बिहीबार, जेष्ठ २९,२०८२ 05:29:37
IME remit
  • बिहीबार, जेष्ठ २९,२०८२ 05:29:37
सर्वसाधारणका लागि क्रेष्ट माइक्रो लाइफको आईपीओ निष्कासन तथा बिक्री आवेदन खुला
INSURANCE

सर्वसाधारणका लागि क्रेष्ट माइक्रो लाइफको आईपीओ निष्कासन तथा बिक्री आवेदन खुला

काठमाण्डौ । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आम सर्वसाधारणका लागि आजदेखि आईपीओ निष्कासन गरेको छ । कम्पनीले निष्कासनका लागि अनुमति पाएको कुल २२ लाख ५० हजार कित्तामध्ये १८ लाख ४५ हजार कित्ता आम सर्वसाधारणका लागि निष्कासन तथा बिक्री आवेदन खुला गरेको हो ।  कम्पनीले प्रथम चरणमा गत माघ १५ गतेदेखि २९ गतेसम्म १० प्रतिशत अर्थात २ लाख २५ हजार कित्ता सेयर श्रम स्वीकृति...

बोनस सेयरमा लाग्ने करबापतको रकम बुझाउन सानिमा रिलायन्स लाइफको आग्रह
INSURANCE

बोनस सेयरमा लाग्ने करबापतको रकम बुझाउन सानिमा रिलायन्स लाइफको आग्रह

काठमाण्डौ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिाटेडले बोनस सेयरका लागि करबापतको रकम जम्मा गर्न सेयरधनीहरुलाई आग्रह गरेको छ। कम्पनीले आव २०७९÷८० को मुनाफाबाट सेयरधनीहरुलाई वितरण गरेको १८.३८११ प्रतिशत बोनस सेयरका लागि करबापतको रकम जम्मा गर्न आग्रह गरेको हो ।  उक्त बोनस सेयर गत असोज २३ गते सम्पन्न कम्पनीको सातौं वार्षिक साधारणसभाबाट पारित भएको थियो ।  साबिकका...

नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओ कहिले हुँदैछ बाँडफाँड ?
INSURANCE

नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओ कहिले हुँदैछ बाँडफाँड ?

काठमाण्डौ । नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओ बिहिबार बाँडफाँड हुने  भएको छ । बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटलका अनुसार आइपीओ फागुन २२ गते बिहान साढे ८ बजे बाँडफाँड हुने भएको हो ।  कम्पनीको आइपीओमा अन्तिम दिनसम्म १९ लाख ९७७ जना आवेदकबाट २ करोड ४४ लाख ८३ हजार २२० कित्ताका लागि आवेदन परेको छ । यो आवेदन १३.२७ गुणा बढी हो । यसर्थ आइपीओ पाउन भाग्यकै भर पर्नुपर्ने देखिएको छ ।...

पूँजी पुगेका बीमा कम्पनीको नगद लाभांशमा जोड, नपुगेकाको के छ सम्भावना ?
INSURANCE

पूँजी पुगेका बीमा कम्पनीको नगद लाभांशमा जोड, नपुगेकाको के छ सम्भावना ?

काठमाण्डौ । हालसम्म १० वटा बीमा कम्पनीले मात्रै गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेका छन् । आव २०८०÷८१ को सञ्चित मुनाफाबाट ५ जीवन बीमक र ५ निर्जीवन बीमकले लगानीकर्ताका लागि लाभांश प्रस्ताव गरेका हुन् ।  नेप्सेमा सूचीकृत कम्पनीहरुमध्ये बीमा कम्पनीहरुले ढिलै लाभांश घोषणा गर्ने गर्दछन् । विशेषगरी माघदेखि चैत महिनासम्म बीमा कम्पनीहरुका लागि लाभांश सिजन मान्न...

