृत ३०३ कम्पनीको ७४ लाख ५९ हजार ४२४ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ८८ करोड रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज ९ वटा समूहमा हरियाली छाएको छ भने ४ वटा समूह राताम्य भएका छन् ।  बीमा समूहका दुई...

नेप्सेमा झिनो वृद्धि,जानकार भन्छन्,‘बजारमा अझै बुलिस मुभ देखिदैन’
Capital Market

नेप्सेमा झिनो वृद्धि,जानकार भन्छन्,‘बजारमा अझै बुलिस मुभ देखिदैन’

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा झिनो अंकको वृद्धि भएको छ । आज नेप्से परिसूचक ३.२७ अंक अर्थात ०.१५ प्रतिशतले बढेर २०७३.५३ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.३५ प्रतिशतले बढेर ३६९.५६ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०३ वटा कम्पनीको ७३ लाख ४१ हजार १९५ कित्ता सेयर २ अर्ब ८२ करोड १७...

जनउत्थान सामुदायिक लघुवित्तले डाक्यो एजीएम,कार्यक्षेत्र राष्ट्रिय स्तरमा स्तरोन्नती गरिने
Capital Market

जनउत्थान सामुदायिक लघुवित्तले डाक्यो एजीएम,कार्यक्षेत्र राष्ट्रिय स्तरमा स्तरोन्नती गरिने

काठमाण्डौ । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । चैत ४ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले १३ औं वार्षिक साधारण सभा डाकेको हो ।  उक्त सभा आगामी चैत आगामी चैत ३० गते रुपेन्देहीमा रहेको होटल न्यू ईरामा बिहान ११ बजे आयोजना हुनेछ । सभामा लाभांशको कुनै पनि अजेण्डा पेश हुनेछनै । उक्त सभामा अन्य कुनै लघुवित्तलाई एक आपसमा...

सानिमा बैंकले राख्यो ३ लाख कित्ता सेयर बिक्रीमा,न्यूनतम मूल्य कति ?
Capital Market

सानिमा बैंकले राख्यो ३ लाख कित्ता सेयर बिक्रीमा,न्यूनतम मूल्य कति ?

काठमाण्डौ । सानिमा बैंक लिमिटेडले ३ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले एक सूचना जारी गर्दै न्यूनतम मूल्य प्रतिकित्ता १४५ रुपैयाँ निर्धारण भएको संस्थापक सेयर बिक्रीमा राखेको हो ।  

सपोर्ट लघुवित्तले तय गर्‍यो साधारण सभाको मिति, लाभांशको अजेण्डा पारित गरिने
Capital Market

सपोर्ट लघुवित्तले तय गर्‍यो साधारण सभाको मिति, लाभांशको अजेण्डा पारित गरिने

काठमाण्डौ । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले यसअघि स्थगित वार्षिक साधारण सभाको नयाँ मिति तय गरेको छ । चैत ४ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले संस्थाको नवौं वार्षिक साधारण सभाको मिति तय गरेको हो ।  ।  बैठकले आगामी चैत १७ गते सभा आयोजना गर्ने निर्णय गरेको छ। उक्त सभामा सञ्चालक समितिद्वारा प्रस्तावित १३ प्रतिशत बोनस सेयर र ०.६८४२ प्रतिशत नगद लाभांश(कर...

कुमारी बैंकको १.६१ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
Capital Market

कुमारी बैंकको १.६१ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । कुमारी बैंक लिमिटेडले १ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा राखेको छ। बैंकले एक सूचना जारी गर्दै विभिन्न संस्थापक सेयरधनीको नाममा रहेको १ लाख ६१ हजार ९५० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।  बैंकले संस्थापक सेयरधनी र सर्वसाधारण दुवैका लागि खरिद आवेदन खुलाएको जनाएको छ ।  बैंकले विभिन्न संस्थापक सेयरधनीको नाममा रहेको १ लाख ५८ हजार ३६३ कित्ता सेयर...

क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको एजीएम आज,आईपीओ निष्कासनको प्रस्ताव पारित हुँदै
Capital Market

क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको एजीएम आज,आईपीओ निष्कासनको प्रस्ताव पारित हुँदै

काठमाण्डौ । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रथम वार्षिक साधारण सभा आज आयोजना हुँदैछ । कम्पनीको गत फागुन ११ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार आईपीओ निष्कासनको विशेष प्रस्ताव पारित गर्न कम्पनीको प्रथम वार्षिक साधारण सभा आज आयोजना हुन लागेको हो ।  सभा सुर्खेतमा रहेको शुभ होटल प्रालिमा बिहान ११ बजे आयोजना हुनेछ ।  

लगातार ३ दिन घटेको बजारको नजिकको सपोर्ट कति–कतिमा ?
Capital Market

लगातार ३ दिन घटेको बजारको नजिकको सपोर्ट कति–कतिमा ?

