बुधबार, श्रावण ६,२०८३ 10:37:15
Bizshala
  • बुधबार, श्रावण ६,२०८३ 10:37:15
असारको १८ दिनमै मधेश प्रदेश सरकारद्वारा ३ अर्ब ३२ करोड खर्च, कुल बजेट खर्चको २८.३० प्रतिशत
NEWS

असारको १८ दिनमै मधेश प्रदेश सरकारद्वारा ३ अर्ब ३२ करोड खर्च, कुल बजेट खर्चको २८.३० प्रतिशत

काठमाण्डौ । मधेश प्रदेश सरकारले चालु आर्थिक वर्षको अन्तिम महिना असार सुरु भएपछि खर्चको गति उल्लेख्य रूपमा बढाएको छ। प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार असार १८ गतेसम्म प्रदेश सरकारले कुल १३ अर्ब २९ करोड ६६ लाख ६८ हजार १६४ रुपैयाँ खर्च गरेको छ, जुन विनियोजित कुल बजेटको २८.३० प्रतिशत हो।कार्यालयको तथ्याङ्कअनुसार जेठ मसान्तसम्म प्रदेश सरकारले करिब ९ अर्ब ९७ करोड रुपैयाँ...

मौद्रिक नीतिमा ब्याजदरभन्दा लगानीको वातावरण र पूँजी परिचालनलाई जोड दिनुपर्छः अध्यक्ष श्रेष्ठ
NEWS

मौद्रिक नीतिमा ब्याजदरभन्दा लगानीको वातावरण र पूँजी परिचालनलाई जोड दिनुपर्छः अध्यक्ष श्रेष्ठ

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघले आगामी आर्थिक वर्ष २०८३÷८४ को मौद्रिक नीतिका लागि प्रतिनिधि सभा अन्तरगत अर्थ समितिलाई सुझाव दिदै अर्थतन्त्रको वर्तमान चुनौती ब्याजदर मात्र नभई लगानीको माग र पुँजी परिचालन रहेकोले त्यसलाई सम्बोधन गर्ने गरी मौद्रिक नीति आउनु पर्ने सुझाव दिएको छ ।सिंहदरबारमा आयोजित अर्थ समितिको बैठकमा महासंघको सुझाव पेश गर्दै महासंघका  अध्यक्ष...

प्रधानमन्त्री बालेनको पहिलो ‘वान–अन–वान’ विदेशी भेट एडीबी अध्यक्षसँग, सिंहदरबारदेखि मेरियटसम्म
NEWS

प्रधानमन्त्री बालेनको पहिलो ‘वान–अन–वान’ विदेशी भेट एडीबी अध्यक्षसँग, सिंहदरबारदेखि मेरियटसम्म

काठमाण्डौ । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले पहिलोपटक विदेशी प्रतिनिधिसँग एक्लाएक्लै भेटवार्ता गर्ने भएका छन्। सरकारको नेतृत्व सम्हालेयता कूटनीतिक भेटघाटमा अत्यन्तै छानेर अघि बढेका प्रधानमन्त्री बालेनले यसपटक एसियाली विकास बैंक (एडीबी)का अध्यक्ष मासातो कान्दालाई समय दिएका हुन्।प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार बालेन र एडीबी अध्यक्ष कान्दाबीच मंगलबार...

एउटै घोटालाले डुबायो कलकत्ता स्टक एक्सचेन्ज, अब फेरि ब्युँताउने तयारी
GLOBAL ECONOMY

एउटै घोटालाले डुबायो कलकत्ता स्टक एक्सचेन्ज, अब फेरि ब्युँताउने तयारी

काठमाण्डौ । कुनै समयमा बम्बई स्टक एक्सचेञ्ज (बीएसई)लाई कडा प्रतिस्पर्धा दिने कलकत्ता स्टक एक्सचेञ्ज (सीएसई)एउटा यस्तो घोटालामा फस्यो कि त्यसबाट कहिल्यै पनि उकासिन सकेन ।  विस्तारै सीएसईको कारोबार पूर्ण रुपमा नै ठप्प भयो । यसलाई कुनै समय पूर्वी भारतको वित्तीय धड्कनका रुपमा पनि चिनिन्थ्यो ।  आजभन्दा ११८ वर्षअघि एउटा नीमको रुखमुनि कलकत्ता स्टक एक्सचेञ्जको सुरुवात भएको...

