शुक्रबार, जेष्ठ १,२०८३ 04:14:45
Bizshala
  • शुक्रबार, जेष्ठ १,२०८३ 04:14:45
संवैधानिक नियुक्ति प्रक्रिया अघि बढ्दै, प्रधानमन्त्री शाहले बोलाए परिषद् बैठक
NEWS

संवैधानिक नियुक्ति प्रक्रिया अघि बढ्दै, प्रधानमन्त्री शाहले बोलाए परिषद् बैठक

काठमाण्डौं । संवैधानिक निकायहरूमा लामो समयदेखि कायम रहेको रिक्तता अन्त्य गर्ने प्रयासस्वरूप संवैधानिक परिषद्को बैठक बोलाइएको छ।बैठकको नेतृत्व काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले गरेका छन्, जसलाई लिएर राजनीतिक वृत्तमा फरक–फरक दृष्टिकोण सार्वजनिक हुन थालेका छन्।

तमिलनाडुमा विजय नेतृत्वको टीभीके बहुमतबाट टाढा, यी दलहरूले दिन सक्छन् समर्थन
NEWS

तमिलनाडुमा विजय नेतृत्वको टीभीके बहुमतबाट टाढा, यी दलहरूले दिन सक्छन् समर्थन

काठमाण्डौं । तमिलनाडु विधानसभा चुनावमा कुनै पनि दलले सरकार गठनका लागि आवश्यक ज्ञज्ञड सिटको बहुमत प्राप्त गर्न सकेका छैनन्।  तर, अभिनेता विजय नेतृत्वको तमिलगा वेत्री कड़गम (TVK) ज्ञण्ड सिट जित्दै राज्यको सबैभन्दा ठूलो दल बनेको छ।

पश्चिम बंगाल चुनावपछि भारतीय राजनीतिमा नयाँ हलचल, विपक्षी दलहरूको आरोपपछि चुनाव प्रणाली फेरि विवादमा
NEWS

पश्चिम बंगाल चुनावपछि भारतीय राजनीतिमा नयाँ हलचल, विपक्षी दलहरूको आरोपपछि चुनाव प्रणाली फेरि विवादमा

काठमाण्डौं । पश्चिम बंगाल विधानसभा चुनावको परिणामपछि भारतीय राजनीतिक परिदृश्यमा व्यापक बहस शुरु भएको छ।  भारतीय जनता पार्टी (भाजपा) को भारी बहुमतसँगै विपक्षी दलहरूले चुनावी प्रक्रिया, पारदर्शिता र संस्थागत भूमिकामाथि प्रश्न उठाएका छन्।

संविधान संशोधन गर्न गठित कार्यदलले आज पूर्वमहान्यायाधिवक्तासँग छलफल गर्ने
NEWS

संविधान संशोधन गर्न गठित कार्यदलले आज पूर्वमहान्यायाधिवक्तासँग छलफल गर्ने

काठमाण्डौं । संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले आज पूर्वमहान्यायाधिवक्ताहरूसँग परामर्श गर्ने भएको छ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ बजेदेखि ५ बजेसम्म छलफल हुने कार्यक्रम छ।

रक्षा मन्त्रालयको प्रगति ८०% नाघ्यो, केही आयोजना १००% पूरा, कोरिडोर आयोजनामा पूर्ण सफलता, द्रूतमार्ग भने सुस्त
NEWS

रक्षा मन्त्रालयको प्रगति ८०% नाघ्यो, केही आयोजना १००% पूरा, कोरिडोर आयोजनामा पूर्ण सफलता, द्रूतमार्ग भने सुस्त

काठमाण्डौं । रक्षा मन्त्रालयको चालू आर्थिक वर्षको प्रगति ८० प्रतिशतभन्दा माथि पुगेको छ।  तेस्रो त्रैमासिक अवधिसम्मको समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा उक्त जानकारी दिइएको हो।

उपत्यकामा २४ घण्टामा २ हजार २१८ चालक कारबाहीमा, ६ लाख ४१ हजार रुपैयाँ राजस्व संकलन
NEWS

उपत्यकामा २४ घण्टामा २ हजार २१८ चालक कारबाहीमा, ६ लाख ४१ हजार रुपैयाँ राजस्व संकलन

काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले नियम उल्लङ्घनविरुद्ध कडा कारबाही अभियान तीव्र पारेको छ।  पछिल्लो २४ घण्टामा मात्र २ हजार २१८ चालकलाई कारबाही गरिएको छ भने ६ लाख ४१ हजार रुपैयाँ राजस्व संकलन भएको छ।

बीपी राजमार्गमा यात्रा गर्दा सडकको अवस्था बुझेर यात्रा गर्न स्थानीय प्रसाशनको आग्रह
NEWS