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज बजार दोहोरो अंकले घटेर बन्द भएको छ । बजार घट्दा कारोबार पनि घटेको छ । यसले बजारमा लगानीकर्ता सेयर घटेर बिक्री गर्न नचाहेको बुझ्न सकिन्छ । अघिल्लो साता २ कारोबार दिन घटेको बजारले यो साताको सुरुवात पनि गिरावटका साथ गरेको छ । प्राविधिक रुपमा आजको बजारलाई हेर्दा बोलिङगरको अपर ब्याण्डमाबाट खस्न सुरु गरेको बजार आज २०७० मा बन्द भएको छ ।

सेयर बजार सुधारोन्मुख अवस्थातर्फ,नीतिगत समस्या सहज बनाउँदै लगिन्छ: अर्थमन्त्री पुन
Capital Market

सेयर बजार सुधारोन्मुख अवस्थातर्फ,नीतिगत समस्या सहज बनाउँदै लगिन्छ: अर्थमन्त्री पुन

काठमाण्डौ । । अर्थमन्त्री वर्षमान पुनले सेयर बजार सुधारोन्मुख अवस्थातर्फ लम्किरहेको बताएका छन् । नागरिक लगानी कोषको ३४ औं वार्षिकोत्सव कार्यक्रमको आइतबार  उद्घाटन गर्दै अर्थमन्त्री पुनले यस्तो बताएका हुन् ।  उक्त अवसरमा उनले पछिल्लो समय सेयर बजार सुधारतर्फ जान थालेको र सेयर बजारको क्षेत्रमा सुधार गर्न सरोकारवालाहरुसँग सुझाव मागि सकिएको, सेयर बजारमा देखिएको...

नेरुडे मिर्मिरे लघुवित्तको सेयर रजिष्ट्रारमा नेपाल एसबिआई मर्चेण्ट नियुक्त
Capital Market

नेरुडे मिर्मिरे लघुवित्तको सेयर रजिष्ट्रारमा नेपाल एसबिआई मर्चेण्ट नियुक्त

काठमाण्डौ । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले नेपाल एसबिआई मर्चेण्ट बैंकिङलाई सेयर रजिष्ट्रार नियुक्त गरेको छ । संस्थाले सेयर रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्य गर्नको लागि नेपाल एसबिआई मर्चेण्ट बैंकि लिमिटेडलाई सेयर रजिष्ट्रार नियुक्त गरेको हो ।

१ अर्ब बढीको आईपीओ ल्याउने तयारीमा लघु बीमा कम्पनी, कुनको व्यवसाय कति ?
Capital Market

१ अर्ब बढीको आईपीओ ल्याउने तयारीमा लघु बीमा कम्पनी, कुनको व्यवसाय कति ?

काठमाण्डौ । हाल देशमा ६ वटा लघुबीमा कम्पनी सञ्चालनमा छन् । नेपाल बीमा प्राधिकरणबाट लघुबीमा व्यवसाय सञ्चालन गर्न लघुबीमाको लाइसेन्स प्राप्त गरी हाल तीन लघु जीवन बीमा र तीन निर्जीवन लघुबीमा कम्पनी गरी कुल ६ लघुबीमा कम्पनीले व्यवसाय गरेका छन् ।  जीवन बीमा तर्फ गार्डियन माइक्रो, क्रेष्ट माइक्रो र लिबर्टी माइक्रो लाइफ छन् भने निर्जीवन बीमा तर्फ नेपाल माइक्रो, प्रोटेक्टिभ र...

ग्राउण्ड जिरोः लगानीकर्ता माझ शिवमको चर्चा,अर्थमन्त्रीबाट सुधारको प्रतिक्षा
Capital Market

ग्राउण्ड जिरोः लगानीकर्ता माझ शिवमको चर्चा,अर्थमन्त्रीबाट सुधारको प्रतिक्षा

काठमाण्डौ । नियमित स्तम्भ ग्राउण्ड जिरोलाई निरन्तरता दिने क्रममा आज पनि हामी विभिन्न ब्रोकर हाउस पुगेर लगानीकर्ताको मनस्थिती बुझ्ने प्रयास गरेका छौं । यसै क्रममा आज हामी अनामनगर आसपासका  विभिन्न ब्रोकर हाउसहरुमा पुगेका थियौ । सर्वप्रथम हामी अनामनगरमा रहेको दीप शिखा धितोपत्र कारोबार कम्पनी (स्टक ब्रोकर नम्बर ३८) मा पुग्यौं । ब्रोकर हाउसमा लगानीकर्ताहरुको उपस्थिती...

११ बीमा कम्पनीको सेयरभाउ बढ्यो, ३ को सर्वाधिक कारोबार
Capital Market

११ बीमा कम्पनीको सेयरभाउ बढ्यो, ३ को सर्वाधिक कारोबार

काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक १०.६२ अंकले घटेर २०७० विन्दुमा कायम हुन पुगेको छ ।  नेप्सेमा सूचीकृत ३०४ कम्पनीको ८४ लाख ६ हजार ७६ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ३८ करोड रुपैयाँमाथिको कारोबार भएको छ ।  नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज तीन समूहमा मात्रै हरियाली छाएको छ भने १० वटा समूह राताम्य भएका छन् । बीमा समूहका...

