अर्थमन्त्रालयले गठन गर्यो विशेष कार्यदल: जेनजी पुनःनिर्माण र निर्वाचन खर्च जुटाउने लक्ष्य
काठमाण्डौ । जेनजी आन्दोलनको नोक्सानी पुनःनिर्माण र फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि आवश्यक बजेट व्यवस्थापन गर्न अर्थमन्त्रालयले तीन सदस्यीय विशेष कार्यदल गठन गरेको छ।

