पुस २९ गते आयोजना हुने एजीएमबाट शिखर इन्स्योरेन्सको लाभांश पारित हुने, बुक क्लोज कहिले ?
काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो २१ औं वार्षिक साधारण सभा आगामी पुस २९ गते आयोजना गर्ने भएको छ । पुस ४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी पुस २९ गते काठमाण्डौको थापाथलीमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा बिहान ११ बजेदेखि सभा सुरु गर्ने निर्णय गरेको हो ।सभामा गत आवका लागि प्रस्तावित ६ प्रतिशत बोनस सेयर र ०.३१५८ प्रतिशत नगद लाभांश(कर...

