बुधबार, श्रावण ६,२०८३ 11:31:15
Bizshala
  • बुधबार, श्रावण ६,२०८३ 11:31:15
गणेश नेपालीको आत्मदाह प्रकरणमा संलग्न ३ नगर प्रहरी अनुसन्धानका लागि बोलाइए
NEWS

गणेश नेपालीको आत्मदाह प्रकरणमा संलग्न ३ नगर प्रहरी अनुसन्धानका लागि बोलाइए

काठमाण्डौ । त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि ह्वील लकको विषयमा भएको विवादपछि जिल्ला प्रहरी परिसर काठमाण्डौले घटनास्थलमा खटिएका दुई महिला र एक पुरुष नगर प्रहरीलाई अनुसन्धानका लागि बोलाएको छ। प्रहरी वृत्त कालिमाटीमार्फत उनीहरूलाई ‘घटना विवरण’ कागज गर्न उपस्थित गराइएको हो ।प्रारम्भिक अनुसन्धानअनुसार नेपाली राइड सेयरिङ सेवामार्फत यात्रु बोकेर राहदानी विभाग पुगेका...

दैनिक सुईको विकल्पमा सातामा एकपटक इन्सुलिन, भारतमा ‘अविक्ली’ सार्वजनिक
NEWS

दैनिक सुईको विकल्पमा सातामा एकपटक इन्सुलिन, भारतमा ‘अविक्ली’ सार्वजनिक

 काठमाण्डौ । मधुमेहका बिरामीले दैनिक लगाउँदै आएको लामो समय काम गर्ने बेसल इन्सुलिनको विकल्पमा अब सातामा एकपटक मात्र लगाउन मिल्ने इन्सुलिन भारतमा सार्वजनिक भएको छ।डेनमार्कको औषधि उत्पादक कम्पनी नोभो नर्डिस्कले जुलाई ९, २०२६ मा ‘अविक्ली’ अर्थात् इन्सुलिन आइकोडेक भारतीय बजारमा ल्याएको हो। कम्पनीले यसलाई चिकित्सकीय प्रयोगका लागि स्वीकृत विश्वकै पहिलो सातामा एकपटक...

पर्यटन बोर्डको पहलमा विशेष पर्वतारोहण तालिम सञ्चालन गर्न सम्झौतामा हस्ताक्षर
TOURISM

पर्यटन बोर्डको पहलमा विशेष पर्वतारोहण तालिम सञ्चालन गर्न सम्झौतामा हस्ताक्षर

काठमाण्डौ । नेपाल पर्वतारोहण क्षेत्रका लागि दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्र विकास कार्यक्रम (यूएनडीपी) नेपालको संयुक्त पहल सञ्चालित दिगो पर्यटन परियोजना (एसटीपी) र नेपाल पर्वतारोहण संघ (एनएमए) बीच विशेष पर्वतारोहण तालिम सञ्चालन गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।समझदारीअनुसार नेपालको पर्वतीय पर्यटन क्षेत्रमा...

सरकारको भूमिका नियामक भन्दा सहजीकरणकर्ता र समन्वयकर्ताको हुनुपर्छ: महासंघ
ECONOMY& POLITICS

सरकारको भूमिका नियामक भन्दा सहजीकरणकर्ता र समन्वयकर्ताको हुनुपर्छ: महासंघ

काठमाण्डौ। नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले मुलुकमा लगानी प्रवर्द्धन, औद्योगिकीकरण र आर्थिक विकासलाई गति दिन सरकारको भूमिका नियामकभन्दा सहजीकरणकर्ता तथा समन्वयकर्ताको हुनुपर्ने सुझाव दिएको छ।बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री बालेन्द्र शाहसँग भएको भेटमा महासंघका अध्यक्ष चन्द्रप्रसाद श्रेष्ठले अ...

गणेश नेपालीको मृत्युपछि माइतीघरमा युवा आक्रोश, सरकार र बालेनविरुद्ध नाराबाजी
NEWS

गणेश नेपालीको मृत्युपछि माइतीघरमा युवा आक्रोश, सरकार र बालेनविरुद्ध नाराबाजी

 काठमाण्डौ । राइड सेयरिङ चालक गणेश नेपालीको उपचारका क्रममा मृत्यु भएपछि युवाहरूले काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन्।‘बालेन, तिम्रो झिकैझिकै माया गणेशको आत्मदाह थियो’ लेखिएको प्लेकार्डसहित प्रदर्शनमा उत्रिएका युवाहरूले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेका हुन्।प्रदर्शनकारीहरूले गणेशको मृत्युका लागि राज्यका जिम्मेवार निकाय...