हिमालयन लाइफद्वारा व्यतित बीमालेख नविकरणमा ७५% सम्म छुटको व्यवस्था
INSURANCE

हिमालयन लाइफद्वारा व्यतित बीमालेख नविकरणमा ७५% सम्म छुटको व्यवस्था

काठमाण्डौ । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले व्यतित बीमालेखमा लाग्ने विलम्ब शुल्क (ब्याज÷जरीवाना)मा छुटको व्यवस्था गरेको छ ।  कम्पनीले साविकको प्राइम लाइफ,यूनियन लाइफ र गुराँस लाइफबाट विभिन्न मितिमा बीमा गराई व्यतित भएका बीमालेखहरु फागुन १९ गतेदेखि २९ गतेसम्म पुनजार्गरण वा नविकरण गराउँदा ५० देखि ७५ प्रतिशतसम्म ब्याज छुटको व्यवस्था गरेको छ ।  

शिखर इन्स्योरेन्सद्वारा बीमा दाबी भुक्तानीका लागि आवश्यक कागजात पेश गर्न आग्रह
INSURANCE

शिखर इन्स्योरेन्सद्वारा बीमा दाबी भुक्तानीका लागि आवश्यक कागजात पेश गर्न आग्रह

काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा दाबी भुक्तानीका लागि आवश्यक कागजात पेश गर्न बीमितहरुलाई आग्रह गरेको छ । कम्पनीले बीमालेख खरिद गरी बीमालेख बमोजिम २०८१ मंसिर १६ गते देखि २०८१ फागुन १५ गतेसम्म परेका दाबी निवेदन तथा दाबीहरु सम्बन्धमा बीमित वा बीमितको प्रतिनिधिबाट दाबी निवेदन प्राप्त भई हालसम्म दाबी मुल्याङ्कनका लागि आवश्यक कागजात प्राप्त नभएको तथा बीमित...

सानिमा रिलायन्स लाइफको १५.६३ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
INSURANCE

सानिमा रिलायन्स लाइफको १५.६३ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । सानिमा रिलायन्स लाइफ इन्स्यारेन्स कम्पनी लिमिटेडले केही संस्थापक सेयरधनीहरुको संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको १५ लाख ६३ हजार ४८५ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।  

एशियन लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुटको व्यवस्था
INSURANCE

एशियन लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुटको व्यवस्था

काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख नविकरण गर्दा ब्याज छुट प्रदान गर्ने भएको छ । कम्पनीले व्यतित बीमालेख पुर्नजागरण वा नविकरण गराउँदा ५० प्रतिशतसम्म ब्याज छुटको घोषणा गरेको हो ।  

जीवन बीमकहरुको कुल व्यवसायको ९% रकम सरेण्डर, एलआइसी नेपालको व्यवसाय धराप हुँदै
INSURANCE

जीवन बीमकहरुको कुल व्यवसायको ९% रकम सरेण्डर, एलआइसी नेपालको व्यवसाय धराप हुँदै

काठमाण्डौ । जीवन बीमा कम्पनीहरुबाट साढे ८ अर्ब रुपैयाँ बाहिरिएको छ । नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएको तथ्याङ्कअनुसार चालु आवको ७ महिनासम्ममा जीवन बीमा कम्पनीबाट ८ अर्ब ५९ करोड रुपैयाँ बराबरको बीमा पोलिसी सरेण्डर भएको छ ।  प्राधिकरणका अनुसार सो अवधिसम्म ६२ हजार ५२३ वटा बीमालेख समर्पण भएको हो । पछिल्लो समय जीवन बीमा कम्पनीहरुमा बीमा पोलिसी त्याग गर्नेको संख्या बढ्दो छ...

सिटिजन लाइफद्वारा साधारण सभा आह्वान, लाभांश पाउन कहिलेसम्म बन्ने सेयरधनी ?
INSURANCE

सिटिजन लाइफद्वारा साधारण सभा आह्वान, लाभांश पाउन कहिलेसम्म बन्ने सेयरधनी ?

काठमाण्डौ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो १८ औं वार्षिक साधारण सभा र बुक क्लोजको मिति तय गरेको छ । फागुन १६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी चैत १५ गते काठमाण्डौको नक्सालमा रहेको आम्रपाली ब्याङक्वेटमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।  सभामा कम्पनीको सञ्चालक समितिद्वारा गत आवका लागि प्रस्तावित २६.९८ प्रतिशत बोनस सेयर र...

