शुक्रबार, जेष्ठ १,२०८३ 06:27:52
Bizshala
  • शुक्रबार, जेष्ठ १,२०८३ 06:27:52
नेपाल दूरसञ्चार प्राधिकरणमा अध्यक्ष र सदस्य पदका लागि दरखास्त आह्वान
NEWS

नेपाल दूरसञ्चार प्राधिकरणमा अध्यक्ष र सदस्य पदका लागि दरखास्त आह्वान

काठमाण्डौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरण को नेतृत्व तथा सञ्चालक समितिमा रिक्त रहेका पदहरू पूर्ति गर्न औपचारिक प्रक्रिया अघि बढाएको छ ।  मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै अध्यक्ष र सदस्य पदका लागि दरखास्त आह्वान गरेको हो ।

काठमाडौँ उपत्यकाका सुकुम्बासीको डिजिटल तथ्याङ्क सङ्कलन गरिने, सुकुम्बासीको विवरण तीन वर्गमा विभाजन
NEWS

काठमाडौँ उपत्यकाका सुकुम्बासीको डिजिटल तथ्याङ्क सङ्कलन गरिने, सुकुम्बासीको विवरण तीन वर्गमा विभाजन

काठमाण्डौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले काठमाडौँ उपत्यकामा बसोबास गर्ने भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बस्तीका नागरिकहरूको डिजिटल तथ्याङ्क सङ्कलन गर्ने तयारी अघि बढाएको छ ।  सरकारले यसलाई सार्वजनिक सेवा वितरणलाई लक्षित समूहसम्म प्रभावकारी बनाउन र प्रशासनिक सुधारलाई सुदृढ गर्ने रणनीतिक कदमका रूपमा व्याख्या गरेको छ ।

ट्रम्पको मध्यस्थतामा रुस–युक्रेनबीच तीन दिने युद्धविराम घोषणा
NEWS

ट्रम्पको मध्यस्थतामा रुस–युक्रेनबीच तीन दिने युद्धविराम घोषणा

काठमाण्डौं । डोनाल्ड ट्रम्प ले रुस–युक्रेन युद्धमा अस्थायी रूपमा तीन दिने युद्धविराम लागू गर्ने घोषणा गरेका छन् ।  विजय दिवसको अवसरमा रुस र युक्रेनले छुट्टाछुट्टै युद्धविराम घोषणा गरे पनि एकअर्कामाथि उल्लंघन गरेको आरोप लगाइरहेका बेला ट्रम्पले नयाँ मध्यस्थता प्रस्ताव सार्वजनिक गरेका हुन् ।

पश्चिमी वायुको प्रभावले देशभर बदली, पहाडी क्षेत्रमा मेघगर्जनसहित वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपात हुने
NEWS

पश्चिमी वायुको प्रभावले देशभर बदली, पहाडी क्षेत्रमा मेघगर्जनसहित वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपात हुने

काठमाण्डौं ।  देशभर पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु तथा पूर्वी नेपाल आसपास सक्रिय न्यूनचापीय क्षेत्रको प्रभाव देखिएको छ ।  यसको असरका कारण अहिले विभिन्न प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा बदलीसँगै वर्षाको गतिविधि भइरहेको छ ।

विद्युत् व्यापार सम्झौता संविधानअनुकूल रहेको सर्वोच्चको निष्कर्ष, संसदबाट अनुमोदन गर्न नपर्ने ठहर
NEWS

विद्युत् व्यापार सम्झौता संविधानअनुकूल रहेको सर्वोच्चको निष्कर्ष, संसदबाट अनुमोदन गर्न नपर्ने ठहर

काठमाण्डौं । सर्वोच्च अदालत ले नेपाल–भारतबीच भएको ‘लङ टर्म पावर ट्रेड एग्रिमेन्ट–२०२४’ लाई संसद्बाट अनुमोदन गर्न आवश्यक नपर्ने ठहर गर्दै उक्त सम्झौताको विवरण सङ्घीय संसद्का दुवै सदनमा जानकारीका लागि पठाउन सरकारलाई निर्देशन दिएको छ ।

सयौं सुकुमवासीको घर भत्काइसकेपछि सर्वोच्चको हस्तक्षेप, अब वैकल्पिक व्यवस्था बिना हटाउन नपाइने
NEWS

सयौं सुकुमवासीको घर भत्काइसकेपछि सर्वोच्चको हस्तक्षेप, अब वैकल्पिक व्यवस्था बिना हटाउन नपाइने

काठमाण्डौ । काठमाडौं उपत्यकाका नदी किनार र सार्वजनिक जग्गामा रहेका सयौं सुकुमवासी बस्ती डोजर लगाएर भत्काइएपछि सर्वोच्च अदालतले सरकार र स्थानीय तहलाई रोक लगाएको छ । अदालतले अब वैकल्पिक व्यवस्थाविना सुकुमवासी तथा अव्यवस्थित बसोबासीलाई जबरजस्ती हटाउन नपाइने भन्दै अन्तरिम आदेश जारी गरेको हो ।सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मी र नित्यानन्द पाण्डेको संयुक्त इजलासले...

‘घर निर्माण फेस्ट’को नयाँ संस्करणका लागि स्टल बुकिङ खुला
NEWS

‘घर निर्माण फेस्ट’को नयाँ संस्करणका लागि स्टल बुकिङ खुला

काठमाण्डौ । यस वर्षपनि ‘घर निर्माण फेस्ट २०८३’ आयोजना हुने भएको छ । ‘घर निर्माण फाउन्डेसन’को आयोजनामा हुने यो फेस्ट आगामी पुस ९–१२ गतेसम्म काठमाण्डौको भृकुटीमण्डपमा हुने भएको हो । यसअघिका फेस्टमा उत्साहपूर्ण रुपमा दर्शकको उपस्थिति रहेको फेस्टमा यसपटकका लागि १५० बढी स्टलहरू रहने छ ।फेस्टमा इस्टल राख्न चाहनेका लागि स्टल बुकिङ खुला गरिएको आयोजक ‘घर निर्माण फाउन्डेसन’ले...

पर्यटन व्यवसायी लक्षित आठौं चिनियाँ भाषाको प्रशिक्षण सोमबारदेखि सुरु हुने
TOURISM

पर्यटन व्यवसायी लक्षित आठौं चिनियाँ भाषाको प्रशिक्षण सोमबारदेखि सुरु हुने

काठमाण्डौ। नेपालका पर्यटन व्यवसायीहरुलाई लक्षित गर्दै आठौं चिनियाँ भाषा कक्षाहरु आगामी सोमबारदेखि सञ्‍चालन हुने भएको छ । नेपाल पर्यटन बोर्डको सभाहलमा शुक्रबार पत्रकार सम्मेलन तथा चिनयाँ भाषा कक्षाको उद्घाटन समारोहमार्फत् नेपाल–चीनबीच पर्यटन तथा सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउने र नेपालको पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यसहित ‘नेपाली पर्यटन व्यवसायीहरूका लागि...

नदीजन्य तथा खानीजन्य पदार्थको अवैध उत्खनन नियन्त्रण गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन
NEWS

नदीजन्य तथा खानीजन्य पदार्थको अवैध उत्खनन नियन्त्रण गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन

काठमाण्डौ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नदीजन्य तथा खानीजन्य पदार्थको उत्खनन, संकलन, ओसारपसार तथा बिक्रीवितरण कार्यलाई कानूनसम्मत, व्यवस्थित र दिगो बनाउन सम्बन्धित मन्त्रालय, प्रदेश सरकार तथा स्थानीय तहलाई कडा निर्देशन दिएको छ।कार्यालयले निर्माण कार्यमा प्रयोग हुने ढुङ्गा, गिटी, बालुवा, माटोलगायत नदीजन्य तथा खानीजन्य पदार्थको उत्खनन स्थानीय तहमार्फत...