मुस्ताङ पर्यटनमा सरकारको नयाँ नजर: कोरला सडक स्तरोन्नतिमा प्राथमिकतामा
NEWS

मुस्ताङ पर्यटनमा सरकारको नयाँ नजर: कोरला सडक स्तरोन्नतिमा प्राथमिकतामा

काठमाण्डौ । सरकारले कालीगण्डकी करिडोरअन्तर्गतको कोरला सडकलाई पर्यटकीय राजमार्गका रूपमा विकास गर्ने योजना अघि सारेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज पौडेलले भैरहवादेखि उत्तरी नाका कोरलासम्मको सडकलाई स्तरोन्नति गरी पर्यटकीय राजमार्गका रूपमा स्थापित गर्ने सरकारी लक्ष्य रहेको बताएका हुन्।आइतबार जिल्ला प्रशासन कार्यालयले आयोजना गरेको मुस्ताङको...

मेक्सिकोका फुटबल खेलाडीले फिर्ता गरे उपहारस्वरूप पाएको १० लाख डलर मूल्य पर्ने रोलेक्स घडी
NEWS

मेक्सिकोका फुटबल खेलाडीले फिर्ता गरे उपहारस्वरूप पाएको १० लाख डलर मूल्य पर्ने रोलेक्स घडी

काठमाण्डौ । विश्वकप २०२६ को अन्तिम–१६ चरणमा इङ्ग्ल्यान्डसँगको खेलअघि मेक्सिको राष्ट्रिय फुटबल टोली विवादमा परेको छ। टोलीका खेलाडीहरूले अमेरिकी युट्युबर स्टेफन डेलियोनार्डिसले उपहारस्वरूप दिएका करिब १० लाख अमेरिकी डलर बराबरका लक्जरी रोलेक्स घडीहरू फिर्ता गरेका छन्।डेलियोनार्डिसले मेक्सिकोले इक्वेडरलाई पराजित गर्ने भन्दै २० लाख अमेरिकी डलरको बाजी लगाएका थिए। उक्त...

अर्थमन्त्रीको १०० दिने प्रगति विवरण : इतिहासकै ठूलो वित्तीय अपराधमा अनुसन्धानदेखि पूर्वाधार विकास शुल्कमा ५०% छुट
ECONOMY& POLITICS

अर्थमन्त्रीको १०० दिने प्रगति विवरण : इतिहासकै ठूलो वित्तीय अपराधमा अनुसन्धानदेखि पूर्वाधार विकास शुल्कमा ५०% छुट

काठमाण्डौ । बालेन्द्र शाह नेतृत्वको सरकार गठन भएको १०० दिन पुरा भएको अवसरमा अर्थमन्त्रालयले आफ्नो प्रगति विवरण सार्वजनिक गरेको छ ।  मन्त्रालयले यस अवधिमा विभिन्न कानूनी तथा नीतिगत सुधारसँगै नतिजामुखी तथा नागरिकमा प्रत्यक्ष प्रभाव पार्ने कार्यहरु गरेको उल्लेख गरेको छ ।  मन्त्रालयले १०० दिनमा १२० वटा स्थानीय तह र कम्पनी रजिष्ट्रारको कार्यालयबाट स्थायी लेखा नम्बरसहित...

द्रुत गतिमा परिवर्तन भइरहेको मिडिया र विज्ञापन व्यवसायबारे नेपाल बिज्ञापन संघद्वारा अन्तरक्रिया कार्यक्रम सम्पन्न
NEWS

द्रुत गतिमा परिवर्तन भइरहेको मिडिया र विज्ञापन व्यवसायबारे नेपाल बिज्ञापन संघद्वारा अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाण्डौ । नेपाल विज्ञापन संघ (आन) ले आफ्नो स्थापनाको ३६औँ वार्षिकोत्सबको मनाउने क्रममा आयोजित जेठ ३० देखि असार ३०, २०८३ सम्म Month of Creativity कार्यक्रम अन्तर्गत आज एक विशेष अन्तरक्रिया कार्यक्रम सफलता पूर्वक सम्पन्न गरेको छ । Evolving Media Landscape and Ever–Transitioning Advertising Business(परिवर्तनशील मिडिया परिदृश्य र निरन्तर रूपान्तरणकारी विज्ञापन व्यवसाय) शीर्षक दिइएको उक्त कार्यक्रम काठमाडौँको गौशाला स्थित होटल...

बजेटले नसमेटेका विषय मौद्रिक नीतिबाट सम्बोधन गर्न निजी क्षेत्रको आग्रह
NEWS

बजेटले नसमेटेका विषय मौद्रिक नीतिबाट सम्बोधन गर्न निजी क्षेत्रको आग्रह

 काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले बजेटले सम्बोधन गर्न नसकेका निजी क्षेत्रका महत्वपूर्ण विषयहरू आगामी मौद्रिक नीतिमार्फत सम्बोधन हुनुपर्ने बताएका छन्।आइतबार प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिको बैठकमा बोल्दै अध्यक्ष श्रेष्ठले बजेटले केही विषय समेट्ने प्रयास गरे पनि उद्योग–व्यवसायका धेरै व्यावहारिक समस्या अझै सम्बोधन हुन बाँकी रहेको...

भदौ २४ घटनाका मुद्दा रोक्ने सरकारी रणनीति: महान्यायाधिवक्तामार्फत देशभरका सरकारी वकिललाई पत्र
NEWS

भदौ २४ घटनाका मुद्दा रोक्ने सरकारी रणनीति: महान्यायाधिवक्तामार्फत देशभरका सरकारी वकिललाई पत्र

  काठमाडौं । सरकारले भदौ २३ र २४ गतेको घटनासँग जोडिएका मुद्दाहरू तत्काल अघि नबढाउने रणनीति अपनाएको छ। जेनजी आन्दोलनका क्रममा भएको तोडफोड, आगजनी र विध्वंसका घटनामा संलग्न भएको आरोपमा विभिन्न व्यक्तिविरुद्ध दायर मुद्दाको सुनुवाइ रोक्न सरकारले महान्यायाधिवक्ता कार्यालयमार्फत देशभरका सरकारी वकिल कार्यालयलाई पत्राचार गराएको हो।गृह मन्त्रालयले महान्यायाधिवक्ता...

नेपाल खाद्य किराना व्यवसायी संघको अध्यक्षमा श्रेष्ठ चयन
NEWS

नेपाल खाद्य किराना व्यवसायी संघको अध्यक्षमा श्रेष्ठ चयन

काठमाण्डौ । नेपाल खाद्य किराना व्यवसायी संघको अध्यक्षमा देवेन्द्र भक्त श्रेष्ठ चयन भएका छन् । श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो ।नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा टंक प्रसाद शेरचन, महासचिवमा ओम प्रकाश बंसल, सचिवमा दीपक कुमार फैजू , कोषाध्यक्षमा नरेश कुमार गोयल तथा सह–कोषाध्यक्षमा मनोज कुमार गुप्ता चयन भएका छन्। सदस्यहरूमा पवन...

रास्वपाभित्र मधेशको असन्तुष्टि चुलियो: मत दिए पनि सम्मान नपाएको गुनासो
NEWS

रास्वपाभित्र मधेशको असन्तुष्टि चुलियो: मत दिए पनि सम्मान नपाएको गुनासो

 काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टीभित्र मधेशी नेता तथा सांसदहरूको असन्तुष्टि तीव्र बन्दै गएको छ। मधेश प्रदेशबाट बलियो मत पाएर सत्ताको केन्द्रमा पुगेको रास्वपाले सरकार र पार्टी संरचनामा मधेशलाई उचित स्थान नदिएको भन्दै नेताहरूले खुलेर असन्तुष्टि व्यक्त गर्न थालेका छन्।पछिल्लो समय प्रतिनिधिसभा बैठकमा रास्वपाका सांसद पुरुषोत्तम यादवले दिएको अभिव्यक्तिले...

गुणस्तरीय बीउमा किसानको पहुँच बढाउन ५८ स्थानीय तहमा बीउ उत्पादन कार्यक्रम
NEWS

गुणस्तरीय बीउमा किसानको पहुँच बढाउन ५८ स्थानीय तहमा बीउ उत्पादन कार्यक्रम

काठमाण्डौ । गुणस्तरीय बीउमा किसानको पहुँच विस्तार गर्न कृषि विभागले देशका १८ जिल्लाका ५८ स्थानीय तहमा स्रोत बीउ उत्पादन कार्यक्रम सञ्चालन गरेको छ।विभागले संघीय सशर्त वित्तीय हस्तान्तरण कार्यक्रममार्फत उन्नत बीउ उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित यो कार्यक्रम अघि बढाएको हो। स्थानीयस्तरमै गुणस्तरीय बीउ उत्पादन बढाएर किसानलाई समयमै भरपर्दो बीउ उपलब्ध गराउने...

