भदौ १८ गतेदेखि निजी विद्यालयहरु अनिश्चितकालका लागि बन्द गर्ने घोषणा
काठमाण्डौ । निजी विद्यालय सञ्चालकहरूले दोस्रो चरणको आन्दोलनअन्तर्गत विद्यालय बन्द गर्ने घोषणा गरेका छन् । निजी विद्यालयका छाता संगठनहरू प्याब्सन, एनप्याब्सन, हिसान र अपेनले भदौ १८ गतेदेखि अनिश्चित कालका लागि विद्यालय बन्द गर्ने घोषणा गरेका हुन् । शिक्षा विधेयकका केही विषयहरू निजी विद्यालयका लागि अस्वीकृत भएको भन्दै निजी विद्यालय सञ्चालकहरू आन्दोलनरत छन् । निजी...

