शुक्रबार, जेष्ठ १,२०८३ 04:14:45
Bizshala
  • शुक्रबार, जेष्ठ १,२०८३ 04:14:45
कांग्रेस सभापति थापाको आरोप: प्रधानमन्त्री शाहले आफ्ना मान्छेलाई प्रधानन्यायाधीश बनाउन चलाए ‘जालझेल’
NEWS

कांग्रेस सभापति थापाको आरोप: प्रधानमन्त्री शाहले आफ्ना मान्छेलाई प्रधानन्यायाधीश बनाउन चलाए ‘जालझेल’

काठमाण्डौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधानमन्त्री बालेन्द्र शाहले संवैधानिक निकायदेखि शहरी व्यवस्थापनसम्मका विभिन्न विषयमा विवादास्पद र कठोर शैली अपनाएको आरोप लगाएका छन्।बुधवार पार्टी संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले प्रधानमन्त्री शाहले आफ्नो अनुकूल व्यक्तिलाई प्रधानन्यायाधीश बनाउन...

हिमालयन लघुवित्तद्वारा ऋण मिनाहा तथा बिमा दाबी रकम भुक्तानी
NEWS

हिमालयन लघुवित्तद्वारा ऋण मिनाहा तथा बिमा दाबी रकम भुक्तानी

काठमाण्डौ । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय, बंकुल रौतहटले आफ्ना एक सदस्य परिवारलाई बीमा दाबी रकम भुक्तानी गरेको छ।मौलापुर नगरपालिका वडा नं. ८ निवासी सदस्य मालती देवीका श्रीमान धुरन साहको निधन भएपछि संस्थाले बीमा सुविधाअन्तर्गत आर्थिक सहयोग उपलब्ध गराएको हो।

साथीबीचको विवादले लियो ज्यान, कीर्तिपुरमा युवकको हत्या
NEWS

साथीबीचको विवादले लियो ज्यान, कीर्तिपुरमा युवकको हत्या

काठमाण्डौं । कीर्तिपुरमा दिउँसै धारिलो हतियार प्रयोग गरी एक युवकको ज्यान लिइएको छ।कीर्तिपुर नगरपालिका–१० बोडेटोलमा भएको उक्त घटनामा विपिन घिमिरेमाथि दिउँसो करिब साढे २ बजे आक्रमण भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले बताए।

उद्योग वाणिज्य महासंघ निर्वाचनको अन्तिम परिणाम सार्वजनिक, कार्यसमितिमा को–को चुनिए ?
ECONOMY& POLITICS

उद्योग वाणिज्य महासंघ निर्वाचनको अन्तिम परिणाम सार्वजनिक, कार्यसमितिमा को–को चुनिए ?

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । महासंघको वैशाख २१ र २२ गते सम्पन्न ६० औं वार्षिक साधारण सभाबाट निर्वाचित गर्नु पर्ने कार्यकारिणी समितिको निर्वाचन प्रयोजनको लागि पूर्व प्रकाशित निर्वाचन कार्यक्रमअनुसार तोकिएको समयावधीभित्र मनोनयन पत्र दर्ता भई अन्तिम उम्मेदवारी कायम भएका उम्मेदवारबीच वैशाख २२ गतेका दिन नेपाल प्रज्ञा...

चुनावपछि बंगालमा रक्तपात, बीजेपी–टीएमसी कार्यकर्ता आमनेसामने, चार जनाको ज्यान गयो
NEWS

चुनावपछि बंगालमा रक्तपात, बीजेपी–टीएमसी कार्यकर्ता आमनेसामने, चार जनाको ज्यान गयो

काठमाण्डौं । भारतीय जनता पार्टी पहिलोपटक बहुमतसहित सरकार गठनको तयारीमा रहेको समयमा भारतीय राज्य पश्चिम बंगालमा राजनीतिक तनाव हिंसामा परिणत भएको छ ।  भारतीय सञ्चारमाध्यमका अनुसार मंगलबार राति कोलकाता को नयाँ बजार क्षेत्रमा एउटा समूहले तृणमूल कंग्रेस को पार्टी कार्यालयमा बुलडोजर चलाएको छ।   

गुणस्तरहीन जार प्रयोग नगर्न पानी उद्योगलाई चेतावनी
NEWS

गुणस्तरहीन जार प्रयोग नगर्न पानी उद्योगलाई चेतावनी

काठमाण्डौं । बजारमा गुणस्तरहीन जारमा प्रशोधित पिउने पानी बिक्री–वितरण भइरहेको गुनासो बढेपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कडाइ गर्ने निर्णय गरेको छ।विभागले पुराना, कुच्चिएका, टालिएका, चुहिने तथा अपारदर्शी जारमा पानी उत्पादन वा वितरण नगर्न उत्पादक, ढुवानीकर्ता र विक्रेतालाई स्पष्ट निर्देशन दिएको छ।

नीतिगत अस्पष्टताले आयात ठप्प, अबौंको सामान सीमामै अड्कियो
NEWS

नीतिगत अस्पष्टताले आयात ठप्प, अबौंको सामान सीमामै अड्कियो

काठमाण्डौं । मोरङको रानीस्थित एकीकृत भन्सार जाँच चौकीमा ४ सयभन्दा बढी मालवाहक ट्रक रोकिँदा व्यापारिक गतिविधिमा गम्भीर असर देखिएको छ।  तयारी वस्तु आयात गर्दा भन्सारमै अधिकतम खुद्रा मूल्य (एमआरपी) अनिवार्य उल्लेख गर्नुपर्ने नयाँ नियम लागू भएपछि सामान बोकेका ट्रकहरू सीमामै थन्किएका हुन्।

दीपक भट्ट र सुलभ अग्रवालको लम्बियो हिरासत बसाइ, थप १२ दिन हिरासत  राख्न  अदालतको अनुमति
NEWS

दीपक भट्ट र सुलभ अग्रवालको लम्बियो हिरासत बसाइ, थप १२ दिन हिरासत राख्न अदालतको अनुमति

काठमाण्डौं । विशेष अदालतले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) मुद्दामा हिरासतमा रहेका व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई थप १२ दिन अनुसन्धानका लागि थुनामा राख्न अनुमति दिएको छ। उनीहरूमाथि आर्थिक कारोबारसम्बन्धी शंकास्पद गतिविधिको आधारमा विस्तृत अनुसन्धान अघि बढाइएको छ।

ट्रम्पको चीन भ्रमणअघि क्षेत्रीय तनाव घटाउन बेइजिङ सक्रिय
NEWS

ट्रम्पको चीन भ्रमणअघि क्षेत्रीय तनाव घटाउन बेइजिङ सक्रिय

काठमाण्डौं । चीनले इरानलाई संयुक्त राज्य अमेरिकासँगको बढ्दो सैन्य तनाव नियन्त्रणमा राख्दै वार्ताको बाटो रोज्न सुझाव दिएको छ।चिनियाँ विदेशमन्त्री वाङ यीले चीन भ्रमणमा रहेका इरानी विदेशमन्त्री अब्बास अराग्चीसँगको भेटका क्रममा अमेरिकासँग स्थायी युद्धविरामका लागि कूटनीतिक संवादलाई अघि बढाउन आग्रह गरेको ब्लुमबर्गले उल्लेख गरेको छ।

पश्चिम बंगाल चुनाव नतिजापछि ममता बनर्जीको राजीनामा नदिने अडानले बढ्यो राजनीतिक बहस
NEWS

पश्चिम बंगाल चुनाव नतिजापछि ममता बनर्जीको राजीनामा नदिने अडानले बढ्यो राजनीतिक बहस

