आईतवार, बैशाख २७,२०८३ 11:41:32
Bizshala
  • आईतवार, बैशाख २७,२०८३ 11:41:32
नवनिर्वाचित सिएनआई पदाधिकारी र शिक्षा मन्त्रीबीच छलफल
ECONOMY& POLITICS

नवनिर्वाचित सिएनआई पदाधिकारी र शिक्षा मन्त्रीबीच छलफल

काठमाण्डौ । नेपाल उद्योग परिसंघ र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तबीच छलफल भएको छ । परिसंघका नवनिर्वाचित पदाधिकारीसँगको छलफलमा परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले सीपयुक्त जनशक्ति उत्पादनमा ध्यान दिनुपर्ने बताए ।  उनले परिसंघले उद्योगसँग शिक्षा र सीपलाई आबद्ध गर्न खोजिरहेको बताउदै त्यसका लागि नीतिगत सुझाव दिन एवं गतिविधि गर्न परिसंघमा शिक्षा तथा सीप...

यस्ता छन् मन्त्रिपरिषदका १८ निर्णय
ECONOMY& POLITICS

यस्ता छन् मन्त्रिपरिषदका १८ निर्णय

काठमाण्डौ । सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । बिहिबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकार सम्मेलन गर्दै साउन १२ गतेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन् ।  यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयः१.बाढीबाट क्षतिग्रस्त सिन्धुली सडकको आपतकालीन पुनःस्थापनाको लागि जापान सरकारबाट...

खिर खाएर साउन १५ मनाइँदै
NEWS

खिर खाएर साउन १५ मनाइँदै

काठमाण्डौ । साउन १५ गते आज नेपाली समाजमा खिर खाएर मनाइँदैछ । दुधमा मरमसलालगायतका सामाग्री हालेर बनाइने खिरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खिर खाने प्रचलनको सुरुवात भएको जनविश्वास रहेको छ ।  वर्षा ऋतुका बेला असार १५ गते दही चिउरा र साउन १५ गते खिर खाने प्राचिन कालदेखि नेपाली परम्परा रहि आएको छ ।  संस्कृत भाषामा पायस भनिने खिर सात्विक आहारमध्येमा उत्तम मानिने गर्छ ।...

१० दिनपछि हिरासत मुक्त भए लगानीकर्ता दीपेन्द्र अग्रवाल
NEWS

१० दिनपछि हिरासत मुक्त भए लगानीकर्ता दीपेन्द्र अग्रवाल

काठमाण्डौ । लगानीकर्ता दीपेन्द्र अग्रवाल हिरासतबाट १० दिनपछि रिहा भएका छन्। उनलाई काठमाडौँ जिल्ला अदालतको आदेशमा हाजिर जमानीमा रिहा गरिएको हो। तर प्रहरी अनुसन्धान भने अझै जारी रहने भएको छ।

बजेट अनुशासन सुदृढ गर्न कानून निर्माणका लागि अर्थ मन्त्रालयद्वारा कार्यदल गठन
ECONOMY& POLITICS

बजेट अनुशासन सुदृढ गर्न कानून निर्माणका लागि अर्थ मन्त्रालयद्वारा कार्यदल गठन

काठमाण्डौ । अर्थ मन्त्रालयले बजेट अनुशासन सुदृढ गर्न कानुन निर्माणका लागि कार्यदल गठन गरेको छ । कार्यदलमा अर्थ मन्त्रालय वित्तीय संघीयता समन्वय महाशाखा प्रमुख महेश बराल संयोजक रहेका छन् ।  सदस्यहरुमा अर्थ मन्त्रालयका बजेट महाशाखाका उपसचिव, अर्थ मन्त्रालय कानून तथा फैसला महाशाखाका उपसचिव र विषय विज्ञमा पूर्व सहसचिव निर्मलहरी अधिकारी रहे्का छन् । कार्यदलको सदस्य सचिवमा...

