रवि लामिछानेसहित ३ जनालाई ७ दिन हिरासतमा राख्न अनुमति
काठमाण्डौ । पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित ३ जनालाई अनुसन्धानका लागि थप ७ दिन म्याद थपिएको छ । जिल्ला अदालत, कास्कीका न्यायाशीध चन्द्रकान्त पौडेलको आजको इजलासले रविसहित पूर्व डीआईजी छविलाल जोशी र लिला पछाईलाई थप ७ दिन म्याद थप्न अनुमति दिएको हो ।बिहीबार ३ जनालाई थप २५ दिन हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने माग दाबी गरिएको थियो...

