बिहीबार, बैशाख ३१,२०८३ 04:19:27
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 04:19:28
नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?
Capital Market

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

काठमाण्डौ । यो साता सेयर बजारमा चार दिन कारोबार भएको छ ।चार दिनमा बजार दुई दिन बढेको छ भने दुई दिन घटेर बन्द भएको छ । अघिल्लो साता २ हजार ८८.९९ विन्दुमा बन्द भएको बजार यो साता २ हजार १५५.८२ विन्दुमा बन्द भएको छ ।

एनआईसी एशिया लघुवित्तको छैटौं वार्षिक साधारण सभा सम्पन्न,नगद लाभांश पारित
Market

एनआईसी एशिया लघुवित्तको छैटौं वार्षिक साधारण सभा सम्पन्न,नगद लाभांश पारित

काठमाण्डौ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको छैटौं वार्षिक साधारण सभा  हालै सम्पन्न भएको छ ।  सभाले सेयरधनीहरुलाई चुक्तापूँजीको १५ प्रतिशतका दरले २६ करोड ९ लाख १६ हजार नगद लाभांश (कर प्रयोजन समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।यसैगरी, सभाले विभिन्न एजेन्डासहित गत आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण पारित गरेको छ ।

चन्द्रागिरी हिल्सको १ करोड ३८ लाख कित्ता सेयरको लकइन खुल्दै
Market

चन्द्रागिरी हिल्सको १ करोड ३८ लाख कित्ता सेयरको लकइन खुल्दै

काठमाण्डौ । चन्द्रागिरी हिल्स लिमिटेडको लक इनमा राखिएको सेयरको लकइन आगामी माघ ८ गते  समाप्त हुने भएको छ ।कम्पनीले संस्थापकतर्फको सेयर, स्थानीय वासिन्दातर्फको सेयर सेयर र कम्पनीका कर्मचारीको पाएको सेयरको लक इन  माघ ८ गते समाप्त हुन लागेको नेप्सेमा पेश गरेको सूचनामा उल्लेख छ ।

मेरोमाइक्रोफाइनान्सले लाभांश सञ्चित मुनाफामा राख्ने, सेयधनीको हात खाली
Market

मेरोमाइक्रोफाइनान्सले लाभांश सञ्चित मुनाफामा राख्ने, सेयधनीको हात खाली

काठमाण्डौ । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७९/०८० को मुनाफाबाट लाभांश वितरण नगर्ने घोषणा गरेको छ। कम्पनीले सो आर्थिक वर्षको मुनाफा सञ्चित मुनाफामा राख्ने निर्णय गरेको हो ।

निजी थला पर्दा सरकारी मालामाल, सिडिएससीले १००% लाभांश बाँड्ने
Market

निजी थला पर्दा सरकारी मालामाल, सिडिएससीले १००% लाभांश बाँड्ने

काठमाण्डौ । निजी क्षेत्रबाट सञ्चालित कम्पनीहरु सामान्य लाभांश वितरण गर्न समेत असमर्थ भइरहेको बेला सरकारी लगानीका कम्पनीहरु भने मालामाल भइरहेका छन् । विशेष गरी पूँजी, बित्त र मुद्रा बजारसँग सम्बन्धित सरकारी कम्पनीहरुले उछालको गतिमा आम्दानी बढाइरहेको देखिएको हो । यो लाइनमा सिडिएस एण्ड क्लियरिङ लिमीटेड पनि देखिएको छ । 

घोराही सिमेन्टले १५% बोनस वितरण गर्ने, कहिलेसम्म कायम सेयरधनीले पाउँछन् ?
Market

घोराही सिमेन्टले १५% बोनस वितरण गर्ने, कहिलेसम्म कायम सेयरधनीले पाउँछन् ?

