बीस मिनेटमै पूरा घुम्न सकिने विश्वकै साना देश, तर सबैभन्दा धनी पनि उनीहरु नै !
काठमाण्डौ । विश्वको ठूलो देश नै सबैभन्दा धनी हुन्छ भनेर सोचिरहनुभएको छ भने तपाई गलत हुनुहुन्छ । विश्वमा केही यस्ता पनि देश छन्, जो क्षेत्रफलको हिसाबले एकदमै साना छन् र जिडीपीको हिसाबले निकै माथि र धनी । यति मात्र होइन, विश्वका केही साना देशहरु पर्यटन उद्योगका लागि चर्चित, उदाहरणीय र सफल पनि छन् । भेटिकन सिटीविश्वकै सबैभन्दा सानो देश भेटिकन सिटी हो । जसको क्षेत्रफल मात्र...