गणेश नेपाली मृत्यु प्रकरणको निष्पक्ष छानबिन गर्न कांग्रेस नेता आङ्देम्बेको माग
NEWS

गणेश नेपाली मृत्यु प्रकरणको निष्पक्ष छानबिन गर्न कांग्रेस नेता आङ्देम्बेको माग

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले राइड–सेयरिङ चालक गणेश नेपालीको मृत्यु प्रकरणको निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न सरकारसँग माग गरेका छन्।शुक्रबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै आङ्देम्बेले महानगर प्रहरीबाट भएको भनिएको दुर्व्यवहार र प्रताडनाका कारण नेपाली गम्भीर मानसिक तनावमा पुगेको परिवारको दाबीबारे...

अनुमतिबिना विदेशी शैक्षिक कार्यक्रम चलाए कारबाही हुने
NEWS

अनुमतिबिना विदेशी शैक्षिक कार्यक्रम चलाए कारबाही हुने

 काठमाण्डौ ।  शिक्षा तथा खेलकुद मन्त्रालयले स्वीकृतिबिना ए–लेभल, सिबिएसई, आईबीडीपीलगायत विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्ने शैक्षिक संस्थामाथि कानुनी कारबाही गर्ने चेतावनी दिएको छ।मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले विदेशी सम्बन्धनमा सञ्चालन भइरहेका शैक्षिक कार्यक्रमको गुणस्तर सुधार र प्रभावकारी नियमनका लागि ‘विदेशी शैक्षिक कार्यक्रम सञ्चालन तथा नियमन...

चालु आर्थिक वर्षको अन्तिम दिनममा १ अर्ब ५८ करोड भुक्तानी, कर्णालीको १२ अर्ब ४२ करोड बजेट खर्च भएन
NEWS

चालु आर्थिक वर्षको अन्तिम दिनममा १ अर्ब ५८ करोड भुक्तानी, कर्णालीको १२ अर्ब ४२ करोड बजेट खर्च भएन

 काठमाण्डौ ।  कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को अन्तिम दिन मात्रै १ अर्ब ५८ करोड २२ लाख ८८ हजार रुपैयाँ भुक्तानी गरेको छ।प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार असार २५ गते दिउँसो १ बजेसम्म प्रदेश सरकारको कुल खर्च १८ अर्ब ९८ करोड ८९ लाख २० हजार रुपैयाँ थियो। त्यसपछि गरिएको भुक्तानीसहित आर्थिक वर्षको अन्त्यसम्म कुल खर्च २० अर्ब ५७ करोड १२ लाख ८ हजार रुपैयाँ...

डोल्पादेखि सिंहदरबारसम्म ई–पेन्सन सेवा, अब किताबखाना धाउन नपर्ने
NEWS

डोल्पादेखि सिंहदरबारसम्म ई–पेन्सन सेवा, अब किताबखाना धाउन नपर्ने

 काठमाण्डौ । निजामती सेवाबाट अवकाश पाउने कर्मचारीले पेन्सनपट्टा बनाउन काठमाडौंस्थित निजामती किताबखाना धाउनुपर्ने बाध्यता हट्न थालेको छ। किताबखानाले ई–पेन्सन सेवा विस्तार गरेसँगै दुर्गम जिल्लाका कर्मचारीले पनि आफू रहेकै स्थानबाट पेन्सनपट्टा प्राप्त गर्न थालेका छन्।डोल्पाको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा कार्यरत सुउलाला रोकाया गत साता सेवाबाट अवकाश पाए। यसअघि...

न्याय माग्दै जनकपुरबाट काठमाडौं पैदल मार्चमा मिटरब्याज पीडित
NEWS

न्याय माग्दै जनकपुरबाट काठमाडौं पैदल मार्चमा मिटरब्याज पीडित

 काठमाण्डौ । मिटरब्याजपीडितहरू जनकपुरबाट काठमाडौंसम्मको पैदल ‘न्याय मार्च’मा निस्किएका छन्। बिहीबार जनकपुरबाट हिँडेको टोली दोस्रो दिन शुक्रबार बिहान धनुषाको ढल्केबर पुगेको छ।मिटरब्याजविरुद्ध किसान–मजदुर आन्दोलन, नेपालको आयोजनामा सुरु भएको मार्च संघीय राजधानी काठमाडौं पुगेर टुंगिने जनाइएको छ।सरकारलाई आफ्ना माग सम्बोधनका लागि दबाब दिन पीडितहरू मधेश प्रदेशको...

आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्युपछि गृह मन्त्रालयमा आकस्मिक छलफल, गृहमन्त्री अस्पताल जाँदै
NEWS

आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्युपछि गृह मन्त्रालयमा आकस्मिक छलफल, गृहमन्त्री अस्पताल जाँदै

 काठमाण्डौ। आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारका क्रममा मृत्यु भएपछि गृह मन्त्रालयले आकस्मिक छलफल सुरु गरेको छ।गृह मन्त्रालय स्रोतका अनुसार घटनाबारे मन्त्रीसहितका अधिकारीहरू छलफलमा जुटेका छन्। छलफलपछि गृहमन्त्री सुधन गुरुङ स्वयं अस्पताल पुग्ने तयारीमा रहेको मन्त्रालयले जनाएको छ।गृहमन्त्री गुरुङको सचिवालयका अनुसार उनी केही बेरमा वीर अस्पताल पुग्नेछन्।...

अमेरिका–इरान युद्धको असर नेपालमा, विस्फोटक अभावले रोकिए जलविद्युत् आयोजनाका सुरुङ
NEWS

अमेरिका–इरान युद्धको असर नेपालमा, विस्फोटक अभावले रोकिए जलविद्युत् आयोजनाका सुरुङ

 काठमाण्डौ । अमेरिका–इरान युद्धका कारण अन्तर्राष्ट्रिय आपूर्ति शृङ्खला प्रभावित भएपछि नेपालका जलविद्युत् तथा ठूला पूर्वाधार आयोजनामा प्रयोग हुने विस्फोटक पदार्थको गम्भीर अभाव देखिएको छ।विस्फोटक पदार्थ नपाउँदा निर्माणाधीन जलविद्युत् आयोजनाका सुरुङ, पहुँचमार्ग तथा सडक पूर्वाधारमा चट्टान फुटाउने काम प्रभावित भएको छ। हाल विभिन्न चरणमा निर्माण भइरहेका करिब ५ हजार ७ सय...

पाँचै उपसमितिको नेतृत्व लिने अडानबाट पछि हट्यो रास्वपा, एमाले र राप्रपालाई एक–एक संयोजक
NEWS

पाँचै उपसमितिको नेतृत्व लिने अडानबाट पछि हट्यो रास्वपा, एमाले र राप्रपालाई एक–एक संयोजक

 काठमाण्डौ। प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिले सरकारी बेरुजु अध्ययनका लागि पाँच वटा उपसमिति गठन गरेको छ। पाँचै उपसमितिको नेतृत्व लिने अडान राखेको सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अन्ततः पछि हट्दै तीन वटा उपसमितिको नेतृत्व लिन सहमत भएको छ।सहमति अनुसार नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले एक–एक उपसमितिको नेतृत्व पाएका...

गाई हटाएर गैँडालाई राष्ट्रिय जनावर बनाउन प्रस्ताव
NEWS

गाई हटाएर गैँडालाई राष्ट्रिय जनावर बनाउन प्रस्ताव

राष्ट्रिय जनावर गाईको सट्टा गैँडा बनाउन आदिवासी जनजाति आयोगको प्रस्तावकाठमाण्डौ। आदिवासी जनजाति आयोगले नेपालको राष्ट्रिय जनावर गाईको सट्टा गैँडा बनाउन प्रस्ताव गरेको छ। संविधान संशोधनका लागि तयार पारिएको २५ बुँदे सुझावसहितको प्रतिवेदनमा आयोगले राष्ट्रिय जनावर परिवर्तनको प्रस्ताव अघि सारेको हो।आयोगले बिहीबार सार्वजनिक गरेको ‘संविधान संशोधन प्रस्ताव प्रतिवेदन’मा...

प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची
NEWS

प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची

काठमाण्डौ । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ। बैठकमा विभिन्न सरकारी निकायका वार्षिक प्रतिवेदन पेस गर्ने तथा अन्तर्राष्ट्रिय श्रमसम्बन्धी महासन्धिमाथि छलफल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।बैठकमा प्रधानमन्त्री बालेन्द्र साहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले निर्वाचन आयोगको उन्नाइसौँ वार्षिक...

