मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक
काठमाण्डौ । आज बसेको मन्त्रिपरिषद् बैठकले बैठकका मुख्य निर्णयहरू सार्वजनिक गरेको छ । बैठकले बीउबिजन पहिलो संशोधन नियमावली– २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ । यस्तै सरकारले सशस्त्र प्रहरी बलका खोज उद्धारमा खटिने कर्मचारीलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय गरेको छ भने नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठलाई नियुक्त गर्ने निर्णय...