काठमाण्डौ । प्रिमियममा आईपीओ जारीपछि केही महिनाअघि मात्र दोश्रो बजारमा कारोबार सुरु भएको घोराही सिमेन्ट इण्डष्ट्री लिमीटेडले १५ प्रतिशत बोनस सेयर वितरणको घोषणा गरेको छ । बोनस सेयर वितरणको प्रस्तावसहितका अजेण्डा पारित गर्न यो कम्पनीले वार्षिक साधारणसभा पनि आह्वान गरेको छ। 

नेप्सेको चार्टमा बन्यो ‘बियरिस इन्गल्फिङ प्याट्रन’,बलियो सपोर्ट कति-कतिमा ?
Capital Market

नेप्सेको चार्टमा बन्यो ‘बियरिस इन्गल्फिङ प्याट्रन’,बलियो सपोर्ट कति-कतिमा ?

काठमाण्डौ । लगातार उकालो लागेको सेयर बजारमा  साताको अन्तिम कारोबार दिन बिहीबार करिब ३३ अंकको गिरावट आएको छ।यो दिन दिनभर उत्तारचढाव रहेको बजार अन्तत : अन्त्यमा घटेर बन्द भयो । कारोबार भने आज सन्तोषजनक नै छ । अर्थात् यो दिन ६ अर्ब २७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

धितोपत्र बोर्डबाट सर्वोत्तम सिमेन्टको आईपीओ स्वीकृत, स्थानीय र वैदेशिक रोजगारपछि सर्वसाधारणमा निष्कासन हुने
Market

धितोपत्र बोर्डबाट सर्वोत्तम सिमेन्टको आईपीओ स्वीकृत, स्थानीय र वैदेशिक रोजगारपछि सर्वसाधारणमा निष्कासन हुने

काठमाण्डौ ।नेपाल धितोपत्र बोर्डले सर्वोत्तम सिमेन्टलाई आईपीओ निष्कासन गर्न अनुमति दिएको छ।बोर्डले योग्य संस्थागत लगानीकर्तालाई सेयर बाँडफाँट गरेपछि दोस्रो चरणमा उद्योग प्रभावित स्थानीय र अन्य सर्वसाधारणमा आईपीओ बिक्री गर्न स्वीकृति दिएको हो ।

धितोपत्र बोर्डको कार्यवाहक अध्यक्षमा बरिष्ठ पन्छाएर कनिष्ठलाई दिने तयारी, हमालको सँधै मनोमानी !
Market

धितोपत्र बोर्डको कार्यवाहक अध्यक्षमा बरिष्ठ पन्छाएर कनिष्ठलाई दिने तयारी, हमालको सँधै मनोमानी !

काठमाण्डौ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले जाँदाजाँदै बरिष्ठलाई पाखा लगाएर कनिष्ठलाई कार्यवाहक अध्यक्ष दिने तयारी गरेका छन् । उनको पदावधि आगामी पुस २० गते सकिंदै छ । अगाडि नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स स्वीकृत गर्न कम्मर कसेर लागेका अध्यक्ष हमाल  आफू जानु अघि पनि आफ्ना विश्वासिला पात्रलाई कार्यवाहक अध्यक्षको जिम्मेबारी सुम्पेर जाने पक्षमा छन् ।

नेपाल धितोपत्र बोर्ड र लेखामान बोर्ड बीच सम्झौता
Market

नेपाल धितोपत्र बोर्ड र लेखामान बोर्ड बीच सम्झौता

काठमाण्डौ । धितोपत्र बजारसँग सम्बन्धित संगठित संस्थाको विवरण प्रवाहमा एकरूपता तथा पारदर्शिता कायम गर्न र प्रतिवेदन मानहरूमा एकरूपता कायम गर्न नेपाल धितोपत्र बोर्ड र लेखामान बोर्ड बीच सम्झौता भएको छ ।सम्झौतामा नेपाल धितोपत्र बोर्डको तर्फबाट अध्यक्ष रमेश कुमार हमाल र लेखामान बोर्डको तर्फबाट अध्यक्ष प्रकाश जंग थापाले हस्ताक्षर गरेका छन्।

सेयर बजारमा किन धेरैले गुमाएर थोरैले मात्रै कमाउँछन् ? पिटर लिन्चको रुल अफ २० के हो ?
Capital Market

सेयर बजारमा किन धेरैले गुमाएर थोरैले मात्रै कमाउँछन् ? पिटर लिन्चको रुल अफ २० के हो ?

