प्रभु इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ?
काठमाण्डौ । प्रभु इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको फागुन १७ गते बसेको संचालक समितिको बैठकले आव २०८१ ८२ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश दिने निर्णय गरेको हो ।
TRENDING
काठमाण्डौ । प्रभु इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको फागुन १७ गते बसेको संचालक समितिको बैठकले आव २०८१ ८२ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश दिने निर्णय गरेको हो ।
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले पूँजी बजारको डिजिटल पूर्वाधारलाई थप सुरक्षित र विश्वसनीय बनाउन ब्रोकर कम्पनीका लागि अनिवार्य सूचना प्रविधि (आईटी) अडिट व्यवस्था लागू गरेको छ। ‘आईटी अडिट गाइडलाइन्स–२०२६’ जारी गर्दै नेप्सेले सेयर कारोबारसँग सम्बन्धित सम्पूर्ण प्रविधि प्रणालीको नियमित, संरचित र मापदण्डअनुरूप परीक्षण अनिवार्य गरेको हो।अनलाइन सेयर कारोबारको...
काठमाण्डौ । इरानविरुद्ध अमेरिका र इजरायलले शनिबारदेखि संयुक्त सैन्य कारबाही सुरु गरेपछि पहिलो कारोबार दिन सोमबार इजरायलको सेयर बजार तीव्र रूपमा उकालो लागेको छ भने राष्ट्रिय मुद्रा शेकेल अमेरिकी डलरको तुलनामा मजबुत बनेको छ।ब्लु–चिप सूचकांक तेल अभिभ ३५ इन्डेक्स ४.६ प्रतिशतले बढेर बन्द भयो भने फराकिलो बजार समेट्ने टीए–१२५ इन्डेक्स ४.८ प्रतिशतले उकालो लाग्यो। ऊर्जा, वित्त...
काठमाण्डौ । हिमाल वाटर पार्क भिलेज होटल प्राइभेट लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओको प्रस्ताव पारित गर्न दोस्रो वार्षिक साधारण सभा डाकेको छ ।
काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले एक सूचना जारी गर्दै बैंकका विद्यमान संस्थापक सेयरधनीहरुका लागि आजदेखि यो सेयर बिक्रीमा राखेको हो ।
काठमाण्डौ । अन्नपूर्ण राठी केवल्स इण्डष्ट्रिज लिमिटेडले आईपीओको विशेष प्रस्ताव पारित गर्न प्रथम वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले यही फागुन २५ गते साधारण सभा डाकेको हो ।
काठमाण्डौ । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको फागुन १५ गते बसेको सञ्चालक समितिको बैठकले नवौँ वार्षिक साधारण सभा डाकेको छ । बैठकले कास्कीमा रहेको होटल डेब्रेकमा बिहान साढे ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो । संस्थाले गत आवका लागि कुनै पनि प्रकारको लाभांश नदिने निर्णय गरेकाले सभामा लाभांससँग सम्बन्धित कुनै पनि अजेण्डा पेश हुने छैन । सभामा अन्य कुनै...
काठमाण्डौ । गुडविल फाइनान्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । फागुन १७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको ३१ औं साधारण सभा डाकेको हो । उक्त सभा आगामी चैत १० गते काठमाण्डौको हात्तिसारमा रहेको गुडविल कम्प्लेक्समा बिहान ११ बजेदेखि सुरु हुनेछ । कम्पनीले सेयरधनीहरुलाई लाभांश नदिने निर्णय गरेकाले सभामा लाभांशसँग सम्बन्धित कुनैपनि...