वैदेशिक रोजगार बीमा व्यवसायमार्फत् झण्डै २ अर्ब प्रिमियम संकलन, लघुबीमाले खोसे ठूला बीमकको व्यवसाय
INSURANCE

वैदेशिक रोजगार बीमा व्यवसायमार्फत् झण्डै २ अर्ब प्रिमियम संकलन, लघुबीमाले खोसे ठूला बीमकको व्यवसाय

काठमाण्डौ । जीवन बीमा कम्पनीहरुले वैदेशिक रोजगार बीमालेखमार्फत झण्डै दुई अर्ब रुपैयाँ प्रिमियम संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार चालु आवको ७ महिनासम्ममा जीवन बीमकहरुले १ अर्ब ९७ करोड ६१ लाख रुपैयाँ प्रिमियम संकलन गरेका हुन् ।  यो बीमाशुल्क रकम गत आवको सोही अवधिसम्मको तुलनामा १५.०९ प्रतिशत बढी हो । गत आवको माघ महिनासम्ममा जीवन बीमकहरुले वैदेशिक रोजगार...

सिद्धार्थ प्रिमियर इन्स्यारेन्सको नगद लाभांश सेयरधनीहरुको बैंक खातामा जम्मा
INSURANCE

सिद्धार्थ प्रिमियर इन्स्यारेन्सको नगद लाभांश सेयरधनीहरुको बैंक खातामा जम्मा

काठमाण्डौ । सिद्धार्थ प्रिमियर इन्स्यारेन्स लिमिटेडद्वारा प्रस्तावित नगद लाभांश सेयरधनीहरुको बैंक खातामा जम्मा भएको छ ।  फागुन १५ गते सम्पन्न कम्पनीको ३१ औं वार्षिक साधारण सभाबाट आव २०८०/८१ का लागि पारित ३० प्रतिशत नगद लाभांश (कर समेत)फागुन १५ गतेदेखिनै एनएमबी क्यापिटलमार्फ सेयरधनीहरुको बैंक खातामा जम्मा गरिएको हो ।  

सानिमा रिलायन्स लाईफले चैतमा साधारण सभा आयोजना गर्ने, बुक क्लोज कहिले ?
INSURANCE

सानिमा रिलायन्स लाईफले चैतमा साधारण सभा आयोजना गर्ने, बुक क्लोज कहिले ?

काठमाण्डौ । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडले ८ औं वार्षिक साधारण सभा आह्वान गरेको छ । यही फागुन १५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी चैत ८ गते साधारण सभा आयोजना गर्ने निर्णय गरेको हो ।  उक्त सभा काठमाण्डौको नयाँ बानेश्वरमा रहेको अनमोल ब्याङ्क्वेटमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा कम्पनीको सञ्चालक समितिले गत आवका लागि प्रस्ताव गरेको ८ प्रतिशत...

गार्डियन माइक्रो लाइफले डाक्यो साधारण सभा, यस्ता छन् मुख्य प्रस्ताव
INSURANCE

गार्डियन माइक्रो लाइफले डाक्यो साधारण सभा, यस्ता छन् मुख्य प्रस्ताव

काठमाण्डौ । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले आगामी चैत ११ गते दोस्रो वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ । कम्पनीको फागुन १५ गते बसेको सञ्चालक समितिको बैठकले विराटनगरमा रहेको होटल एयरपोर्टमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।  उक्त सभामा कम्पनी र अन्य कुनै बीमा कम्पनी एक आपसमा गाभ्न, गाभिन वा प्राप्ति गर्न आवश्यक भएको अवस्थामा गाभ्ने/गाभिने...

नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओमा १३.२७ गुणा बढी आवेदन, १७ लाखको हात खाली हुने
INSURANCE

नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओमा १३.२७ गुणा बढी आवेदन, १७ लाखको हात खाली हुने

काठमाण्डौ। नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको आईपीओमा अन्तिम दिनसम्म १३.२७ गुणा आवेदन परेको छ । सीडीएससीको तथ्यांकअनुसार अन्तिम दिनसम्ममा कम्पनीका  आईपीओमा १९ लाख ९७७ आवेदकहरुबाट २ करोड ४४  लाख ८३  हजार २२० कित्ता सेयर माग भएको छ ।  

