मटरकोशाको मूल्य ४३% ले घट्यो, ब्रोकाउलीको भन बढ्यो
काठमाण्डौ । आज मटरकोशाको मूल्य ४३ प्रतिशतले घटेको छ । कालिमाटी तथा तरकारी विकास समितिका अनुसार आज मटरकोशाको औषत प्रतिकेजी मूल्य ४३ प्रतिशतले घटेर ६५ रुपैयाँ कायम भएको छ ।
TRENDING
काठमाण्डौ । आज मटरकोशाको मूल्य ४३ प्रतिशतले घटेको छ । कालिमाटी तथा तरकारी विकास समितिका अनुसार आज मटरकोशाको औषत प्रतिकेजी मूल्य ४३ प्रतिशतले घटेर ६५ रुपैयाँ कायम भएको छ ।
काठमाण्डौ । प्रतिनिधिसभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिबाट भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयक पारित भएको छ ।बिहिबार बसेको समितिको बैठकले सभापति रामहरि खतिवडाको प्रस्तावमा उपसमितिको प्रतिवेदनसहित सो विधेयक पारित गरेको हो । उक्त विधेयकमाथिको छलफलमा उठेका विषयलाई टुङ्गोमा पुर्याउन समिति सदस्य हृदयराम थानीको संयोजकत्वमा उपसमिति गठन गरिएको...
काठमाण्डौ । मध्यमर्स्याङदी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन घट्न थालेको छ । मर्स्याङदी नदीमा जल सतह घटेसँगै ७० मेगावाट क्षमताको उक्त आयोजनाको विद्युत् उत्पादन समेत घट्न थालेको हो ।आयोजना केन्द्रका प्रमुख पवन बस्नेतले आयोजनाबाट ३० मेगावाट बिजुली उत्पादन घटेको बताए । जल सतह अझै घट्ने क्रममा रहेकाले विद्युत उत्पादन थप घट्न सक्ने उनले बताए । हाल आयोजनाबाट ४० मेगावाट...
काठमाण्डौ । सरकारले १२ वटा निर्माण कम्पनी र आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले एक सूचना जारी गर्दै १२ वटा कम्पनीलाई कालोसूचीमा राखेको जनाएको हो । सूचनामा सार्वजनिक निकायबाट लेखिआए बमोजिम कार्यालयको बुधबारको निर्णयअनुसार सार्वजनिक खरिद ऐन २०६३ को दफा ६३ (१) अनुसारकालोसूचीमा राखिएको जनाइएको छ ।
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई लगानीको वातावरण बनाए मात्रै आर्थिक गतिविधि चलायमान हुनसक्ने बताएका छन् । मंगलवार काठमाण्डौमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन् । उनले सरकारले क्षेत्रका मुद्दाहरु सम्बोधन गरेर व्यवसायीक गतिविधि बढ्यो भने मात्रै आर्थिक सुधार हुने बताए । ढकालले आर्थिक...
काठमाण्डौ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा रिक्वायर्ड नेभिगेसन पर्फर्मेसन–अथोराइजेसन रिक्वायार्ड (आरएनपी(एआर) प्रणाली लागू हुने भएको छ । भिजिबिलिटीको समस्या समाधान गर्न माघ १० देखि लागू हुने छ । हाल यो प्रणाली लागू हुने अन्तिम चरणमा रहेको छ । यसअघि लागू गर्ने भनिएको आईएलएस (इन्स्ट्रुमेन्टल ल्याण्डिङ सिस्टम) प्रणालीलाई भारतले अनुमति नदिएपछि भू–उपग्रहमा...
काठमाण्डौ । नेपालमा सन् २०२४ मा ११ लाख बढी पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार एक वर्षको अवधिमा नेपालमा आज बिहानसम्मको तथ्यांकअनुसार ११ लाख ४७ हजार २४ जना पर्यटकले नेपाल भ्रमण गरेका हुन् । यो संख्या सन् २०२३ को तुलनामा १४ प्रतिशतले बढी हो । सन् २०२४ मा दैनिक सरदर ३ हजार पर्यटक नेपाल भ्रमणमा आएको पर्यटन बोर्डले जनाएको छ ।
काठमाण्डौ । आज हरियो खुर्सानी(बुलेट)को मूल्य बढेको छ । कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार हरियो खुर्सानी(बुलेट)को मूल्य ४६ प्रतिशतले बढेको हो । यससँगै हरियो खुर्सानी(बुलेट)को औषत प्रतिकेजी मूल्य ९५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन भने यसको औषत प्रतिकेजी मूल्य ६५ रुपैयाँ थियो ।
काठमाण्डौ । सन् २०२४ विश्वका धनाढ्यका लागि विशेष रह्यो । यो वर्ष धेरैजसो धनाढ्यको सम्पत्तिमा वृद्धि देखिएको छ । यो वर्ष अमेरिकी सेयर बजार एस एण्ड पी५०० २५ प्रतिशतले बढ्यो । यस्तै नास्डक पनि यो वर्ष ३३ प्रतिशतले बढ्यो । यी बजारमा सूचीकृत कम्पनीका मालिकहरुले यो वर्ष राम्रो आर्जन गरेका छन् । ब्लूमबर्ग बिलिनियर्स इ्रन्डेक्सका अनुसार यो वर्ष सबैभन्दा धेरै सम्पत्ति बढेका...