बीपी राजमार्गमा यात्रा गर्दा सडकको अवस्था बुझेर यात्रा गर्न स्थानीय प्रसाशनको आग्रह

काठमाण्डौं । सुरक्षा निकायले बीपी राजमार्गमा यात्रुहरूलाई सडकको अवस्था बुझेर  मात्र दिउँसो यात्रा गर्न र जोखिमपूर्ण अवस्थामा यात्रा नगर्न आग्रह गरेको छ।बीपी राजमार्गको काभ्रेअन्तर्गत रोशी क्षेत्रमा बारम्बार सडक अवरुद्ध हुन थालेपछि जिल्ला सुरक्षा समितिले रातिको सवारी आवागमनमा पूर्ण प्रतिबन्ध लगाएको थियो । 

बजेट प्राथमिकता तय गर्न रास्वपा-सांसद मन्त्रीबीच प्रि-बजेट संवाद
PRE-BUDGET DISCUSSION

बजेट प्राथमिकता तय गर्न रास्वपा-सांसद मन्त्रीबीच प्रि-बजेट संवाद

काठमाण्डौं । आगामी बजेटलाई प्रभावकारी बनाउन राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद र मन्त्रीहरूबीच प्रि(बजेट छलफल आयोजना गरेको छ। 

विकास आयोजना र बजेट तयारीमा केन्द्रित कर्णालीको समन्वय बैठक
NEWS

विकास आयोजना र बजेट तयारीमा केन्द्रित कर्णालीको समन्वय बैठक

काठमाण्डौं । कर्णाली प्रदेश समन्वय परिषद्को ११औँ बैठक वीरेन्द्रनगर, सुर्खेतमा शुरु भएसँगै विकास आयोजना र नीति निर्माणमा गति दिने अपेक्षा गरिएको छ।

अब पर्यटकवाहक सवारी साधनको दर्ता अनलाइनबाटै हुने
TOURISM

अब पर्यटकवाहक सवारी साधनको दर्ता अनलाइनबाटै हुने

 काठमाण्डौ । नेपाल सरकारले स्थलमार्ग हुँदै आफ्नै सवारी साधन लिएर प्रवेश गर्ने विदेशी पर्यटकका लागि सेवा प्रक्रियामा ठूलो सुधार गर्दै ‘अस्थायी सवारी आयात’ (टीआईभी) प्रणाली अनलाइनमार्फत लागू गरेको छ। भन्सार विभागद्वारा विकसित उक्त प्रणालीको उद्घाटन स्वर्णिम वाग्लेले गरेका हुन् ।

कालीमाटी बजारमा तरकारीको मूल्य फेरबदल, केही महँगिए केही सस्तिए
NEWS

कालीमाटी बजारमा तरकारीको मूल्य फेरबदल, केही महँगिए केही सस्तिए

काठमाण्डौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि कृषि उपजहरूको नयाँ थोक मूल्य निर्धारण सार्वजनिक गरेको छ ।बजारमा आपूर्ति र मागको सन्तुलनअनुसार केही तरकारीको मूल्य बढ्दा केहीमा भने कमी आएको देखिएको छ । 

राष्ट्र बैंकले सार्वजनिक गर्‍यो नयाँ विनिमयदर, डलर फेरि महँगियो
NEWS

राष्ट्र बैंकले सार्वजनिक गर्‍यो नयाँ विनिमयदर, डलर फेरि महँगियो

काठमाण्डौं । विदेशी मुद्रा बजारमा देखिएको उतारचढावलाई ध्यानमा राख्दै नेपाल राष्ट्र बैंकले आजका लागि नयाँ विनिमयदर सार्वजनिक गरेको छ ।केन्द्रीय बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ १६ पैसा र बिक्रीदर १५२ रुपैयाँ ७६ पैसा तोकिएको छ । 

भैरहवामा क्यासिनोमा प्रहरी छापा, म्यानेजरसहित १९ जना पक्राउ
NEWS

भैरहवामा क्यासिनोमा प्रहरी छापा, म्यानेजरसहित १९ जना पक्राउ

काठमाण्डौं । सिद्धार्थनगर नगरपालिका–१० मा रहेको रोयल कालिङ्गा क्यासिनोमा अवैध रूपमा जुवातास खेलाइरहेको सूचनाका आधारमा प्रहरीले आकस्मिक छापा मार्दै म्यानेजरसहित १९ जनालाई पक्राउ गरेको छ ।

पहिरो हटेपछि सडकमा यातायात सञ्चालनमा, कतै भने एकतर्फी मात्रै
NEWS

पहिरो हटेपछि सडकमा यातायात सञ्चालनमा, कतै भने एकतर्फी मात्रै

काठमाण्डौं । अविरल वर्षासँगै देशका विभिन्न क्षेत्रमा आएको बाढी र पहिरोका कारण प्रभावित भएका सडकहरू क्रमशः खुल्न थालेका छन् ।  अवरुद्ध बनेका राजमार्गहरूमा पहिरो पन्छाउने काम तीव्र भएपछि केही स्थानमा यातायात पुनः सञ्चालनमा ल्याइएको हो ।

महासंघको वस्तुगत संघतर्फ को–को भए निर्वाचित ?
ECONOMY& POLITICS

महासंघको वस्तुगत संघतर्फ को–को भए निर्वाचित ?