नेशनल लाईफको ३८ औं वार्षिकोत्सव सम्पन्न
INSURANCE

नेशनल लाईफको ३८ औं वार्षिकोत्सव सम्पन्न

काठमाण्डौ । नेशनल लाईफ इन्स्यारेन्स कम्पनीले आफ्नो ३८ औं वार्षिकोत्सव समारोह सप्ताहव्यापी रुपमा विभिन्न कार्यक्रम गरी सम्पन्न गरेको छ । कम्पनीको ३८ औं वार्षिकोत्सवको अवसरमा कम्पनीमा आवद्ध बीमित,अभिकताए एवं कर्मचार्रीहरु र शुभेच्छुकहरुप्रति प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले आभार व्यक्त गर्दै यस अवसरमा कम्पनीले सामाजिक उत्तरदायित्वअन्तर्गत मातृ नेपाल...

नेपाल लाइफद्वारा ‘छुट्ला है छुट’ योजना सार्वजनिक
INSURANCE

नेपाल लाइफद्वारा ‘छुट्ला है छुट’ योजना सार्वजनिक

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ‘छुट्ला है, छुट’ योजना सार्वजनिक गरेको छ । यो योजनाअन्तर्गत यस कम्पनीका बीमितहरुले भुक्तानी गर्नुपर्ने नविकरण बीमाशुल्क भुक्तानी नगरि १८० दिनभन्दा माथि व्यतित भएका बीमालेखहरुमा फागुन १५ देखि २०८२ जेठ १३ गतेसम्म नविकरण बीमाशुल्क भुक्तानी गरी सुचारु गरेमा बीमालेख नविकरण गर्दा लाग्ने विलम्ब शुल्कमा ५० प्रतिशत छुट प्रदान गरिने...

नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओमा खरिद आवेदन दिने आज अन्तिम दिन
INSURANCE

नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओमा खरिद आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडको आईपीओमा खरिद आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले आम सर्वसाधारणका लागि गत फागुन ११ गतेदेखि १८ लाख ४५ हजार कित्ता आईपीओ जारी गरेको थियो ।  कम्पनीले निष्कासनका लागि अनुमति पाएको कुल २२ लाख ५० हजार कित्ताको १० प्रतिशत अर्थात रु.१०० अंकित दरका २ लाख २५ हजार कित्ता सेयर श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहि रहेका...

वायु प्रदुषण बढेसँगै भारतीय बीमकहरु स्वास्थ्य बीमा प्रिमियम बढाउने योजनामा
INSURANCE

वायु प्रदुषण बढेसँगै भारतीय बीमकहरु स्वास्थ्य बीमा प्रिमियम बढाउने योजनामा

काठमाण्डौ । वायु प्रदुषणसम्बन्धी दाबीमा उछाल आएसँगै भारतीय बीमकहरुले नयाँ दिल्लीका बासिन्दाहरुका लागि स्वास्थ्य बीमा योजनाको प्रिमियम १० देखि १५ प्रतिशत बढाउने भएका छन् ।  सन् २०२४ मा भारतीय राजधानीमा वायु प्रदुषणसँग सम्बन्धित दाबी ह्वात्तै बढेकाले बीमा कम्पनीहरु स्वास्थ्य बीमाको प्रिमियम बढाउने विषयमा छलफल बढाएका छन् । बीमा कम्पनीहरुको यो निर्णयलाई बीमा नियामकले...

हिमालयन लाइफका कर्मचारीको बोनस झण्डै दोब्बरले वृद्धि, तलब वितरणमा १६ करोड खर्च
INSURANCE

हिमालयन लाइफका कर्मचारीको बोनस झण्डै दोब्बरले वृद्धि, तलब वितरणमा १६ करोड खर्च

काठमाण्डौ । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले कर्मचारीको बोनस ८९.२२ प्रतिशतले बढाएको छ । कम्पनीले आव २०७९/८० का लागि कर्मचारीलाई बाँड्ने बोनस झण्डै दोब्बरले बढाएको हो ।  उक्त आवमा कम्पनीले कर्मचारीलाई ७ करोड ७० लाख ७३ हजार रुपैयाँ बोनस वितरण गरेको छ । कम्पनीले आव २०७८/७९ मा भने कर्मचारीलाई ४ करोड ७ लाख ३३ हजार रुपैयाँ बोनस बाँडेको थियो ।  त्यस्तै, यता कर्मचारीको तलब पनि...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.