चेम्बरद्वारा हीरक जयन्तीका अवसरमा वृहत स्वास्थ्य शिविर सम्पन्न
OTHERS

चेम्बरद्वारा हीरक जयन्तीका अवसरमा वृहत स्वास्थ्य शिविर सम्पन्न

काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सले हीरक जयन्तीको अवसरमा काठमाण्डौको मनमैजुमा स्वास्थ्य शिविर सम्पन्न गरेको छ । महिलाहरुको स्तन जाँच तथा पाठेघरको मुखको क्यानसर परिक्षणअन्र्तगत १ सय भन्दा बढी महिलाहरुले स्वास्थ्य परिक्षण गराएका थिए ।  मुलुकको समग्र चेम्बर अभियानको ७५ औं ऐतिहासिक बर्षगाँठको  अवसरमा नेपाल चेम्बर अफ कमर्सले यो वर्ष विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ...

सार्वजनिक ऋण २६.६९ खर्ब पुग्यो, एकै आवमा २.३१ खर्ब थपियो
NEWS

सार्वजनिक ऋण २६.६९ खर्ब पुग्यो, एकै आवमा २.३१ खर्ब थपियो

काठमाण्डौ । आर्थिक वर्ष २०८१÷८२ मा सरकारले तिर्न बाँकी ऋण २६ खर्ब ६९ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ। कुल सार्वजनिक ऋणमा असार मसान्तसम्म वैदेशिक ऋणको हिस्सा ५२.४९ प्रतिशत तथा आन्तरिक ऋणको हिस्सा ४७.५१ प्रतिशत छ ।कुल गार्हस्थ्य उत्पादनको आधारमा आन्तरिक ऋण २२.१४ र बाह्य ऋण २४.५६ प्रतिशत हुन आउँछ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार गत आवमा मात्रै २ खर्ब ३१ अर्ब ८ करोड...

वारेन बफेटका यी ५ सुझावमा ध्यान नदिए आईपीओ भरेर पैसा दोब्बर बनाउने ध्याउन्नमा उल्टै डूबिन्छ !
Capital Market

वारेन बफेटका यी ५ सुझावमा ध्यान नदिए आईपीओ भरेर पैसा दोब्बर बनाउने ध्याउन्नमा उल्टै डूबिन्छ !

काठमाण्डौ । हामीले केही दिनअघि डूब्ने संघारमा रहेको मारुती सिमेन्ट्स लिमीटेडले प्रिमियममा आईपीओ जारीका लागि गरिरहेको दौडधूपको विषयमा विश्लेषणात्मक न्यूज रिपोर्ट प्रकाशित गरेका थियौं । आखिर आर्थिक रुपमा जर्जर र वित्तीय संकटको दलदलमा फसेका मारुती सिमेन्टजस्ता कम्पनीमा किन गर्नुहुँदैन त लगानी ? आईपीओ भन्नेबित्तिकै कम्पनीको अवस्था वा व्यापार बुझ्दै नबुझी किन त...

युवा उद्यमशीलता शिखर सम्मेलनको चौथो संस्करण भदौ ३० गते आयोजना हुने
ECONOMY& POLITICS

युवा उद्यमशीलता शिखर सम्मेलनको चौथो संस्करण भदौ ३० गते आयोजना हुने

काठमाण्डौ । नेपाल सरकार, राष्ट्रिय युवा परिषद् र नेपाल बिजनेस इन्स्टिच्युट (एनबीआई) को संयुक्त आयोजनामा यहि भदौ ३० गते काठमामण्डौमा नेपाल युवा उद्यमशीलता शिखर सम्मेलनको चौथो संस्करण ( 4th Nepal Youth Entrepreneurship Summit 2025 ) आयोजना हुने भएको छ । सम्मेलन आयोजनासम्बन्धी समझदारी पत्रमा मगंलवार राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेत र नेपाल बिजनेस इन्ष्टिच्युटका कार्यकारी...

