"नीतिगत विचलनले धेरै गाह्रो बनाएको थियो, सस्टेनेबल पोलिसी आउनुपर्छ"
साहिल श्रेष्ठ
TRENDING
साहिल श्रेष्ठ
काठमाण्डौं । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा सवारी नियम उल्लङ्घन गर्ने दुई हजार १०५ चालक कारबाहीमा परेका छन्। कारबाहीबाट राज्यकोषमा रु २६ लाख ६० हजार राजस्व संकलन भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
हेमराज ढकाल
काठमाण्डौं । टोरन्टोमा सम्पन्न फेडरेशन अफ क्यानाडा नेपाल चेम्बर अफ कमर्सको दोस्रो वार्षिक साधारणसभाले नयाँ नेतृत्व चयन गरेको छ । सभाले गोकर्ण लामिछानेलाई सर्वसम्मत रूपमा अध्यक्षमा निर्वाचित गरेको हो । उनी यसअघि विजय पौडेल नेतृत्वको कार्यसमितिमा महासचिवको जिम्मेवारीमा थिए ।
काठमाण्डौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । दरमा देखिएको नयाँ समायोजनअनुसार केही प्रमुख मुद्राको मूल्य घटेको छ भने केहीमा वृद्धि भएको छ ।
काठमाण्डौ । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रयोग गर्दै आएको दोहोरो सुविधाअन्तर्गतको सरकारी सवारी साधन फिर्ता गरेका छन्। सरकारले पूर्वविशिष्ट पदाधिकारीहरूलाई उपलब्ध गराइएका सुविधा र सरकारी सम्पत्तिको प्रयोगबारे विवरण संकलन तथा व्यवस्थापन प्रक्रिया अघि बढाइरहेका बेला ओलीले बुधबार सरकारी गाडी फिर्ता गरेका हुन्।
काठमाण्डौं । देशभर आज पनि मौसमको अवस्था अस्थिर रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आकाश अधिकांश समय बदली रहनेछ भने विभिन्न स्थानमा मेघगर्जनसहित वर्षा पर्ने सम्भावना उच्च रहेको छ ।
काठमाण्डौं । सर्वोच्च अदालतको नेतृत्व चयन प्रक्रियालाई अघि बढाउन संवैधानिक परिषद्को बैठक आज बस्न लागेको छ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले साँझ ५ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बोलाएका हुन् ।
काठमाण्डौं । दाङमा आएको तीव्र हावाहुरीले किसानको मेहनतमाथि ठूलो चोट पुर्याएको छ । घोराही उपमहानगरपालिका–१२ हापुर रतनपुरमा व्यावसायिक केराखेती गर्दै आएका किसान हुमबहादुर केसीको खेतमा सयौँ केराका बोट ढलेपछि लाखौँ रुपैयाँ बराबरको क्षति भएको छ ।
काठमाण्डौं । राजधानीको दरबारमार्ग क्षेत्रमा गैँडाको खाग खरिद–बिक्री भइरहेको गोप्य सूचनाका आधारमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।बुधबार दरबारमार्गस्थित एक होटलमा दुर्लभ वन्यजन्तुको अंग कारोबार भइरहेको जानकारीपछि प्रहरी टोलीले छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
काठमाण्डौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले बचतकर्ताको डुबेको रकम फिर्ता गराउने अभियानलाई तीव्र बनाउँदै ठूला ऋणीमाथि दबाब बढाएको छ । समितिले ऋण नतिरी सम्पर्कविहीन बनेका विभिन्न सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक गर्दै कानूनी असुली प्रक्रिया अघि बढाउने संकेत दिएको हो ।
काठमाण्डौ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषित सहकारी संस्थाका ठूला ऋणीमाथि कडाइ सुरु गरेको छ । यसअन्तर्गत समितिले पहिलो चरणमा १० वटा समस्याग्रस्त सहकारी संस्थासँग सम्बन्धित ठूला ऋणीहरूको नाम सार्वजनिक गरेको हो ।
काठमाण्डौं । कानेपोखरी–५ भौंसाबारीका ४५ वर्षीय हर्कबहादुर धिमालका लागि सोमबार बिहानको यात्रा आशाभन्दा बढी निराशामा टुंगियो । उज्यालो नहुँदै काँधमा खाली बोरा बोकेर निस्किएका उनी रमाइलो बजार पुग्दा मल पाउने अपेक्षामा थिए । तर, दिनभरि लाइनमा बसेर पनि रित्तै फर्किनुपर्यो ।
काठमाण्डौं । सिंहदरबारभित्रै सञ्चालित क्यान्टिनमा म्याद गुज्रिएको खाद्य वस्तु बिक्री भएको पाइएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कडा कारबाही गरेको छ ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण परिसरमा रहेको ‘हाम्रो खाजा घर’मा अनुगमनका क्रममा म्याद नाघेको दही बिक्री भइरहेको भेटिएपछि विभागले २ लाख ५ हजार रुपैयाँ जरिवाना गरेको हो ।
काठमाण्डौं । राजधानीका मुख्य चोकहरूमा ट्राफिक व्यवस्थापनलाई आधुनिक बनाउने तयारीस्वरूप थापाथलीदेखि नयाँ बानेश्वर हुँदै माइतीघर मण्डलासम्मको क्षेत्रमा ट्राफिक प्रहरीको प्रत्यक्ष उपस्थिति घटाउने योजना अघि सारिएको छ ।थापाथली चोकमा लेन उल्लङ्घनका नाममा ‘एम्बुसिङ’ गरेर चिट काट्ने गरेको गुनासो बढेपछि प्रविधिमा आधारित व्यवस्थापनतर्फ ध्यान केन्द्रित गरिएको हो ।
काठमाण्डौं । सुकुमवासी बस्ती हटाउने सरकारी निर्णयविरुद्ध सर्वोच्च अदालतमा विचाराधीन रिटको सुनुवाइ फेरि एक दिनका लागि स्थगित भएको छ ।न्यायाधीश शारंगा सुवेदी र शान्तिसिंह थापाको संयुक्त इजलासमा बुधबार पेसी तोकिएको भएपनि काठमाडौं महानगरपालिकाले आवश्यक तयारी पूरा नभएको भन्दै समय मागेपछि सुनुवाइ स्थगित गरिएको हो ।
काठमाण्डौं । सरकारले सरकारी कर्मचारीसँग सम्बन्धित १२ वटा ट्रेड युनियनहरूको दर्ता खारेज गरेको छ ।श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले बुधबार निर्णय गर्दै निजामती सेवातर्फ ८ र स्वास्थ्य क्षेत्रतर्फ ४ वटा ट्रेड युनियनहरूको दर्ता रद्द गरिएको जनाएको हो ।
काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायु श्रेष्ठ नियुक्त भएका छन् । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री विराजभक्त श्रेष्ठले उनलाई निमित्त कार्यकारी निर्देशक नियुक्त गरेका हुन् ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.