इन्फिनिटी लघुवित्तको साधारण सभा सम्पन्न, ४ जना सञ्चालक निर्विरोध निर्वाचित
काठमाण्डौ । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको नवौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाको उक्त सभा पुस ३० गते संस्थाको अध्यक्ष विष्णुु कुुमार घिमिरेको अध्यक्षतामा सहमति (संस्था) विजय चोक, गैंडाकोट नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा सम्पन्न भएको हो ।उक्त सभामा संस्थाका कम्पनी सचिव तथा प्रमुख कार्यकारी अधिकृत ज्ञानीश्वर पन्तले सभा सञ्चालन गर्नुका साथै उनले उपस्थित...

