एक सातामै १० हजारले महँगियो सुन, चाँदी पनि ऐतिहासिक उचाईमा
काठमाण्डौ । शुक्रबार नेपाली बजारमा सुन–चाँदी दुवैको मूल्य फेरि ऐतिहासिक उचाइमा पुगेका छन् ।सुन प्रतितोला २ लाख १० हजार ४ सय रुपैयाँमा कारोबार भयो, जुन हालसम्मकै सबैभन्दा बढी हो ।
TRENDING
काठमाण्डौ । शुक्रबार नेपाली बजारमा सुन–चाँदी दुवैको मूल्य फेरि ऐतिहासिक उचाइमा पुगेका छन् ।सुन प्रतितोला २ लाख १० हजार ४ सय रुपैयाँमा कारोबार भयो, जुन हालसम्मकै सबैभन्दा बढी हो ।
काठमाण्डौ । विश्वव्यापी आर्थिक अनिश्चितता, मुद्रास्फीति र भूराजनीतिक तनावका कारण सुनलाई सुरक्षित लगानीको प्रमुख माध्यम मानिन्छ। विभिन्न देशका बैंक, ब्रोकर र विश्लेषकहरुले सन् २०२६ देखि २०३० सम्म सुनको मूल्य प्रति औंस ३,००० डलरदेखि ७,००० डलरसम्म पुग्ने प्रक्षेपण गरेका छन्। केन्द्रीय बैंकहरुको सुन खरिद, मुद्रास्फीति र डलरको मूल्यमा हुने उतारचढाव यी प्रक्षेपणका मुख्य...
काठमाण्डौ । सरकारको निर्देशन अनुसार नेपाल टेलिकमले दर्ता नभइ सञ्चालनमा रहेका सामाजिक सञ्जाल प्लेटफर्महरू बन्द गरेको छ।टेलिकमले बिहीबार जारी गरेको सूचनामा नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशनअनुसार सो निर्णय गरिएको जनाएको छ।
काठमाण्डौ । नेपालमा सामाजिक सञ्जाल प्लेटफर्म फेसबुक बन्द हुन थालेको छ। इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले एकपछि अर्को निर्णय गर्दै आफ्ना ग्राहकहरुको डिभाइसमा फेसबुक चल्न नसक्ने बनाउन थालेका हुन् ।
काठमाण्डौ। फेसबुकको माउ कम्पनी मेटाले नेपालमा दर्ता हुनका लागि सरकारसँग आवश्यक कागजात माग गरेको छ । सरकारले नेपालमा दर्ता नहुने सामाजिक सञ्जाललाई आजबाट क्रमशः बन्द गर्ने निर्णय गरेसागै मेटाले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग कम्पनी दर्ताका लागि आवश्यक कागजातको विवरण माग गरेको हो ।मेटाका प्रतिनिधिले सञ्चार तथा सूचना प्रविधि मन्त्रीका विज्ञ सल्लाहकार शालिकराम...
काठमाण्डौ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सहकारी ऐनमा भएका व्यवस्थाहरु क्रमशः लागू गर्दै जानुपर्ने बताएका छन् ।बिहीबार नेपाल सहकारी पत्रकार समाज (सीजेएन) को १५औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले मुल ऐनमा भएका व्यवस्था, नियमावली र निर्देशन कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । मन्त्री अधिकारीले कानूनमा भएका...
काठमाण्डौ । तपाई देशको संघीय राजधानी काठमाण्डौमा बस्नुहुन्छ ? यदि यो क्षेत्रको बासिन्दा हुनुहुन्छ भने घरमा बस्दा ठूलो आवाजमा खोक्नु भयो, राति ट्वाइलेट फ्लस गर्दा ठूलो आवाज निकाल्नुभयो र एकाबिहानै प्रेसर कुकरको सिठी लगाउनुभयो भने तपाईले ठूलो रकम जरीवाना तिर्नुपर्ने हुनसक्छ ।
काठमाण्डौ । नेपाल तयारी पोशाक उद्योग संघको अध्यक्षमा पशुपति देव पाण्डे निर्विरोध निर्वाचित भएका छन्।प्योर क्लोथिङका सञ्चालक पाण्डेको नेतृत्वमा आगामी दुई वर्षको लागी तयारी पोशाक उद्योग संघको नयाँ कार्यसमिति चयन भएको हो।नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समिति सदस्य समेत रहेका पाण्डे यस अघिपनि संघको अध्यक्ष रहेका थिए।संघको निवर्तमान अध्यक्षमा चण्डी प्रसाद...
काठमाण्डौ । सरकारले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकृत नहुने सामाजिक सञ्जालहरु बन्द गर्ने निर्णय गरेको छ। बिहीबार सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको नेतृत्वमा बसेको बैठकले तोकिएको म्यादभित्र सूचीकरण हुन नआउने सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको हो।
काठमाण्डौ । हिमालयन सेक्युरिटिज लिमिटेडले साधारण सभा डाकेको छ । कम्पनीको भदौ १८ गते बसेको सञ्चालक समितिको बैठकले पाचौं वार्षिक साधारण सभा डाकेको हो । बैठकले आगामी असोज ९ गते काठमाण्डौको कमलादीमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो । सभामा आव २०८१/८२ को मुनाफबाट सेयरधनीहरुलाई ८ प्रतिशत नगद लाभांश(करसहित) प्रदान गर्ने...