झण्डै २ अर्ब लागतमा तयार भयो गोदावरी फरेस्ट रिसोर्ट
TOURISM

झण्डै २ अर्ब लागतमा तयार भयो गोदावरी फरेस्ट रिसोर्ट

काठमाण्डौ । ललितपुरको गोदावरीमा १ अर्ब ९५ करोड लागतमा गोदावरी फरेस्ट रिसोर्ट तयार भएको छ। यो रिसोर्ट निर्माण थालनी भएको ७ वर्षमा सम्पूर्ण रुपमा तयार भएको हो ।  रिसार्टलाई आगामी दशैंअघिबाट सञ्चालनमा ल्याउने तयारी यसको व्यवस्थापन पक्षले गरिहरको छ ।  

सेतो वा खैरो : कुन अण्डा हुन्छ स्वास्थ्यका लागि लाभदायक ?
OTHERS

सेतो वा खैरो : कुन अण्डा हुन्छ स्वास्थ्यका लागि लाभदायक ?

काठमाण्डौ । यदि तपाइँलाई अण्डाहरू मनपर्छ भने, तपाइँले पक्कैपनि सेतो अन्डा राम्रो कि खैरो अन्डा भन्ने बहसको बारेमा सुन्नुभएको हुन सक्छ। यी दुईको तुलना गर्दा मानिसहरु प्रायः प्रश्न उठाउँछन् कि कुन अण्डा बढी पौष्टिक हुन्छ, सेतो वा खैरो ?बजारमा सेतो अण्डाको तुलनामा खैरो अण्डा महँगो हुने भएकाले यो प्रश्न आम मानिसका लागि कौतुहलताको विषय बनेको हुनसक्छ । धेरैजसो मानिसहरुले खैरो...

विश्व बैंकले दिने ऋणको ब्याजदर बढायो
NEWS

विश्व बैंकले दिने ऋणको ब्याजदर बढायो

नेपालको प्रतिव्यक्ति आम्दानी बढेकाले विश्व बैंकले ०।७५ प्रतिशतमा दिँदै आएको ऋण जुलाईदेखि बढाएर १।५ प्रतिशत पुर्‍यायोकाठमाण्डौ । विश्व बैंकले यहीँ जुलाईदेखि लागू हुने गरि नेपाललाई दिँदै आएको ऋणको ब्याजदर बढाएको छ । सोमबार नेपाल आर्थिक पत्रकार संघ (नाफिजं र अर्थ मन्त्रालयको संयुक्त आयोजनामा सञ्चालित वैदेशिक सहायता परिचालन प्रणालीसम्बन्धी अभिमुखीकरण कार्यक्रममा...

रोटरीयनहरूले एकैदिनमा रोपे ५० हजार बिरुवा
OTHERS

रोटरीयनहरूले एकैदिनमा रोपे ५० हजार बिरुवा

काठमाण्डौ । नेपालभरिका १५० भन्दा बढी रोटरी क्लबहरूले रोटरी प्लान्टेशन डे २०२५ मा भाग लिँदै एकैदिनमा ५० हजार भन्दा बढी बिरुवा रोपेका छन्।यो वृक्षारोपण अभियान डिस्ट्रिक्ट–व्यापी लक्ष्यअनुसार एकैदिन सम्पन्न गरिएको हो।रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२, नेपाल–भूटानका डिस्ट्रिक्ट गभर्नर विनोद कोइरालाको नेतृत्वमा सञ्चालन गरिएको यस अभियानलाई डिस्ट्रिक्टका सबै क्षेत्रमा...

नेपालमा एमसीसीलाई निरन्तरता दिने अमेरिकाको निर्णय
ECONOMY& POLITICS

नेपालमा एमसीसीलाई निरन्तरता दिने अमेरिकाको निर्णय

काठमाण्डौ । अमेरिकी सरकारले नेपालमा मिलेनियम च्यालेञ्ज कर्पोरेशन नेपाल कम्प्याक्टलाई निरन्तर अघि बढाउने निर्णय गरेको छ। अर्थ मन्त्रालयले नेपाल कम्प्याक्टको निरन्तरताका लागि सिफारिस भएको जानकारी प्राप्त जनाएको छ ।  मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै एमसीसी नेपाल कम्प्याक्टको निरन्तरताका लागि सिफारिस भएको जनाएको हो । अमेरिकी सहायतता संस्था मिलेनियम च्यालेन्ज...