काठमाण्डौ । पिटर लिन्च सन् १९९० मा म्युचुअल फन्डबाट अवकाशप्राप्त एक कुशल फन्ड व्यवस्थापक हुन्। उनले सन् १९७० देखि १९९० सम्म एउटा म्युचुअल फन्डमा काम गरेमा थिए। म्युचुअल फन्डमा लिन्चको सफलताको मुख्य कारण भनेको उनको कुशल पैसाको व्यवस्थापन र सही स्टक छनौट नै हो। लिन्चले सेयर दीर्घकालका लागि खरिद गर्थे भने यसमा पावर अफ कम्पाउन्डिङले निकै राम्रो काम गथ्र्यो। पावर अफ...

एजीएम आह्वान गर्ने पहिलो बैंक बन्यो माछापुच्छ्रे, लाभांश पाउन कहिलेसम्म बन्नपुर्छ सेयरधनी ?
BANKING

एजीएम आह्वान गर्ने पहिलो बैंक बन्यो माछापुच्छ्रे, लाभांश पाउन कहिलेसम्म बन्नपुर्छ सेयरधनी ?

काठमाण्डौ । माछापुच्छ्रे बैंकले आफ्नो २५ औँ वार्षिक साधारणसभा डाकेको छ।  बैंक सञ्चालक समितिको मंगलबार (भदौ २६ गते) बसेको बैठकले वार्षिक साधारणसभा आउँदो असोज १८ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा कास्कीको पोखरास्थित होटेल पोखरा ग्रान्डमा बिहान ११ बजेबाट हुनेछ।  सभाले गत आर्थिक वर्ष २०७९–८०का लागि प्रस्तावित चुक्तापुँजीको कुल १४ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा...

हाथवे इन्भेस्टमेन्टको आईपीओमा आवेदनको ओइरो, अन्तिम दिनसम्म करिब १३ गुणाले ओभरसब्सक्राइब्ड
Capital Market

हाथवे इन्भेस्टमेन्टको आईपीओमा आवेदनको ओइरो, अन्तिम दिनसम्म करिब १३ गुणाले ओभरसब्सक्राइब्ड

काठमाण्डौ । हाथवे इन्भेस्टमेन्ट नेपालको आईपीओमा अचाक्ली आवेदन परेको छ। निष्कासनको अन्तिम दिनसम्म यो आईपीओ करिब १३ गुणाले ओभरसब्सक्राइब्ड भएको हो। कम्पनीले गत भदौ २१ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो। यो आईपीओमा आज भदौ २५ गते बैंकिङ समयसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको थियो।  

नेप्सेको बाउन्स ब्याक, जानकार भन्छन्–‘वेभ-३ले बजार २५००सम्म पुग्न सक्छ’
Capital Market

नेप्सेको बाउन्स ब्याक, जानकार भन्छन्–‘वेभ-३ले बजार २५००सम्म पुग्न सक्छ’

काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको दोस्रो दिन सेयर बजारमा हरियाली छाएको छ। बजार आज ४४.३० अंकले बढेको हो। योसँगै नेप्से परिसूचक १९८६.९९ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ७.७३ अंकले बढेर ३८१.६४ को विन्दुमा पुगेको छ। कारोबार रकम पनि बढेर डेढ अर्ब रुपैयाँ बढीको भएको छ। बजार जानकार अजयसिंह थापा (जयशम्भु) धेरै दिनदेखि घटेको बजार...

सूर्योदय वोमी लघुवित्तले एफपीओ ल्याउने, सेबोनसँग माग्यो अनुमति
Capital Market

सूर्योदय वोमी लघुवित्तले एफपीओ ल्याउने, सेबोनसँग माग्यो अनुमति

काठमाण्डौ । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले थप सार्वजनिक निष्कासन (एफपीओ)को प्रक्रिया अगाडि बढाएको छ। संस्थाले नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवदेन दिँदै एफपीओ ल्याउने अनुमति मागेको हो। सेबोनले अनुमति दिएमा संस्थाले करिब पौने ४७ लाख रुपैयाँबराबरको आईपीओ ल्याउनेछ। सूर्योदय वोमी लघुवित्तले १०० रुपैयाँ अंकित दरका कुल ४६ हजार ७३० कित्ता एफपीओ ल्याउनेछ। एफपीओ...

