चन्द्रागिरी हिल्सको लक इन समयावधि आज समाप्त हुँदै, सेयरमूल्यमा कस्तो पर्ला प्रभाव ?
काठमाण्डौ । चन्द्रागिरी हिल्सको लक इन समयावधि आज समाप्त हुँदैछ। कम्पनीले एक सूचना जारी गर्दै माघ ८ गते कम्पनीको लक इन अवधि समाप्त हुन लागेको जनाएको हो । कम्पनीको संस्थापक सेयर, कर्मचारीका लागि जारी गरेको सेयर र स्थानीय बासिन्दाका लागि निष्कासन गरेको सेयरको लक इन अवधि सकिन लागेको हो ।