बजेटोत्सवमा जनताको आवाज
PUBLIC EXPECTATION

बजेटोत्सवमा जनताको आवाज

जनमत

बजेटोत्सवमा जनताको आवाज
PUBLIC EXPECTATION

बजेटोत्सवमा जनताको आवाज

जनमत

बजेटोत्सवमा जनताको आवाज
PUBLIC EXPECTATION

बजेटोत्सवमा जनताको आवाज

जनमत

समस्याग्रस्त ११ सहकारीका ठूला ऋणीहरुलाई नामावली प्रकाशित, यथाशिघ्र ऋण चुक्ता गर्न आग्रह
NEWS

समस्याग्रस्त ११ सहकारीका ठूला ऋणीहरुलाई नामावली प्रकाशित, यथाशिघ्र ऋण चुक्ता गर्न आग्रह

काठमाण्डौ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले विभिन्न ११ वटा समस्याग्रस्त सहकारीका ठूला ऋणीहरुको नाम प्रकाशित गरी तुरुन्त कर्जा चुक्ता गर्न आग्रह गरेको छ ।कार्यालयले एक सूचना जारी गर्दै वैशाख २३ गतेको निर्णयअनुसार २० सहकारीमध्ये ११ सहकारीका ठूला ऋणीहरुका लागि यस्तो आग्रह गरेको हो । यसअघि समितिले गत २४ गते १० ठूला सहकारीका ९२ जना ठूला ऋणीहरुको नाम...

वरीयताक्रम मिचिएको भन्दै न्याय क्षेत्रमा तरंग, नेपाल बारको आकस्मिक बैठक
NEWS

वरीयताक्रम मिचिएको भन्दै न्याय क्षेत्रमा तरंग, नेपाल बारको आकस्मिक बैठक

काठमाण्र्डौ । प्रधानन्यायाधीश नियुक्तिमा वरीयताक्रम उल्लंघन भएको भन्दै न्यायिक वृत्तमा बहस तीव्र बनेपछि नेपाल बार एसोसियसनले आकस्मिक बैठक आह्वान गरेको छ ।

बजेटोत्सवमा जनताको आवाज
PUBLIC EXPECTATION

बजेटोत्सवमा जनताको आवाज

जनमत

विश्वविद्यालयमा विद्यार्थी संगठन प्रतिबन्धविरुद्ध सर्वोच्चमा रिट
NEWS

विश्वविद्यालयमा विद्यार्थी संगठन प्रतिबन्धविरुद्ध सर्वोच्चमा रिट

काठमाण्डौं । विश्वविद्यालय परिसरमा विद्यार्थी संगठनमाथि लगाइएको प्रतिबन्धविरुद्ध विभिन्न विद्यार्थी संगठनहरूले सर्वोच्च अदालतको ढोका ढकढक्याएका छन् ।अनेरास्ववियु, अखिल क्रान्तिकारीसहितका संगठनहरूले शुक्रबार सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गर्दै सरकारको निर्णय तत्काल खारेज गर्न माग गरेका हुन् । 

बजेटोत्सवमा जनताको आवाज
PUBLIC EXPECTATION

बजेटोत्सवमा जनताको आवाज

जनमत

बजेटोत्सवमा जनताको आवाज
PUBLIC EXPECTATION

बजेटोत्सवमा जनताको आवाज

जनमत

उच्चस्तरीय भेट अनिश्चित भएपछि भारतीय विदेश सचिव मिश्रीको नेपाल भ्रमण स्थगन
NEWS

उच्चस्तरीय भेट अनिश्चित भएपछि भारतीय विदेश सचिव मिश्रीको नेपाल भ्रमण स्थगन

काठमाण्डौं । भारतीय विदेश सचिव विक्रम मिश्रीको काठमाडौं भ्रमण स्थगन भएको छ।  मे ११ देखि तय गरिएको भ्रमण बारे भारतले नेपाललाई जानकारी दिए पनि कारण सार्वजनिक गरेको छैन।

लिपुलेक विवादमा नेपाल सरकारको कूटनीतिक अडान पुनः सार्वजनिक, चीनलाई पनि गरायो आधिकारिक जानकारी
NEWS

लिपुलेक विवादमा नेपाल सरकारको कूटनीतिक अडान पुनः सार्वजनिक, चीनलाई पनि गरायो आधिकारिक जानकारी

काठमाण्डौं । परराष्ट्र मन्त्रालयले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको भू–भाग भएको अडान पुनः दोहोर्‍याउँदै दुवै छिमेकी देशलाई आफ्नो धारणा औपचारिक रूपमा जानकारी गराइसकेको जनाएको छ।मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार लिपुलेक हुँदै भारत–चीनबीच प्रस्तावित कैलाश मानसरोवर यात्राबारे नेपालले कूटनीतिक माध्यमबाट आफ्नो स्पष्ट आपत्ति र सरोकार दुवै...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.