जगदुल्ला ठेक्का प्रकरणमा उर्जामन्त्री खड्काको कुनै संलग्नता नरहेको स्पष्टोक्ति
TRENDING
काठमाण्डौ । जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेडले जगदुल्ला अर्ध जलाशययुक्त आयोजना (१०६ मेगावाट) को निर्माण कार्यको बोलपत्र आह्वानको प्रक्रियालाई लिएर उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्का र आफ्नो कम्पनीको चरित्रहत्या गर्न खोजिएको बताएको छ ।कम्पनीका प्रमुख कार्यकारी अधिकृत संजय सापकोटाले आज एक विज्ञप्ती जारी गरी जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेडले निर्माण...
काठमाण्डौ । मंगलबार बिहान नेपालको सीमावर्ती चिनियाँ क्षेत्रलाई केन्द्रविन्दू बनाएर गएको शक्तिशाली भूकम्पबाट चीनमा मृत्युको हुनेको संख्या ९५ पुगेको छ । चिनियाँ सञ्चारमाध्यमहरुका अनुसार हालसम्म प्राप्त विवरणहरुका अनुसार केन्द्रविन्दू आसपासका चिनियाँ क्षेत्रका घरहरु भत्किएर पुरिँदा मृत्यु हुनेको संख्या ९५ पुगेको छ । भूकम्पका कारण दिङ्गी काउन्टीको चाङ्गसुओ तथा...
काठमाण्डौ । अमेरिकामा आएको भिषण हिमपातका कारण कम्तीमा ५ जनाको मृत्यु भएको छ । अमेरिकाका मध्य पश्चिम र पूर्वी तटीय क्षेत्रमा एक दशकयताको अत्यधिक चिसो तापक्रम र भीषण हिमपात भएको छ । अत्यधिक चिसो र हिमपातका कारण जनजीवन प्रभावित भएको छ ।
काठमाण्डौ । मंगलबार बिहान नेपालको सीमावर्ती चिनियाँ क्षेत्रलाई केन्द्रविन्दू बनाएर गएको शक्तिशाली भूकम्पबाट चीनमा कम्तीमा ३६ जनाको मृत्यु भएको छ ।
काठमाण्डौ । आज काउलीको मूल्यमा गिरावट आएको छ । कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज काउली स्थानियको औषत प्रतिकेजी मूल्य २९ प्रतिशतले घटेको छ । यससँगै काउली स्थानियको प्रतिकेजी मूल्य १७ रुपैयाँ कायम भएको छ । यस्तै स्थानिय काउली(ज्यापु)को मूल्य २८ प्रतिशतले घट्दै २५ रुपैयाँ,मूला रातो ८ प्रतिशतले घट्दै ३० रुपैयाँ, मूला सेतो लोकल १५...
काठमाण्डौ । मंगलबार एकाबिहानै आएको ७ म्याग्नुच्यूडको भूकम्पले जनजीवन त्रसित बनाएपछि त्रिभूवन विश्वविद्यालयको जारी स्नातक तह प्रथम वर्षको परीक्षा १५ मिनेट पछाडि सरेको छ । त्रिविका सूचना अधिकारीका अनुसार काठमाण्डौ लगायतका क्षेत्रमा भूकम्पको धक्का महसुस भई जनजीवन त्रसित भएपछि परीक्षार्थीहरुको अनुरोधमा परीक्षाको समयमा १५ मिनेट थप गरिएको हो । आजको परीक्षाको समय १५...
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशको आर्थिक विकासको लागि सरकारले आयात प्रतिस्थापन तथा निर्यात प्रर्वद्धनका लागि ठोस कदम चाल्नुपर्ने बताएका छन् । नेपाल निर्यात परिषद्को २७ औं वार्षिक साधारण सभा तथा नवौं निर्यात दिवसका अवसरमा काठमाण्डौमा आयोजित कार्यक्रममा बोल्दै ढकालले देशको आर्थिक विकासका लागि यी दुई विषयमा गम्भीर भएर लाग्नु...
काठमाण्डौ । कृषि विकास बैंकमा रोजगारीको अवसर खुलेको छ । बैंकले एक सूचना जारी गर्दै करार सेवामा सुरक्षा अधिकृत पदका लागि दरखास्त आह्वान गरेको हो । यो पद वरिष्ठ शाखा प्रमुख सरह हुने बैंकले जनाएको छ । जम्मा १ जनाका लागि मात्रै दरखास्त आह्वान गरिएको यो पदका लागि नेपाली सेना वा नेपाल प्रहरी वा सशस्त्र प्रहरी (प्राविधिक बाहेक) को राजपत्रांकित द्वितीय श्रेणी वा सो सरहको पदबाट...
काठमाण्डौ । आज काठमाण्डौमा भूकम्पको धक्का महसुस भएको छ । आज बिहान ६ बजेर ५१ मिनेटमा केही समय भूकम्पको धक्का महसुस भएको हो । काठमाण्डौसहित धादिङ, सिन्धुपाल्चोक, काभ्रे, मकवानपुर लगायतका जिल्लामा समेत धक्का महसुस गरिएको जनाइएको छ ।
काठमाण्डौ । सरकारले सार्वजनिक यातायातको भाडा फेरि बढाएको छ । यातायात व्यवस्था विभागले सूचना जारी गर्दै सार्वजनिक यातायातको भाडा ३.३० प्रतिशतसम्म बृद्धि गरेको हो । विभागका अनुसार यात्रुबाहक सवारीतर्फ ३.३० प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारीतर्फ ०.८१ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालबाहक सवारीतर्फ ०.०५ प्रतिशत भाडा बृद्धि गरिएको हो ।
काठमाण्डौ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले स्थापना भएको करिब ५ वर्षपछि पहिलो वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ। गत पुस ६ गते गोरखापत्र दैनिकमा पुस २७ गते कम्पनीको प्रथम वार्षिक साधारण सभा गर्ने भनी सूचना प्रकाशित भएको थियो । तर कम्पनीले विशेष कारणले मिति परिवर्तन गरी पुस २९ गते काठमाण्डौमा सभा आयोजना गर्ने जनाएको छ।
काठमाण्डौ । मधेश प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका तत्कालीन सचिव डा.नम्रता सिंहसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।तत्कालीन सचिव सिंहसहित आठ जनाविरुद्ध १ करोड बिगो दाबी माग गर्दै आज विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको हो । आर्थिक वर्ष २०७९/८० मा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, मधेश प्रदेश जनकपुरधाम खाद्य सुरक्षा तथा कृषि...
काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सअन्तर्गत गठित पूर्वाधार तथा भूमि सुधार समितिको गठन प्रक्रिया पूरा भएको छ । चेम्बरको ७३ औं साधारण सभा तथा अधिवेशन पश्चात चेम्बरको नवगठित कार्यसमितिको कार्यसमिति सदस्य रोशन भोयद्योलाई यस समितिको सभापतिमा मनोनयन गर्नु भए अनुसार उनको सभापतित्वमा पूर्वाधार, जग्गा तथा आवास विकास, ईंटा लगायतका निर्माण सामग्री एवं निर्माण व्यवसायमा संलग्न र...
काठमाण्डौ । कालिमाटी फलफुल तथा तरकारी बजारमा गोलभेडाको मूल्य घटेको छ भने सिमी, लौका, बन्दालगायतका तरकारीको मूल्य बढेको छ । आज गोलभेडा ठूलो भारतीयको औषत प्रतिकेजी मूल्य ११ प्रतिशतले घटेर ७५ रुपैयाँ, गोलभेडा सानो लोकलको मूल्य १८ प्रतिशतले घटेर २२ रुपैयाँ, गोलभेडा सानो भारतीयको मूल्य २३ प्रतिशतले घटेर ३२ रुपैयाँ, गोलभेडा सानो तराईको मूल्य ४ प्रतिशतले घटेर ३६ रुपैयाँ, आलु रातो...
काठमाण्डौ । नेपाल मुद्रा विप्रेषक संघको १९ औं वार्षिक साधारण सभा गत पुस १८ गते शंकर होटेल काठमा(डौमा सम्पन्न भएको छ। संघका अध्यक्ष चन्द्र टण्डनको अध्यक्षतामा सम्पन्न भएको उक्त साधारण सभाको सञ्चालन कार्यसमिति सदस्य संजिव पाठकले गरेका थिए भने स्वागत मन्तब्य पूर्वअध्यक्ष सुमन पोखरेलले राखेका थिए । त्यसैगरी पूर्वअध्यक्ष दिवाकर थापाले उपस्थित सदस्यहरु तथा अन्य आगन्तुक...
काठमाण्डौ । विराटनगर र सर्लाही, नेपाल ( नेपाल डिस्टिलरीज प्रालि (एनडीपीएल)ले एक बृहत् क्षमता अभिवृद्धि तालिम कार्यक्रम मार्फत् सीमान्तकृत उखुकिसानहरूलाई सशक्तिकरण गरेर दिगो विकास प्रतिको आफ्नो प्रतिबद्धता प्रदर्शन गर्न निरन्तर क्रियाशील छ। गरिबी न्यूनीकरण र आर्थिक वृद्धिमाकृषिको महत्त्वपूर्ण भूमिकालाई आत्मसात गर्दै एनडीपीएल आफ्नो सेवाक्षेत्र भित्रका समुदायहरूमा...
काठमाण्डौ। नेपाल क्लाइम्बिङ स्पोर्ट एशोसिएशन अंतर्गत बागमति प्रदेश कमिटी तथा काठमाण्डौ उपत्यका कमिटीको निर्वाचन ललितपुरमा सम्पन्न भएको छ । निर्वाचनबाट बागमती प्रदेश कमिटीको अध्यक्षमा कल्पना महर्जन निर्वाचित भएका छन् । काठमाण्डौ उपत्यका कमिटीमा रुपेश अधिकारी अध्यक्षको पदमा निर्वाचित भएका छन् । दुबै कमिटी ९ नौ जनाको रहेको छ ।
काठमाण्डौ । बिपी राजमार्गको विभिन्न सडकखण्डको पुन:निर्माणका लागि ९ अर्ब ६६ करोड रुपैयाँ खर्च हुने भएको छ । गत असोज दोस्रो साताको बाढीपहिरो बाट राजमार्ग क्षतिग्रस्त बनेपछि गरिएको अध्ययनले यस्तो जनाएको हो । डिभिजन सडक कार्यालय भक्तपुरका अनुसार बिपी राजमार्गअन्तर्गत भकुण्डेबाट नेपालथोकसम्मको विभिन्न स्थानमा पुन:निर्माण गर्न उक्त रकम खर्च हुने अनुमान गरिएको हो ।उक्त...
काठमाण्डौ । बौद्धिक सम्पत्ति संरक्षण समाज नेपालले आफ्नो बाह्रौ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले नयाँ कार्य समिति सर्वसहमति साथ चयन समेत गरेको छ ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.