काठमाण्डौ । तनहुँको बन्दीपुर गाउँपालिकाले पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘बन्दीपुर भ्रमण वर्ष २०२५’ घोषणा गरेको छ । सोमबार काठमाण्डौमा आयोजित कार्यक्रममा ‘बन्दीपुर भ्रमण वर्ष २०२५’का बारेमा जानकारी दिइएको हो । भ्रमण वर्षका लागि बैश गुरुङको संयोजकत्वमा २१ सदस्यीय भ्रमण वर्ष सचिवालय समेत गठन गरिएको छ । उक्त भ्रमण वर्षको उद्देश्य नयाँ पर्यटन गन्तव्यको पहिचान,...
काठमाण्डौ । महँगी निरन्तर बढिरहेको छ। यतिबेला मानिसको सबैभन्दा ठूलो समस्या बढ्दो खर्चको बीचमा कसरी बचत गर्ने भन्ने हो। भविष्यमा आर्थिक संकटको सामना गर्नु नपरोस् भन्ने सबैको चाहना हुन्छ। आज हामी तपाइँलाई एउटा यस्तो सूत्र बताउँदैछौँ, जसले तपाइँलाई करोडपति बनाउन सक्छ। तर, यसका लागि रणनीतिअनुसार बचत गरेर ५०ः३०ः२० को नियम अपनाउनुपर्छ। अचम्म नमान्नुहोस्, यो नियम वास्तवमा...
काठमाण्डौ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडको कार्यकारी प्रमुखमा प्रविन पन्दाक नियुक्त भएकी छन् ।
काठमाण्डौ । आज गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गरेर तमु ल्होसार पर्व भव्यरुपमा मनाउँदै छन्। पुरानो वर्षलाई बिदाइ गर्दै नयाँ वर्षलाई स्वागतका रुपमा ‘तमु ल्होसार’ पर्व मनाउने गरिन्छ। गुरुङ समुदायको बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वत लगायत जिल्लामा धुमधामका साथ तमु ल्होसार मनाइने गरिन्छ ।
काठमाण्डौ । कांग्रेस–एमाले गठबन्धन सरकार ढल्ने ‘बेमौसमी बाजा’ फेरि बजाउन थालिएको छ । कांग्रेसभित्रको केही असन्तुष्ट नेता र पक्षहरुको गतिविधिलाई आधार बनाएर केपी ओली नेतृत्वको सरकार ढल्नै लागेको भन्दै बजारमा हल्ला व्यापक बनाइएको छ । यसैको बाहानामा ठूला खेलाडीहरुले सेयर बजारमा सर्वसाधारणलाई तर्साएर सस्तोमै राम्रा कम्पनीको कित्ता खोसिरहेका छन् । अनि सर्वसाधारण...
काठमाण्डौ । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विकासको उच्च आकांक्षालाई सम्बोधन गर्न सरकारले वैकल्पिक विकास वित्तको तयारी गरेको बताएका छन् । ‘राजस्व, वैदेशिक सहयोग र ऋणमा आधारित परम्परागत स्रोतले मात्र वित्त व्यवस्थापन र विकासको तीव्र आकांक्षा तथा चाहनालाई सम्बोधन गर्न चुनौतीपूर्ण छ’, अर्थमन्त्री पौडेलले भने, ‘त्यसैले दीर्घकालीन विकासको...
काठमाण्डौ । नेपाल विज्ञापन संघले आज विज्ञापनदाता, मिडिया, नियामक निकाय तथा विज्ञापन एजेन्सीहरु लगाएत विज्ञापन चक्रका सम्बद्ध सबै पक्षहरुलाई संलग्न गराई दुई वटा विशेष कार्यक्रमसहित आफ्नो २५ औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ ।राजधानीको ताहाचलस्थित होटल हायात प्लेसमा बिहान पहिलो बन्द सत्रमा संघको वर्तमान कार्य समितीका तर्फबाट संघका महासचिब तथा कोषाध्यक्षबाट प्रस्तुत...
काठमाण्डौ । अण्डाको मूल्य हालसम्मकै उच्च कायम भएको छ । नेपाल लेयर्स कुखुरा पालक संघले मूल्य बर्ढासँगै अण्डाको मूल्य हालसम्मकै उच्च कायम भएको हो । संघले शनिबारदेखि लागू हुने गरी ठूलो अण्डाको फार्म मूल्य प्रतिपेटी (७ क्रेट) ३ हजार ६०० रुपैयाँ र मझौलाको ३ हजार ५०० रुपैयाँ निर्धारण गरेको छ । योसँगै नेपालमा अण्डाको लागत मूल्य प्रतिगोटा १६.५६ पर्न आउँछ। यससँगै खुद्रा उपभोक्ता...
काठमाण्डौ । आज मटरकोशाको मूल्य ४२ प्रतिशतले वृद्धि भएको छ । कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज मटरकोशाको औषत प्रतिकेजी मूल्य १३५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन भने यसको औषत मूल्य ९५ रुपैयाँ थियो ।
काठमाण्डौ । कैलाली जिल्लाको कर्णाली चिसापानीमा निर्माण हुने जालपादेवी केबलकारको शनिबार शिलान्यास भएको छ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले लम्की चुहाँ नगरपालिका वडा नं. ३ स्थित कर्णाली चिसापानीमा ३.१ किलोमिटर लामो केबलकारको यहाँ आयोजित एक विशेष कार्यक्रम बिच शिलान्यास गरेकी हुन् । शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्र मन्त्री डा. देउवाले जालपादेवी...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.