आजदेखि मनसुन थप सक्रिय हुने, यी स्थानमा छ भारी वर्षाको सम्भावना
काठमाण्डौ । आजदेखि मनसुन थप सक्रिय हुने भएको छ । जल तथा मौसम विज्ञान विभागले यस्तो जनाएको हो । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साधारण देखि पूर्णतया बदली रही बाँकी भू–भागमा आंशिक देखि साधारणतया बदली रहेको छ । कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि...