शुक्रबार, जेष्ठ १,२०८३ 05:16:06
Bizshala
  • शुक्रबार, जेष्ठ १,२०८३ 05:16:06
मदिरा उद्योगको माग: अन्तःशुल्क घटाऊ, डिस्काउन्ट र साना प्याकेट खुला गर
BUDGET

मदिरा उद्योगको माग: अन्तःशुल्क घटाऊ, डिस्काउन्ट र साना प्याकेट खुला गर

काठमाण्डौ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणको तयारी भइरहेका बेला मदिरा तथा अल्कोहलजन्य पेय पदार्थ उद्योगले अन्तःशुल्क नीति, कर संरचना र प्याकेजिङ व्यवस्थामा विभिन्न सहुलियत माग गर्दै सरकारसमक्ष सुझाव पेश गरेका छन् ।  उद्योगीहरुले अन्तःशुल्क ऐन २०५८ र अन्तःशुल्क निर्देशिका २०६८ मा विभिन्न संशोधन प्रस्ताव गर्दै हालको कर तथा नियामकीय संरचनाले उद्योगको लागत...

उपत्यकामा १,८०६ सवारी चालक कारबाहीमा, १८ लाखभन्दा बढी राजस्व संकलन
NEWS

उपत्यकामा १,८०६ सवारी चालक कारबाहीमा, १८ लाखभन्दा बढी राजस्व संकलन

काठमाण्डौं । पछिल्लो २४ घण्टामा उपत्यकामा १,८०६ सवारी चालकलाई ट्राफिक नियम उल्लङ्घन गरेको अभियोगमा कारबाही गरिएको छ ।  कारबाहीबाट राज्यकोषमा रु १८ लाख ७६ हजार ५०४ राजस्व संकलन भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

शुक्रबारका लागि डलर १५० रुपैयाँ ५१ पैसा, अन्य मुद्रामा पनि समायोजन
NEWS

शुक्रबारका लागि डलर १५० रुपैयाँ ५१ पैसा, अन्य मुद्रामा पनि समायोजन

काठमाण्डौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ, जसअनुसार प्रमुख मुद्रामा सामान्य उतारचढाव देखिएको छ ।केन्द्रीय बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ५१ पैसा र बिक्रीदर १५१ रुपैयाँ ११ पैसा कायम गरिएको छ ।

भन्सार प्रक्रिया डिजिटल, टिआइभी सेवा अब अनलाइनमार्फत
NEWS

भन्सार प्रक्रिया डिजिटल, टिआइभी सेवा अब अनलाइनमार्फत

काठमाण्डौं । भन्सार विभागले व्यापार प्रक्रियालाई आधुनिकीकरण गर्दै डिजिटल प्रणाली विस्तार गर्ने क्रममा नेपाल राष्ट्रिय एकल द्वार प्रणालीअन्तर्गत टिआइभी डिक्लेरेसन पोर्टल सञ्चालनमा ल्याएको छ ।विभागको सूचना प्रविधि प्रणाली विकास शाखाका अनुसार मिति २०८३/०१/१७ को निर्णयअनुसार उक्त पोर्टल औपचारिक रूपमा कार्यान्वयनमा आएको हो ।

होर्मुज क्षेत्रमा सैन्य झडपको आरोप–प्रत्यारोप, इरान र अमेरिकाबीच तनाव चर्कियो
NEWS

होर्मुज क्षेत्रमा सैन्य झडपको आरोप–प्रत्यारोप, इरान र अमेरिकाबीच तनाव चर्कियो

काठमाण्डौं । होर्मुज जलमार्ग क्षेत्रमा अमेरिका र इरानबीच तनाव फेरि चुलिएको छ।  इरानले अमेरिकी सेनामाथि दुई इरानी जहाजलाई निशाना बनाएको र नागरिक क्षेत्रमा आक्रमण गर्दै युद्धविराम उल्लंघन गरेको आरोप लगाएको छ ।

कोशी र मधेशहित पहाडी क्षेत्रमा चट्याङसहित वर्षा र हिमपातको सम्भावना
NEWS

कोशी र मधेशहित पहाडी क्षेत्रमा चट्याङसहित वर्षा र हिमपातको सम्भावना

काठमाण्डौं । पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु तथा पूर्वी भू-भाग नजिक विकसित न्यूनचापीय क्षेत्रको संयुक्त प्रभाव सक्रिय रहँदा देशभरको मौसम अस्थिर बनेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमसहित अधिकांश हिमाली र पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहेको छ भने तराई क्षेत्रमा पनि आकाश आंशिक रूपमा बादलिएको...

लिपुलेकमा भारतको अडान यथावत्, नेपालको दाबीलाई फेरि अस्वीकार
NEWS

लिपुलेकमा भारतको अडान यथावत्, नेपालको दाबीलाई फेरि अस्वीकार

काठमाण्डौं । भारतले लिपुलेक क्षेत्रबारे नेपालले उठाउँदै आएको दाबीलाई पुनः अस्वीकार गर्दै आफ्नो पुरानै अडान दोहोर्‍याएको छ ।  भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले बिहीबार आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा लिपुलेक हुँदै सञ्चालन हुने कैलाश मानसरोवर मार्ग नयाँ विषय नभएको बताएका हुन् ।

बालेन सरकारका ८ अध्यादेशको भविष्य अनिश्चित, सरकार–विपक्षीबीच अध्यादेश युद्ध चर्किने संकेत
NEWS

बालेन सरकारका ८ अध्यादेशको भविष्य अनिश्चित, सरकार–विपक्षीबीच अध्यादेश युद्ध चर्किने संकेत

काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकारले हालै जारी गरेका ८ वटा अध्यादेश अब संसद्को परीक्षा सामना गर्ने अवस्थामा पुगेका छन् ।  राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा विभिन्न अध्यादेश जारी गरेपनि ती कानूनको भविष्य भने संसद्का दुवै सदन, विशेषगरी राष्ट्रियसभाको निर्णयमा निर्भर रहने देखिएको छ ।

तुइनखोलामा ठूलो पहिरो, मुग्लिन–नारायणगढ सडक अवरुद्ध
NEWS

तुइनखोलामा ठूलो पहिरो, मुग्लिन–नारायणगढ सडक अवरुद्ध

काठमाण्डौं । मुग्लिन–नारायणगढ सडकखण्ड अन्तर्गत तुइनखोला क्षेत्रमा शुक्रबार बिहान फेरि पहिरो खस्दा सवारी आवागमन पूर्ण रूपमा ठप्प भएको छ ।इच्छाकामना गाउँपालिका–५ मा माथिबाट ढुंगा र माटोसहितको सुख्खा पहिरो झरेपछि सडक दुवैतर्फ बन्द भएको हो ।

संसदीय सुनुवाइमा नयाँ नियम, नियुक्तिपछि पनि हुनेछ अनुगमन
NEWS

संसदीय सुनुवाइमा नयाँ नियम, नियुक्तिपछि पनि हुनेछ अनुगमन

काठमाण्डौं । संसदीय सुनुवाइ प्रक्रियालाई थप पारदर्शी, व्यवस्थित र उत्तरदायी बनाउन सङ्घीय संसदअन्तर्गतको संसदीय सुनुवाइ समितिले नयाँ कार्यविधि लागू गर्ने निर्णय गरेको छ ।  बिहीबार बसेको समितिको दोस्रो बैठकले संशोधित कार्यविधिलाई अनुमोदन गर्दै सुनुवाइसँगै नियुक्तिपछिको अनुगमन प्रणालीलाई पनि औपचारिक रूपमा समेटेको हो ।

प्रधानन्यायाधीश सिफारिस विवादबीच रास्वपाले सार्वजनिक गर्‍यो डा. शर्माको ‘ट्र्याक रेकर्ड’
ECONOMY& POLITICS

प्रधानन्यायाधीश सिफारिस विवादबीच रास्वपाले सार्वजनिक गर्‍यो डा. शर्माको ‘ट्र्याक रेकर्ड’

काठमाण्डौ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी का प्रवक्ता मनिष झा ले प्रधानन्यायाधीश सिफारिसलाई लिएर विवाद भइरहेका बेला डा. मनोजकुमार शर्मा लाई सिफारिस गर्नुको कारण र आधार सार्वजनिक गरेका छन् ।झाले सार्वजनिक गरेको विवरणअनुसार न्यायपालिकाको इतिहासमै पहिलो पटक विद्यावारिधि (पीएचडी) गरेका र मुद्दा फछ्र्यौटमा सर्वाधिक उच्च रेकर्ड कायम गरेका न्यायाधीश भएकाले डा....

प्रधानन्यायाधीश नियुक्तिमा परम्परा भत्कियो, विवाद चुलियो
ECONOMY& POLITICS

प्रधानन्यायाधीश नियुक्तिमा परम्परा भत्कियो, विवाद चुलियो

काठमाण्डौ । सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्तिलाई लिएर संवैधानिक परिषद्ले गरेको पछिल्लो निर्णयले नेपालको न्यायालयभित्र नयाँ तरंग सिर्जना गरेको छ ।  विगतको स्थापित वरिष्ठता परम्परा तोड्दै चौथो वरीयताका न्यायाधीश डा. मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेपछि कानुनी, राजनीतिक र बौद्धिक वृत्तमा तीव्र बहस सुरु भएको हो ।  यसबीच पूर्वप्रधानन्यायाधीश...

वाणिज्य विभागको कारबाहीमा परे यी ३ फर्म
NEWS

वाणिज्य विभागको कारबाहीमा परे यी ३ फर्म

काठमाण्डौ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ३ वटा व्यावसायिक फर्मलाई नगद जरीवानासहित कारबाही गरेको छ । विभागले बिहिबार बजार अनुगमन क्रममा उपभोक्ता हित विपरीत कार्य गर्ने काठमाण्डौका व्यावसायिक फर्महरुलाई जरिबाना तिराएको हो ।विभागले काठमाण्डौ महानगरपालिका–२६ गोङ्गबुमा रहेको लुगा जुत्ता प्रालिलाई ५० हजार रुपैयाँ, गोङ्गबुमै रहेको पूजा शृङ्गारलाई १० हजार...

अबको बजेट कन्फिडेन्स बुस्टरको रुपमा आएन भने हामी फेरि पछाडि धकेलिन्छौं
PRIVATE SECTOR

अबको बजेट कन्फिडेन्स बुस्टरको रुपमा आएन भने हामी फेरि पछाडि धकेलिन्छौं

प्रवीणरमण पराजुली

आँबुखैरेनी–मुग्लिङ सडक खण्ड बन्द, डोजर प्रयोग गरेर खुलाउने प्रयास जारी
NEWS

आँबुखैरेनी–मुग्लिङ सडक खण्ड बन्द, डोजर प्रयोग गरेर खुलाउने प्रयास जारी

काठमाण्डौं । आँबुखैरेनी गाउँपालिका क्षेत्रभित्र पर्ने पृथ्वी राजमार्गको मुग्लिङ–आँबुखैरेनी सडक खण्डमा पहिरो खस्दा यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ।गाउँपालिका–४ स्थित पावर हाउस नजिकै बिहीबार दिउँसो करिब ३स्५५ बजे ठूलो पहिरो खसेपछि सडक दुवैतर्फ बन्द भएको हो। 

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वअर्थमन्त्री कार्कीसहित १३ जनाविरुद्ध मुद्दा
NEWS

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वअर्थमन्त्री कार्कीसहित १३ जनाविरुद्ध मुद्दा

काठमाण्डौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग जोडिएको भ्रष्टाचार प्रकरण फेरि कानूनी प्रक्रियामा अघि बढेको छ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थप अनुसन्धानपछि पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित १३ जना व्यक्ति तथा सम्बन्धित निर्माण कम्पनीविरुद्ध नयाँ मुद्दा दायर गरेको छ।

‘निजी क्षेत्रको सुरक्षा बिना अर्थतन्त्र चल्दैन’
PRIVATE SECTOR

‘निजी क्षेत्रको सुरक्षा बिना अर्थतन्त्र चल्दैन’

अञ्जन श्रेष्ठ

भन्सार कडाइपछि नेपालगन्जको स्थानीय बजारमा व्यापार वृद्धि, सीमापारि किनमेल घट्दा व्यवसायी उत्साहित
NEWS

भन्सार कडाइपछि नेपालगन्जको स्थानीय बजारमा व्यापार वृद्धि, सीमापारि किनमेल घट्दा व्यवसायी उत्साहित

काठमाण्डौं । नेपाल–भारत सीमामा भन्सार जाँच कडाइ गरिएसँगै नेपालगन्जको स्थानीय बजारमा व्यापारिक गतिविधि उल्लेख्य रूपमा बढेको व्यवसायीहरूले बताएका छन्।  सीमापारि किनमेल गर्ने उपभोक्ताको संख्या घट्दै जाँदा स्थानीय व्यापारमा सकारात्मक प्रभाव परेको उनीहरूको भनाइ छ। 

बस्ती हटाउँदा २ हजार ६८७ घरटहरा भत्काइयो, १५ हजारभन्दा बढी नागरिक प्रभावित
NEWS

बस्ती हटाउँदा २ हजार ६८७ घरटहरा भत्काइयो, १५ हजारभन्दा बढी नागरिक प्रभावित

काठमाण्डौं । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा रहेका १९ वटा सुकुम्बासी बस्ती हटाइएको छ ।  जिल्ला प्रशासन कार्यालयले सञ्चालन गरेको बस्ती व्यवस्थापन अभियानअन्तर्गत २ हजार ६८७ घरटहरा हटाइएको जनाएको छ ।

नेपालका लागि आइएमएफको विस्तारित कर्जा सुविधा २०२६ जुलाईसम्म कायम
NEWS

नेपालका लागि आइएमएफको विस्तारित कर्जा सुविधा २०२६ जुलाईसम्म कायम

काठमाण्डौं । अन्तरराष्ट्रिय मुद्रा कोष (आइएमएफ) को कार्यकारी बोर्डले नेपालका लागि सञ्चालनमा रहेको विस्तारित कर्जा सुविधा (इसिएफ) कार्यक्रमको अवधि दुई महिना थप गर्ने निर्णय गरेको छ।  आइएमएफले बुधबार जारी गरेको विज्ञप्तिअनुसार अब उक्त कार्यक्रम सन् २०२६ जुलाई ११ सम्म लागू रहनेछ। 

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.