एनआरएनमा भएको इन्साइडर ट्रेडिङमाथि सेबोनको गम्भीर छानबिन, ‘यो प्रकरणमा जोडिएको कोही उम्किन पाउनेछैन’
काठमाण्डौ । एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमीटेड(एनआरएन)को सेयरमूल्यमा भएको चलखेलको विषयमा धितोपत्र बोर्डले छानबिन सुरु गरेको छ । धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले सुपरीवेक्षण विभागका जिम्मेवार अधिकारीहरुलाई बोलाएर एनआरएनको सेयरमूल्यमा भएको चलखेल र हालसम्म प्राप्त प्रमाण(डेटा)हरुको विषयमा ब्रिफिङ लिएका थिए । सो क्रममा सुपरीवेक्षणका...