काठमाण्डौं । विधानसभा चुनावको नतिजा सार्वजनिक भइसके पनि तृणमूल कांग्रेस प्रमुख तथा निवर्तमान मुख्यमन्त्री ममता बनर्जीले हार स्वीकार गर्न अस्वीकार गरेकी छन्।  नतिजा आएको भोलिपल्ट कोलकातामा आयोजित पत्रकार सम्मेलनमा उनले भारतीय जनता पार्टी (बीजेपी) र निर्वाचन आयोगमाथि गम्भीर आरोप लगाएकी छन्।

इन्टरपोलले देउवा दम्पतीबारे रेड कर्नर नोटिस जारी गर्न अस्वीकार !
NEWS

इन्टरपोलले देउवा दम्पतीबारे रेड कर्नर नोटिस जारी गर्न अस्वीकार !

काठमाण्डौं । सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानमा रहेका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वपरराष्ट्रमन्त्री तथा उनकी पत्नी आरजु राणा देउवाविरुद्ध तत्काल रेड नोटिस जारी गर्न नसकिने भन्दै इन्टरपोलले जवाफ पठाएको छ।सम्बन्धित कसुरसँग जोडिने पर्याप्त आधार र रेड नोटिस जारी गर्न आवश्यक कानुनी सर्तहरू पूरा नभएको भन्दै इन्टरपोलले प्रक्रिया अघि बढाउन अस्वीकार गरेको...

वैदेशिक रोजगारीको नाममा ५३ लाख ठगी, काठमाडौँबाट पाँच जना पक्राउ
OTHERS

वैदेशिक रोजगारीको नाममा ५३ लाख ठगी, काठमाडौँबाट पाँच जना पक्राउ

काठमाण्डौं । वैदेशिक रोजगारीका नाममा आकर्षक तलब र विदेश पठाइदिने प्रलोभन देखाएर लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले काठमाडौँबाट पाँच जनालाई पक्राउ गरेको छ।पक्राउ परेकाहरूले विभिन्न देश पठाइदिन्छु भन्दै १४ जना पीडितबाट कुल ५३ लाख रुपैयाँ ठगी गरेको आरोप लागेको प्रहरीले जनाएको छ।

के एप्पल जस्तै हुनेछ गुगलको नयाँ एन्ड्रोइड ? ट्रान्प्यारेन्ट अवतारमा देखियो एन्ड्रोइडबट
OTHERS

के एप्पल जस्तै हुनेछ गुगलको नयाँ एन्ड्रोइड ? ट्रान्प्यारेन्ट अवतारमा देखियो एन्ड्रोइडबट

काठमाण्डौ । यदि तपाईं पनि अर्को एन्ड्रोइड संस्करणको प्रतीक्षामा हुनुहुन्छ भने, तपाईंका लागि राम्रो खबर छ। गुगलले आफ्नो द एन्ड्रोइड शोःआई/ओ एडिसनको मिति घोषणा गरेको छ। यो भर्चुअल इभेन्ट मे १९ मा आयोजना हुनेछ। गुगलले इभेन्टअघि यो एन्ड्रोइडको इतिहासकै सबैभन्दा ठूलो वर्षमध्ये एक हुन सक्ने संकेत दिएको छ। आगामी संस्करण एन्ड्रोइड १७ मा धेरै ठूला परिवर्तनहरू देख्न पाइनेछ।

इन्द्रचोक–भेडासिंह क्षेत्रमा सुनचाँदी पसल लुटपाट प्रयास, पेस्तोलसहित तीन युवक पक्राउ
NEWS

इन्द्रचोक–भेडासिंह क्षेत्रमा सुनचाँदी पसल लुटपाट प्रयास, पेस्तोलसहित तीन युवक पक्राउ