काठमाण्डौ। नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत संघतर्फका सदस्यको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। वस्तुगत संघतर्फ ११ जना सदस्य निर्वाचित भएसँगै महासंघभित्रको क्षेत्रगत प्रतिनिधित्व लगभग टुंगिएको छ।तर चार उम्मेदवारबीच समान ५०/५० मत आएपछि गोल प्रथाबाट दुई जना चयन गर्नुपर्ने अवस्था सिर्जना भएको छ ।

निजामती सेवा विधेयक फास्ट ट्र्याकमा, कर्मचारीको अवकाश उमेर ६० बनाउने प्रस्तावसहित विधेयक अघि बढ्दै
NEWS

निजामती सेवा विधेयक फास्ट ट्र्याकमा, कर्मचारीको अवकाश उमेर ६० बनाउने प्रस्तावसहित विधेयक अघि बढ्दै

काठमाण्डौं । प्रशासनिक सुधारलाई गति दिने लक्ष्यसहित सरकारले सङ्घीय निजामती सेवा विधेयकलाई प्राथमिकतामा राख्दै अन्तिम चरणतर्फ अघि बढाएको छ ।  तोकिएको समयसीमाभित्रै मन्त्रिपरिषद्बाट पारित गराई सङ्घीय संसद्मा पेश गर्ने तयारीस्वरूप मसौदामा व्यापक परिमार्जन भइरहेको छ ।

साइबर ठगी तीव्र, सीआइबीले सर्वसाधारणलाई सचेत गरायो
NEWS

साइबर ठगी तीव्र, सीआइबीले सर्वसाधारणलाई सचेत गरायो

काठमाण्डौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले अनलाइन माध्यमबाट हुने बैंकिङ ठगीका घटना बढ्दै गएको भन्दै आम नागरिकलाई सतर्क रहन आग्रह गरेको छ ।ब्यूरोका अनुसार कनेक्ट आइपिएसजस्तै देखिने नाम प्रयोग गरी विभिन्न मोबाइल नम्बरबाट भ्रामक सन्देश पठाउने र प्रयोगकर्तालाई झुक्याउने प्रवृत्ति विस्तार हुँदै गएको छ ।

पर्यटन बोर्डको निमित्त सीईओको जिम्मेवारी ऐरलाई
TOURISM

पर्यटन बोर्डको निमित्त सीईओको जिम्मेवारी ऐरलाई

काठमाण्डौ । नेपाल पर्यटन बोर्डको निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा हिक्मतसिंह ऐर नियुक्त भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ऐरलाई कार्यालय प्रमुखको हैसियतमा कार्यसम्पादन गर्ने जिम्मेवारी तोकेको हो।

एफएनसिसीआईको वस्तुगत उपाध्यक्षमा नरेशलाल श्रेष्ठ विजयी, जिल्ला नगरतर्फ शर्मा र श्रेष्ठ
ECONOMY& POLITICS

एफएनसिसीआईको वस्तुगत उपाध्यक्षमा नरेशलाल श्रेष्ठ विजयी, जिल्ला नगरतर्फ शर्मा र श्रेष्ठ

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसीआई) को वस्तुगत उपाध्यक्ष पदमा नरेशलाल श्रेष्ठ विजयी भएका छन् । निर्वाचन समितिका अनुसार श्रेष्ठले ६३ मत प्राप्त गर्दै आफ्ना निकटतम प्रतिस्पर्धी शिवप्रसाद घिमिरेलाई झिनो अन्तरले पराजित गरे।घिमिरेले ६० मत पाएका थिए ।

उद्योग वाणिज्य महासंघको अध्यक्षमा श्रेष्ठ
ECONOMY& POLITICS

उद्योग वाणिज्य महासंघको अध्यक्षमा श्रेष्ठ

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को अध्यक्षमा अञ्जन श्रेष्ठले आजदेखि औपचारिक रूपमा जिम्मेवारी सम्हालेका छन् । महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने व्यवस्थाअनुसार श्रेष्ठ नेतृत्वमा आएका हुन्।करिब दुई दशकभन्दा बढी समयदेखि महासंघसँग आबद्ध श्रेष्ठले संस्थाभित्र विभिन्न तहमा काम गर्दै अनुभव संकलन गरेका छन्। राजस्व नीति, उद्योग...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.