काठमाण्डौ । मोलुङ हाईड्रोपावर लिमिटेडको लक इन आवधि आजदेखि समाप्त हुने भएको छ । कम्पनीको संस्थापक समूहको सेयर, कर्मचारीका लागि सुरक्षित सेयर र आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दालाई सुरक्षित कुल ५३ लाख ५१ हजार ७० सय कित्ता सेयरको लक इन अवधि आजबाट समाप्त हुन लागेको हो ।
काठमाण्डौ । सेयरबजारमा आज साढे ५ अर्ब रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ६ वटाबाट उच्च खरिद भएको छ भने ४ वटाबाट उच्च बिक्री भएको छ । उच्च खरिद गर्ने ब्रोकरहरुमा अनलाइन सेक्युरिटिज, त्रिशक्ति सेक्युरिटिज, सनि सेक्युरिटिज, भिजन सेक्युरिटिज, डायनामिक मनि म्यानेजर्स र भृकुटी स्टक ब्रोकिङ कम्पनी रहेका छन् ।
काठमाण्डौ । हरेक साताको आइतबार हामीले नियमित स्तम्भ ‘ग्राउण्ड जिरो’ पस्किदै आएका छौं । आजपनि सोही स्तम्भलाई निरन्तरता दिने क्रममा विभिन्न ब्रोकर हाउसहरुमा पुगेर सेयर लगानीकर्ताहरुको विचार बुझ्ने प्रयास गरेका छौं ।आज हामीले न्यूप्लाजा, घट्टेकुलो र अनामनगरमा रहेका केही ब्रोकर हाउसहरुमा पुगेर लागनीकर्ताको मनोबल बुझ्ने कोसिस गरेका छौं । चुनाव माहोलका कारण अधिकांश ब्रोकर...
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डबाट दुई कम्पनीले आईपीओ जारी गर्ने अनुमति पाएका छन् । बोर्डबाट आईपीओ निष्कासनको अनुमति पाउने कम्पनीहरुमा याम्बिालिङ हाईड्रोपावर र सोपान फर्मास्युटिकल्स लिमिटेड रहेका छन् ।
काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक १९.२७ अंकले बढेर २६७४.२० विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३४१ कम्पनीको १ करोड ३१ लाख ९३ हजार ४६२ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ६४ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज बीमा समूहका दुईवटै उपसूचक बढेको छ । जीवन बीमा समूह ०.५९ प्रतिशत र निर्जीवन बीमा समूह ०.४१ प्रतिशतले...
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज सेयरबजार दोहोरो अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक ०.७२ प्रतिशत अर्थात् १९.२७ अंकले बढेर २ हजार ६७४.२० विन्दुमा पुगेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.७० प्रतिशतले बढेर ४५९.७३ विन्दुमा पुगेको छ।आज नेप्सेमा सूचीकृत ३४१ वटा स्क्रिप्टका १ करोड ३१ लाख ९३ हजार ४६२ कित्ता सेयर किनबेच...
काठमाण्डौ । श्री स्टील्स लिमिटेडले विद्यमान धितोपत्र दर्ता तथा निष्काशन सम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँड सम्बन्धि निर्देशिकाहरुमा भएको व्यवस्था बमोजिम निकट भविष्यमा नियमनकारी निकायहरुबाट आवश्यक स्वीकृति प्राप्त गरी सर्वसाधारणमा प्राथमिक सेयर(आईपीओ)को निष्काशन गर्ने भएको छ । कम्पनीले उक्त सेयर निष्काशन कार्यका लागि सेयर निष्काशन तथा बिक्री...
काठमाण्डौ । आज स्थानिय बजारमा सुनको मूल्य बढेको छ । गत शुक्रबार घटेको सुनको भाउ आज भने बढेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज गत शुक्रबारको तुलनामा सुनको मूल्य ५ हजार ६ सय रुपैयाँले महङ्गिएको छ । यो वृद्धिसँगै आज एक तोला सुनको कारोबार ३ लाख २० हजार ५ सय रुपैयाँमा भईरहेको छ ।
काठमाण्डौ । बुद्धभुमी नेपाल हाईड्रोपावर कम्पनी लिमिटेडले आधारभूत सेयरधनीहरूलाई आफ्नो हकप्रद सेयरबापतको रकम जम्मा गर्न आग्रह गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै फागुन २३ गतेभित्र हकप्रद सेयरबापतको प्रतिसेयर रु.१०० का दरले हुन आउने रकम जम्मा गर्न आग्रह गरेको हो । हकप्रद वापतको रकम लक्ष्मी एनआईसी एशिया बैंकमा रहेको कम्पनीको खातामा जम्मा गर्नुपर्नेछ। तोकिएको...
काठमाण्डौ । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । फागुन १५ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले गत आवका लागि लाभांश घोषणा गरेको हो ।
काठमाण्डौ । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा अनिल जोशी नियुक्त भएका छन् । फागुन १५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले जोशीलाई आगामी ४ वर्षका लागि सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।
काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंकले सर्वसाधारणका लागि संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको ३० हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.