साताको पहिलो दिनै घट्यो सुनको भाउ, सस्तियो चाँदी पनि
Capital Market

साताको पहिलो दिनै घट्यो सुनको भाउ, सस्तियो चाँदी पनि

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार सुनको भाउ ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ४०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ११ हजार ९०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ११ हजार ३५० रुपैयाँ कायम भएको छ। गत शुक्रबार सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख १२ हजार ३०० रुपैयाँ र...

हाथवे इन्भेस्टमेन्टको आईपीओमा अहिलेसम्म कति पर्यो आवेदन ?
Capital Market

हाथवे इन्भेस्टमेन्टको आईपीओमा अहिलेसम्म कति पर्यो आवेदन ?

काठमाण्डौ । हाथवे इन्भेस्टमेन्ट नेपालको आईपीओ निष्कासनको अहिलेसम्म पौने ९ गुणाले ओभरसब्सक्राइब्ड भएको छ। कम्पनीले गत भदौ २१ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले जारी पुँजी १ अर्ब १७ करोड रुपैयाँको १२.५० प्रतिशतले हुन आउने १४ करोड ६२ लाख ५० हजार रुपैयाँबराबरको आईपीओ ल्याउन अनुमति पाएको थियो। जसअनुसार कम्पनीले ५० रुपैयाँ अंकित दरका कुल २९ लाख २५...

‘सानिमा इक्विटी फन्ड’को लाभांश घोषणा
Capital Market

‘सानिमा इक्विटी फन्ड’को लाभांश घोषणा

काठमाण्डौ । सानिमा म्युचुअल फन्डअन्तर्गत सञ्चालित ‘सानिमा इक्विटी फन्ड’को लाभांश घोषणा गरिएको छ। आर्थिक वर्ष २०७९–८०का लागि यो म्युचुअल फन्डको लाभांश गरिएको थियो। योजना व्यवस्थापक सानिमा क्यापिटलको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षका लागि कुल १८ प्रतिशत (करसहित) नगद लाभांश इकाइधनीहरुलाई वितरण गर्ने निर्णय गरेको छ। यो योजनाको आकार १ अर्ब ३० करोड रुपैयाँको...

माण्डु हाइड्रोपावरको आईपीओ बाँडफाँड, साढे ७ लाख आवेदकको हात खाली
Market

माण्डु हाइड्रोपावरको आईपीओ बाँडफाँड, साढे ७ लाख आवेदकको हात खाली

काठमाण्डौ । माण्डु हाइड्रोपावर लिमिटेडको आईपीओ आज आइतबार (भदौ २४ गते) बाँडफाँड गरिएको छ। धितोपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटलले माण्डु हाइड्रोपावरको आईपीओ बाँडफाँड गरेको हो। आईपीओ बाँडफाँड कार्यक्रम बिहान साढे ९ बजे क्यापिटलको कार्यालयमा राखिएको थियो। कम्पनीले गत भदौ १० गतेदेखि भदौ १३ गतेसम्म सर्वसाधारणका लागि प्रिमियममा आईपीओ बिक्री खुला गरेको थियो। कम्पनीले...

नेप्सेमा थपियो ४० हजार बढी कित्ता सेयर
Capital Market

नेप्सेमा थपियो ४० हजार बढी कित्ता सेयर

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा ४० हजार बढी कित्ता सेयर थपिएको छ। नेप्सेमा नेपाल फाइनान्सको लिलामीमा बिक्री गरिएको अवितरित हकप्रद सेयर सूचीकृत भएको हो। जसअनुसार कम्पनीको ४० हजार २४५ कित्ता हकप्रद सेयर सूचीकृत भएको छ। नेपाल फाइनान्सले केही समयपहिले आफ्ना सेयरधनीहरुलाई हकप्रद सेयर बिक्री गरेको थियो। जसमा बिक्री हुन नसकेको हकप्रद लिलामीमा राखिएको...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.