प्रधानमन्त्रीले बालेनले उर्जा उद्यमीहरूसँग छलफल गर्न सिंहदरबार बोलाए
NEWS

प्रधानमन्त्रीले बालेनले उर्जा उद्यमीहरूसँग छलफल गर्न सिंहदरबार बोलाए

काठमजाण्डौ । प्रधानमन्त्री बालेन्द्र शाहले उर्जा क्षेत्रका समस्या, चुनौती र समाधानका उपायबारे छलफल गर्न ऊर्जा उद्यमीहरूलाई सिंहदरबार बोलाएका छन्।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार बिहान साढे ११ बजे हुने भेटवार्तामा उर्जा क्षेत्रको वर्तमान अवस्था, लगानीका समस्या, नीतिगत चुनौती तथा सुधारका सम्भावित उपायबारे छलफल हुने बताइएको छ।

डलरमा गिरावट आएसँगै सुनको मूल्य ४७ डलरले बढ्यो
NEWS

डलरमा गिरावट आएसँगै सुनको मूल्य ४७ डलरले बढ्यो

काठमाण्डौ । अमेरिकी डलरमा आएको सामान्य गिरावटसँगै अन्तर्राष्ट्रिय बजारमा शुक्रबार सुनको मूल्य बढेको छ। यद्यपि, अमेरिका र इरानबीच बढ्दो भू–राजनीतिक तनावका कारण कच्चा तेलको मूल्य बढेपछि सिर्जना हुने सम्भावित मुद्रास्फीतिलाई नियन्त्रण गर्न अमेरिकी केन्द्रीय बैंक ‘फेडरल रिजर्भ’ ले ब्याजदर उच्च नै राख्ने आशंका बलियो बनेको छ। यही त्रासका कारण समग्र साताको कारोबारमा भने...

राष्ट्रपति पौडेलद्वारा सम्पत्ति शुद्धीकरण निवारणसहित चार विधेयक प्रमाणीकरण
NEWS

राष्ट्रपति पौडेलद्वारा सम्पत्ति शुद्धीकरण निवारणसहित चार विधेयक प्रमाणीकरण

काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि पेस भएका विभिन्न चार वटा विधेयकहरू प्रमाणीकरण गरेका छन् ।राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्ति अनुसार राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम ती विधेयकहरू प्रमाणीकरण गरेका हुन् ।

युवालाई रोजगारीसँग जोड्न मन्त्रालयको पहल, सबै विभागलाई तथ्याङ्क पेश गर्न कृषिमन्त्रीको निर्देशन
NEWS

युवालाई रोजगारीसँग जोड्न मन्त्रालयको पहल, सबै विभागलाई तथ्याङ्क पेश गर्न कृषिमन्त्रीको निर्देशन

काठमाण्डौ । कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले मन्त्रालय अन्तर्गतका सबै विभाग तथा निकायलाई युवाले प्रत्यक्ष अनुभूति गर्ने गरी परिणाममुखी काम गर्न निर्देशन दिएकी छन् ।मन्त्रालयमा नेपाल कृषि अनुसन्धान परिषद् (नार्क), दुग्ध विकास संस्थान, जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड, जल तथा मौसम विज्ञान विभाग लगायत मन्त्रालय अन्तर्गतका विभाग तथा निकायका प्रमुखहरूसँग...

माथिल्लो मुगु कर्णाली जलविद्युत् आयोजनाको प्रारम्भिक काम शुरु
NEWS

माथिल्लो मुगु कर्णाली जलविद्युत् आयोजनाको प्रारम्भिक काम शुरु

काठमाण्डौ । मुगु जिल्लाको कार्मारोङ र छायाँनाथ रारा नगरपालिकामा निर्माण प्रस्ताव गरिएको ३०६ मेगावाट क्षमताको माथिल्लो मुगु कर्णाली जलविद्युत् आयोजनाको प्रारम्भिक निर्माण कार्य सुरु भएको छ। एलिभेट इनर्जीद्वारा प्रवर्द्धन गर्न लागिएको अर्धजलाशय प्रकृतिको यस आयोजनाको उत्पादन अनुमतिपत्रको प्रक्रियासमेत अगाडि बढाइएको छ।

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.