आईफोन १७ प्रोमा पाइनेछ दुईवटा क्यामेरा कन्ट्रोल बटन, फोटोमा हुनेछ डिएसएलआर लुक
NEWS

आईफोन १७ प्रोमा पाइनेछ दुईवटा क्यामेरा कन्ट्रोल बटन, फोटोमा हुनेछ डिएसएलआर लुक

काठमाण्डौ । एप्पलको आईफोन १७ सिरिज यस वर्षको अन्त्यमा लन्च गरिनेछ। लन्च हुनु अघि नै यो फोनको  विवरणहरु लीक भईरहेको छ । यस सिरिजमा कम्पनीले आईफोन १७, आईफोन १७ प्रो, आईफोन १७ प्रो म्याक्स र एआईआर मोडल लन्च गर्न सक्नेछ । यसपटक कम्पनीले एप्पल आइफोन १६ सिरिजको डिजाइन परिवर्तन गरेको थियो । आईफोन १६ सिरिजमा एउटा क्यामेरा कन्ट्रोल दिइएको थियो । यो वर्ष भने एप्पलले ठूलो परिवर्तन...

कुलमान घिसिङ र ज्ञानेन्द्र शाहीले पाए अमेरिकामा ‘ग्लोबल हिरो अवार्ड’
NEWS

कुलमान घिसिङ र ज्ञानेन्द्र शाहीले पाए अमेरिकामा ‘ग्लोबल हिरो अवार्ड’

काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता एवं प्रतिनिधिसभा सदस्य ज्ञानबहादुर शाही र नेपाल विद्युत प्राधिकरणका पूर्वप्रबन्ध निर्देशक कुलमान घिसिङलाई ‘ग्लोबल हिरो अवार्ड’ प्रदान गरिएको छ ।  यो अवार्ड जुलाई २७ मा संयुक्त राज्य अमेरिकाको न्युयोर्क शहरमा ग्लोबल नेपालीद्वारा आयोजित समारोहमा प्रदान गरिएको हो । ग्लोबल नेपालीले हरेक वर्ष नेपालमा आ-आफ्नो...

नेपाल उद्योग परिसंघमा १९ वटा समिति गठन, सभापति एवं उपसभापतिको मनोनयन
ECONOMY& POLITICS

नेपाल उद्योग परिसंघमा १९ वटा समिति गठन, सभापति एवं उपसभापतिको मनोनयन

काठमाण्डौ । नेपाल उद्योग परिसंघले क्षेत्रगत रुपमा काम गर्ने गरी विभिन्न १९ वटा समिति, काउन्सिल, फोरम गठन गरेको छ । परिसंघले गठन गरेको समितिहरुमा उद्योग समिति, राजश्व समिति, मेक इन नेपाल स्वदेशी समिति, ग्लोबल बिजनेस तथा डायस्पोरा समिति, पूर्वाधार समिति, बैंकिङ तथा फाइनान्स समिति, पर्यटन समिति, कृषि तथा म्याप समिति, प्रदेश तथा जिल्ला समन्वय समिति, सदस्यता समिति, उत्पत्तिको...

अचम्मको घटना : एक वर्षको बालकले कोब्रा सर्पलाई टोकेर मारेको दाबी
OTHERS

अचम्मको घटना : एक वर्षको बालकले कोब्रा सर्पलाई टोकेर मारेको दाबी

काठमाण्डौ । बिहारको बेतियामा एउटा अनौठो घटना बाहिर आएको छ । यहाँ एक वर्षको बालकलाई सर्पले दाँतले टोकेपछि सर्पको मृत्यु भएको बताइएको छ ।बालकको परिवारले यो विषालु कोब्रा सर्प भएको दाबी गरेको छ ।गत बिहीबार घटेको यो घटनापछि स्थानीयवासीका लागि उक्त बालक आकर्षणको विषय बनेको छ । बालक अहिले स्वस्थ छन् ।  

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.