नेप्से परिसूचकमा १०.६२ अंकको गिरावट,‘चैत मसान्तको प्रभाव र नाफा बुकिङका कारण घट्यो बजार’
Capital Market

नेप्से परिसूचकमा १०.६२ अंकको गिरावट,‘चैत मसान्तको प्रभाव र नाफा बुकिङका कारण घट्यो बजार’

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक १०.६२ अंक अर्थात ०.५१ प्रतिशतले घटेर २०७०.२५ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.४२ प्रतिशतले घटेर ३६८.२५ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०४ वटा कम्पनीको ८४ लाख ६ हजार ७६ कित्ता सेयर ३ अर्ब ३८ करोड ७९...

महुली लघुवित्तद्वारा साधारण सभा आह्वान,बुक क्लोज कहिले ?
Capital Market

महुली लघुवित्तद्वारा साधारण सभा आह्वान,बुक क्लोज कहिले ?

काठमाण्डौ । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । संस्थाको चैत ३ गते बसेको सञ्चालक समितिको बैठकले ११ औं वार्षिक साधारण सभा डाकेको हो ।  उक्त सभा आगामी चैत १६ गते सप्तरीमा रहेको संस्थाको केन्द्रीय कार्यालयमा आयोजना हुनेछ । उक्त सभामा संस्थाको संस्थापक सेयर।लाई सर्वसाधारण सेयरमा परिणत गर्ने र सोका लागि नियमनकारी निकायमा स्वीकृतीका लागि पेश...

नारायणी डेभलपमेन्ट बैंकको संस्थापक सेयर बिक्रीमा
Capital Market

नारायणी डेभलपमेन्ट बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले ५० हजार ४२ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले आज एक सूचना जारी गर्दै चैत १ गतेको सञ्चालक समितिको निर्णयअनुसार उक्त सेयर लिलामीमा राखिएको जनाएको हो ।

आशा लघुवित्तले गत आवका लागि लाभांश नदिने
Capital Market

आशा लघुवित्तले गत आवका लागि लाभांश नदिने

काठमाण्डौ । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले लगानीकर्तालाई निराश बनाएको छ । संस्थाले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई कुनै पनि प्रकारको लाभांश नदिेन निर्णय गरेर निराश बनाएको हो ।  

सेबोनभित्रको द्वन्द्वको प्रभाव पूँजीबजार सुधार कार्ययोजनामा, अर्थमन्त्रीलाई बुझाउने बेलामा अड्को
Capital Market

सेबोनभित्रको द्वन्द्वको प्रभाव पूँजीबजार सुधार कार्ययोजनामा, अर्थमन्त्रीलाई बुझाउने बेलामा अड्को

काठमाण्डौ । अध्यक्षविहीन नेपाल धितोपत्र बोर्डभित्रको आन्तरिक द्वन्द्वको असर अर्थमन्त्रीलाई बुझाउने तयारी भइरहेको पूँजीबजारको समस्या, समाधानको उपाय र विकास तथा विस्तार सम्बन्धी कार्ययोजनामा समेत देखिएको छ ।  धितोपत्र बोर्ड अध्यक्षविहीन भएपछि विभिन्न गुट–उपगुटबीच द्वन्द्व देखिएको छ । यो द्वन्द्वको प्रभाव धितोपत्र बोर्डको दैनिक कार्यसम्पादन, कतिपय महत्वपूर्ण निर्णय...

आज बजार के होला ? यस्तो देखियो प्रारम्भिक रुझान
Capital Market

आज बजार के होला ? यस्तो देखियो प्रारम्भिक रुझान

काठमाण्डौ । सेयर बजार परिसूचक नेप्सेको प्रिओपन सेसनमा आज सामान्य अंकको बढोत्तरी भएको छ ।  बजारका लागि आवश्यक सबै पक्ष सकारात्मक रहेको बेला बजार बढ्ने आशाका बीच प्रिओपन सेसनमा लगानीकर्ताहरुले कारोबार गरेका देखिएको छ ।  आज प्रिओपन सेसनमा नेप्से परिसूचक १.५३ अंकले बढेको छ । 

नेरुडे मिर्मिरे लघुवित्तको सीईओमा भोजराज बस्याल नियुक्त, ६ जना सञ्चालक पनि चयन
Capital Market

नेरुडे मिर्मिरे लघुवित्तको सीईओमा भोजराज बस्याल नियुक्त, ६ जना सञ्चालक पनि चयन

काठमाण्डौ । मर्जरपश्चात कायम भएको नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा भोजराज बस्याल नियुक्त भएका छन् । संस्थाको चैत २ गते बसेको सञ्चालक समितिको बैठकले बस्याललाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।  उनलाई फागुन ३० गतेदेखि लागू  हुने गरी सीईओमा नियुक्त गर्ने निर्णय गरिएको संस्थाले जनाएको छ ।  

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.