काठमाण्डौं । राजधानीको व्यस्त व्यापारिक क्षेत्र इन्द्रचोक–भेडासिंहमा रहेको एक सुनचाँदी पसलमा पेस्तोल देखाउँदै लुटपाटको प्रयास गरेको आरोपमा प्रहरीले तीन जना युवकलाई पक्राउ गरेको छ।गत वैशाख १७ गते दिउँसो नैना एन्ड इशान ज्वेलरीमा पेस्तोल देखाएर लुटपाट गर्ने प्रयास भएको थियो। तर पसलकी सञ्चालक बबिता रौनियारले प्रतिकार गरेपछि आक्रमणकारीहरू घटनास्थलबाट भागेका थिए।

बजेटोत्सवमा जनताको आवाज
PUBLIC EXPECTATION

बजेटोत्सवमा जनताको आवाज

जनमत

सुदूरपश्चिम एमाले सांसदसँग अध्यक्ष ओलीको छलफल, संसदीय दल नेतृत्व परिवर्तनबारे बहस
NEWS

सुदूरपश्चिम एमाले सांसदसँग अध्यक्ष ओलीको छलफल, संसदीय दल नेतृत्व परिवर्तनबारे बहस

काठमाण्डौं । नेकपा एमाले अध्यक्ष केपी ओलीले सुदूरपश्चिम प्रदेशका पार्टी सांसदहरूसँग छलफल गरेका छन्।  अध्यक्ष ओलीले सुदूरपश्चिम प्रदेशका ११ जना सांसदलाई गुण्डुमा बोलाएर सामूहिक परामर्श गरिरहेका हुन्। 

राज्य सुविधा दुरुपयोग रोक्न सरकार कडाइमा, पूर्वविशिष्ट पदाधिकारीको सवारी विवरण माग
NEWS

राज्य सुविधा दुरुपयोग रोक्न सरकार कडाइमा, पूर्वविशिष्ट पदाधिकारीको सवारी विवरण माग

काठमाण्डौं । राज्यकोषबाट दोहोरो तथा असीमित सुविधा लिने प्रवृत्तिलाई नियन्त्रण गर्न सरकार सक्रिय बनेको छ।  यसै क्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पूर्वविशिष्ट पदाधिकारीहरूले प्रयोग गरिरहेका सवारी साधनको विस्तृत विवरण तत्काल उपलब्ध गराउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ।

सागर ढकाल दोस्रो उच्च मतसहित एफएनसीसीआईको कार्यकारिणी समिति सदस्यमा निर्वाचित
ECONOMY& POLITICS

सागर ढकाल दोस्रो उच्च मतसहित एफएनसीसीआईको कार्यकारिणी समिति सदस्यमा निर्वाचित

नेपाली कांग्रेसभित्र शीर्ष नेताहरूबीच भेटघाट, आन्तरिक समीकरणबारे छलफल
NEWS

नेपाली कांग्रेसभित्र शीर्ष नेताहरूबीच भेटघाट, आन्तरिक समीकरणबारे छलफल

काठमाण्डौं । नेपाली कांग्रेसका शीर्ष नेताहरूबीच पछिल्ला दिनमा भेटघाट र परामर्श तीव्र बनेको छ।पार्टी सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले नेता पूर्णबहादुर खड्कासँग विस्तृत छलफल गरेका छन्।

हॉर्मुज़ संकटमा अमेरिकी रणनीति उल्टो मोडमा, ट्रम्पले गरे सैन्य अभियान रोक्ने घोषणा
NEWS

हॉर्मुज़ संकटमा अमेरिकी रणनीति उल्टो मोडमा, ट्रम्पले गरे सैन्य अभियान रोक्ने घोषणा

काठमाण्डौं । ह्वाइट हाउसका रिपोर्टर बर्न्ड डेबुसमन जुनियर, जेम्स चेटर र क्याथरिन आर्मका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज स्ट्रेटमा फसेका जहाजहरू उद्धार गर्न शुरु गरिएको सैन्य अभियानलाई अस्थायी रूपमा रोक्ने निर्णय गरेका छन्।  यो कदमलाई अन्तर्राष्ट्रिय राजनीतिक समीकरणमा अचानक आएको ठूलो परिवर्तनका रूपमा हेरिएको छ।

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.