काठमाण्डौ। विद्यालय शिक्षा विधेयक २०८० का कतिपय प्रावधानहरू निजी विद्यालयहरूको अस्तित्व, स्वतन्त्रता र योगदानविरुद्ध रहेको भन्दै निजी शैक्षिक संघसंस्थाहरूले संयुक्त आन्दोलनलाई अझ सशक्त रूपमा अघि बढाउने घोषणा गरेका छन्।प्याब्सन, नेसनल प्याब्सन, हिसान, अपेन र एनएमएको संयुक्त आव्हानमा सुरू भएको आन्दोलनलाई प्रभावकारी बनाउन आगामी दिनहरूमा विविध कार्यक्रम सञ्चालन गरिने...
काठमाण्डौ । अमेरिकाबाट थप ३७ जना नेपाली नागरिकलाई डिपोर्ट गरिएको छ। अमेरिकी इमिग्रेशन एन्ड कस्टम इन्फोर्समेन्ट (ICE) ले उनीहरूलाई चार्टर विमानमार्फत बुधबार (सेप्टेम्बर ३) नेपाल पठाउने तयारी गरेको हो।नेपाल अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीका अनुसार ओम्नी एयरको चार्टर फ्लाइट ‘उडान नम्बर N828AX’ बाट उनीहरूलाई ल्याइनेछ।
काठमाण्डौ । राजधानीको गोंगबु टाउन प्लानिङस्थित विनोद श्रेष्ठको घरमा ठूलो परिमाणको नगद बरामद भएपछि प्रहरीले थप अनुसन्धान गर्दै सो घरबाट करिब ३ केजी सुनका गहना समेत फेला पारेको छ।
काठमाण्डौ । गाेंगबुको एक घरबाट स्रोत नखुलेको साढे ३ करोड रुपैयाँ नगद बरामद भएको छ । नेपाल प्रहरीले विनोदकुमार श्रेष्ठको घरबाट उक्त परिणामको रकम बरामद गरेको हो ।
काठमाण्डौ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था(आईक्यान) र राष्ट्रिय सहकारी नियमन प्राधिकरणबीच सहकारी ऐन २०७४ मा भएको व्यवस्था बमोजिम सहकारीहरुको नियमन र सुपरिवेक्षणको लागि नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको समन्वयमा रोस्टर तयार गरी बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरुको नियामकीय लेखापरीक्षण (प्रुडेन्सियल अडिट) गर्ने गराउनेसम्बन्धी व्यवस्था...
काठमाण्डौ । मन्जुश्री फाईनान्स लिमिटेडको केन्द्रीय कार्यालय कामनपा–११, थापाथली स्थित आफ्नै भवनमा स्थानान्तरण भएको छ । सो केन्द्रीय कार्यालय भवनको समुद्घाटन संस्थाका सञ्चालक समितिका अध्यक्ष सुमन प्रसाद अधिकारीले गरेका हुन् । संस्थाका प्रमुख कार्यकारी अधिकृत तेज राज तिमिल्सिनाले ग्राहकको साथ, विश्वास र मायाले निरन्तर अघि बढिरहेको फाईनान्सले आगामी दिनमा अझ परिस्कृत र...
काठमाण्डौ । नेपाल एलपी ग्यास उद्योगसंघको अध्यक्षमा दिवानचन्द निर्वाचित भएका छन्। आइतबार पोखरामा भएको संघको ३० औं वार्षिक साधारण सभा एवं १२ औं अधिवेशनमा हिमालयन पेट्रो केमिकल्स प्रालिका सञ्चालक समेत रहेका चन्दले ३३ मत प्राप्त गर्दै अध्यक्षमा चयन भएका हुन्।संघको अध्यक्ष बाहेकका पदमा भने सर्वसम्मत पदाधिकारी तथा कार्यसमिति सदस्यहरु चयन भएका छन्।अध्यक्ष पदका लागि भएको...
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघ, आईफसी र युरोपियन युनियनको आयोजना तथा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको सहकार्यमा विराटनगरमा वातावरण र सामाजिक शुसासनसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको अध्यक्षता नेपाल उद्योग वाणिज्य महासंघ राजेन्द्र राउतले गरेका थिए । कार्यक्रममा उनले वातावरण र पर्यावरण र सामाजिक सुशासन (इन्भायरमेन्ट एण्ड...
काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा फेरबदल गरेको छ। भारतीय आयल कर्पोरेशन (IOC) बाट प्राप्त नयाँ खरिद मूल्यका आधारमा निगमले केही पदार्थको खुद्रा मूल्य घटाएको हो।निगमका अनुसार, डिजेल र मटितेलको खुद्रा मूल्य प्रतिलिटर ४ रुपैयाँले घटाइएको छ। मूल्य समायोजनपछि पहिलो वर्गका क्षेत्रमा डिजेल/मटितेलको मूल्य प्रतिलिटर १७८ रुपैयाँ, दोस्रो वर्गमा १७९ रुपैयाँ र...
काठमाण्डौ। विद्यालय शिक्षा विधेयकमा रहेको केही प्रावधान संशोधन गर्नुपर्ने माग राख्दै राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) का पदाधिकारीहरूले आज राष्ट्रपति रामचन्द्र पौडेललाई भेट गरी लिखित धारणा बुझाएका छन्।शीतल निवासमा भएको भेटमा नेसनल प्याब्सन पदाधिकारीहरूले छात्रवृत्ति, पूर्व–प्राथमिक तह, सामाजिक सुरक्षा कोष तथा कम्पनीमा दर्ता भएर...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.