आज ७६ औं प्रजातन्त्र दिवस मनाइँदै, सेयरबजार बन्द रहने
काठमाण्डौ । आज ७६ औं प्रजातन्त्र दिवस देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिएको छ ।
TRENDING
काठमाण्डौ । आज ७६ औं प्रजातन्त्र दिवस देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिएको छ ।
काठमाण्डौ । पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुकमा राष्ट्रिय समस्या समाधान नगरी निर्वाचनमा जाने निर्णय तत्काल उपयुक्त नहुने बताएका छन्। ७४औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा बुधबार जारी भिडियो सन्देशमा उनले यस्तो बताएका हुन् ।उनले वर्तमान राजनीतिक अस्थिरता र राष्ट्रिय समस्या समाधान नगरी चुनावमा जानु उचित नहुने बताए ।उनले भने, ‘प्रजातान्त्रिक व्यवस्थामा प्रतिनिधि...
काठमाण्डौ। भारतको राजधानी दिल्लीको नेहरू प्लेस क्षेत्रमा ‘करोडपति चाट किङ’का रूपमा परिचित मुकेश कुमार शर्मा विगत तीन दशकभन्दा बढी समयदेखि दही भल्ले बेच्दै आएका छन्। सन् १९८९ देखि सामान्य फोल्डिङ टेबलमा व्यवसाय सुरु गरेका उनले आज आफ्नो परिश्रम, गुणस्तर र स्वादको निरन्तरताका कारण विशिष्ट पहिचान बनाएका छन्।२ रुपैयाँबाट सुरु भएको यात्राशर्माले सन् १९८९ मा प्रति प्लेट २...
काठमाण्डौ । एप्पलले कृत्रिम बुद्धिमत्ता (एआई)को तीव्र गतिमा विकास गरिरहेको सन्दर्भमा आफ्नो उपस्थिति अझ सुदृढ बनाउन तीन नयाँ (एआई)सञ्चालित वेयरेबल उपकरण सार्वजनिक गर्ने तयारी गरिरहेको छ। ब्लूमबर्गको रिपोर्टअनुसार, कम्पनीले एडभान्स्ड सिरी प्रणालीमार्फत सञ्चालित हुने नयाँ पुस्ताका उपकरणहरू विकास गरिरहेको छ। यस उन्नत सिरीमा गूगलको जेमिनी तथा ओपन एआईको च्याट जीपीटी जस्तै...
काठमाण्डौ । नेपाललेयर्स कुखुरा पालक संघले कुखुराको अण्डाको मूल्य बढाएको छ । काठमाण्डौमा भौतिक तथा भर्चुअल बैठकमार्फत अण्डा उत्पादक किसानहरूको सिफारिस अनुसार नयाँ अण्डा समर्थन मूल्य घोषणा गरिएको संघले जनाएको छ। संघको फागुन ५ गतेको बैठकको निर्णय अनुसार, फागुन ६ गतेदेखि लागू हुने गरी अण्डाको मूल्य बढाइएको हो ।
काठमाण्डौ । सरकारले पुनरावलोकनको प्रयास गरे पनि सर्वोच्च अदालतले आफ्नो अघिल्लो फैसला यथावत् राखेपछि करार सेवामा कार्यरत कर्मचारीले पनि स्थायी कर्मचारीसरह महँगी भत्ता पाउने कानुनी मार्ग प्रशस्त भएको छ। सर्वोच्च अदालतले न्याय प्रशासन ऐन, २०७३ को दफा ११ बमोजिम पुनरवलोकन गर्नुपर्ने कुनै आधार नदेखिएको ठहर गर्दै अनुमति अस्वीकार गरेको हो।
काठमाण्डौ । शेर्पा समुदायले आफ्नो नयाँ वर्षका रूपमा आज २१५३ औँ ग्याल्पो ल्होसार देशभर विविध कार्यक्रमसहित मनाउँदैछन्। यो पर्व फागुन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइन्छ ।१२ वर्षे चक्रअनुसार मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराहका नाममा वर्ष वर्गीकरण गरिन्छ। प्रत्येक वर्ष फरक जनावरको प्रतीकसँगै नयाँ आशा र संकल्पका साथ पर्व मनाइने...
काठमाण्डौ । सार्वजनिक सवारीका रूपमा दर्ता भएका पिकअप गाडीमा सिट जडान गरी यात्रु बोक्ने कार्य कानुनविपरीत भएको दाबी गर्दै दायर गरिएको रिट निवेदनमा उच्च अदालत पाटनले कारण देखाउ आदेश जारी गरेको छ।अधिवक्ता डेनिश मुस्यानले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र यातायात व्यवस्था...
काठमाण्डौ । नेपाल सरकारले विदेशी लगानी स्वीकृतिको प्रक्रियालाई थप सहज बनाउँदै स्वचालित मार्गबाट स्वीकृत हुने उद्योगहरूको विस्तारित सूची सार्वजनिक गरेको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय ले राजपत्रमार्फत सार्वजनिक गरेको सूचीले ऊर्जा, कृषि, पूर्वाधार, पर्यटन, सूचना प्रविधि, सेवा र उत्पादनमूलक गरी बहुआयामिक क्षेत्रलाई समेटेको छ।यस निर्णयको सबैभन्दा महत्वपूर्ण...
