विना काम घर बाहिर ननिस्कन सेनाको आग्रह
काठमाण्डौ । नेपाली सेनाले सर्वसाधारणहरूलाई विना काम बाहिर ननिस्कन आग्रह गरेको छ । सेनाले आज बिहानैदेखि सडकमा जनताको जीउ धन र सार्वजनिक सम्पत्तिको सुरक्षाका लागि माइकिङ गर्दै आग्रह गरिरहेको हो । नेपाली सेनाले काठमाण्डौका सडकहरूमा बिहानैदेखि गस्ती गरिरहेको छ । जेनजी आन्दोलनको फाइदा उठाउँदै अन्य केही समूह लुटपाट तथा अराजकतामा उत्रिएसँगै सेनाले सम्पूर्ण सुरक्षा आफ्नो...