काठमाण्डौ । देशभरका मालपोत कार्यालयहरूले गत माघ महिनामा रु. ५ अर्ब ९ लाख २४ हजार राजस्व संकलन गरेका छन्। अघिल्लो महिना पुसमा रु ५ अर्ब १७ करोड ३२ लाख उठेको तुलनामा माघमा राजस्व संकलनमा सामान्य गिरावट देखिएको हो। लिखत पारितको संख्या भने बढेको तथ्यले घरजग्गा कारोबारको संरचना र मूल्यगत प्रवृत्तिमा परिवर्तन भएको संकेत गरेको छ।भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार माघ...
काठमाण्डौ । २०२६ को पहिलो सूर्य ग्रहण मंगलवार, १७ फेब्रुअरीमा हुँदैछ। संसारभरका मानिसहरूले यस सूर्य ग्रहणमा दुर्लभ खगोलीय घटनाको उत्सुकतापूर्वक प्रतीक्षा गरिरहेका छन्। यसलाई ‘रिङ अफ फायर’ भनेर चिनिन्छ। यो घटना तब हुन्छ जब पृथ्वी, सूर्य र चन्द्रमा एउटै रेखामा हुन्छन्।यस समयमा जब चन्द्रमा सूर्य र पृथ्वीको बीचबाट गुज्रन्छ, तब यसको छाया सूर्यमा पर्छ। यो दृश्यलाई हेर्नका लागि...
काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ‘नागरिक करार’ सार्वजनिक गर्दै पाँच वर्षभित्र सुशासन, रोजगारी, मध्यम वर्गीय विस्तार र पूर्वाधार विकासमा मापनयोग्य उपलब्धि दिने प्रतिबद्धता जनाएको छ। पार्टीले एकल बहुमत पाए पनि करारअनुसार परिणाम दिन नसके आगामी निर्वाचनमा नागरिकबाट राजनीतिक सजाय स्वीकार्ने घोषणा गरेको छ।सुशासन पहिलो प्राथमिकतारास्वपाले राज्य संरचनाको...
काठमाण्डौ । प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा आजदेखि औपचारिक प्रचार–प्रसारको अवधि सुरु भएको छ। कानुनी प्रावधानअनुसार मतदान मितिभन्दा १५ दिनअगाडिबाट मात्रै जुलुस, आमसभा, कोणसभा तथा सञ्चारमाध्यममार्फत प्रचार गर्न पाइने व्यवस्था रहेको छ । यो अवधि फागुन १८ गते राति १२ बजेसम्म कायम रहनेछ।निर्वाचन आयोगले प्रचार–प्रसारलाई व्यवस्थित, मर्यादित र पारदर्शी बनाउन...
काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको छ। यो मूल्य समायोजन आज राति १२ बजेदेखि लागू हुनेछ।
काठमाण्डौ । सेयर लगानीकर्ता संघ नेपालका अध्यक्ष तारा फुल्लेललाई पितृशोक परेको छ । उनका बुबा शिवलाल फुल्लेलको ८७ वर्षको उमेरमा देहावसान भएको हो ।
काठमाण्डौ । नेपाल इन्जिनियरिङ कलेजले रिसर्च एण्ड इनोभेसन सेन्टर फर नेपाल सँगको सहकार्यमा फेब्रुअरी ११ देखि १४ सम्म ह्यात सेण्ट्रिक काठमाण्डौमा आइ ट्रिपल इ अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि तथा फोटोनिक्स सम्मेलन २०२६ सम्पन्न गरेको छ ।यस सम्मेलनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाका अनुसन्धानकर्ता, प्राज्ञ, उद्योग विशेषज्ञ तथा विद्वानहरूलाई एकै ठाउँमा ल्याई...
काठमाण्डौ । स्मार्टफोन तातिनु एउटा सामान्य कुरा हो। क्यामेरा धेरै प्रयोग गर्दा वा कुनै हाई एन्ड गेम लामो समयसम्म खेल्दा पनि फोन छिटो तात्छ। यस्तो अवस्थामा फोनलाई सकेसम्म चाँडो सामान्य तापक्रममा ल्याउन आवश्यक हुन्छ। वास्तवमा, तपाईंको फोन जति समय ओभरहिट अवस्थामा रहन्छ, त्यति नै समय त्यसको खराब प्रभाव फोनको ब्याट्री, चिपसेट र अन्य भागहरूमा पर्छ।यसका लागि फोन बन्द गर्ने, फोनको...
काठमाण्डौ । प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा निर्वाचन आयोगले देशव्यापी मतदाता शिक्षा अभियानलाई तीव्रता दिएको छ। मतदान प्रक्रियामा देखिने त्रुटि न्यूनीकरण गर्दै मतदाताको सचेत सहभागिता सुनिश्चित गर्ने उद्देश्यसहित आजदेखि मतदाता शिक्षा कार्यक्रम सुरु गरिएको हो।
काठमाण्डौ । फागुन कृष्णपक्ष त्रयोदशी र चतुर्दशीसन्धि रात्रिका रुपमा आज देशभर महाशिवरात्री पर्व मनाइदैछ । देशभरका शिवालय,नदी कुण्ड तथा तलाउमा शिव भगवानको पूजा, आराधना एवं दर्शन गरी शिवरात्री पर्व मनाइदैछ ।
काठमाण्डौ । ह्युण्डाई नेपालले विश्वकप २०२६ को अवसरमा “ह्युन्डाई एक्स फिफा विश्वकप २०२६ टीएम टेस्ट ड्राइभ अभियान’ सुरु गरेको छ ।नेपालका लागि ह्युन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि ले फिफा विश्वकप २०२६ सँगको ह्युन्डाईको विश्वव्यापी साझेदारीको अवसरमा उक्त अभियान सुरु गरेको हो । यो अभियान अप्रिल २०२६ सम्म सञ्चालन हुनेछ । नेपालभर रहेका...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.