किसान सूचीकरणमा तीव्रता, २६ लाख ४५ हजार किसान प्रणालीमा आबद्ध
NEWS

किसान सूचीकरणमा तीव्रता, २६ लाख ४५ हजार किसान प्रणालीमा आबद्ध

 काठमाण्डौ । मुलुकको अर्थतन्त्र र खाद्य सुरक्षाको मेरुदण्ड मानिने किसानको पहिचान, सम्मान र संरक्षणका लागि सुरु गरिएको किसान सूचीकरण कार्यक्रमले तीव्रता पाएको छ।सरकारले खाद्य अधिकार तथा खाद्य सम्प्रभुतासम्बन्धी ऐन, २०७५ अनुसार किसान सूचीकरण कार्यक्रमलाई देशव्यापी राष्ट्रिय अभियानका रूपमा अघि बढाइरहेको छ। पछिल्लो समय सरकारको १०० बुँदे कार्यसूचीमा उच्च प्राथमिकताका...

मूल्य नपाउँदा बारीमै कुहिँदै धनकुटाको मूला, किसानलाई दुई करोडभन्दा बढी क्षति
NEWS

मूल्य नपाउँदा बारीमै कुहिँदै धनकुटाको मूला, किसानलाई दुई करोडभन्दा बढी क्षति

काठमाण्डौ । कोशी प्रदेशमै ‘तरकारीको राजधानी’ भनेर चिनिने धनकुटाको छथर जोरपाटी गाउँपालिकाका किसान यतिबेला ठूलो पीडामा छन्। महिनौँको मेहनत, लगानी र आशासहित उत्पादन गरिएको मूला उचित मूल्य नपाउँदा बारीमै कुहिन थालेको छ।छथर जोरपाटीका जोरपाटी, सिधुवा, मजुवा, चुलाचुली, सल्ले, चप्परीचोक, फुत्रुङडाँडा, गुराँसे, बोक्रे र रोटेआहाल लगायतका क्षेत्र व्यावसायिक तरकारी उत्पादनका लागि...

शोकसँगै शक्ति प्रदर्शन: खामेनीको अन्त्येष्टिमा लाखौं समर्थक, इरान थप आक्रामक
NEWS

शोकसँगै शक्ति प्रदर्शन: खामेनीको अन्त्येष्टिमा लाखौं समर्थक, इरान थप आक्रामक

 काठमाण्डौ । इरानका पूर्व सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको राजकीय अन्त्येष्टि केवल धार्मिक वा शोकको कार्यक्रममा सीमित रहेन। राजधानी तेहरानका सडकमा लाखौं मानिस उत्रिएर अमेरिका र इजरायलविरुद्ध चर्को नाराबाजी गरेसँगै यो कार्यक्रमले इरानको भावी राजनीतिक र सैन्य दिशाबारे स्पष्ट सन्देश दिएको छ।शनिबार बिहानदेखि सुरु भएको अन्तिम श्रद्धाञ्जली कार्यक्रममा हजारौं होइन,...

विश्वकपमा हालसम्म पनि ब्राजिललाई हराउन नसकेको नर्वेलाई अन्तिम १६ पार गर्ने चुनौती, दुई टोलिबीच कसले मार्लान बाजी ?
विश्व अर्थतन्त्र

विश्वकपमा हालसम्म पनि ब्राजिललाई हराउन नसकेको नर्वेलाई अन्तिम १६ पार गर्ने चुनौती, दुई टोलिबीच कसले मार्लान बाजी ?

काठमाण्डौ । विश्वकप २०२६ को रोमाञ्चक राउन्ड अफ १६ अन्तर्गत पाँच पटकको विश्व च्याम्पियन ब्राजिल र युरोपेली टोली नर्वेबीच निर्णायक भिडन्त आज आइतबार न्यू जर्सीस्थित मेटलाइफ स्टेडियममा हुँदैछ। यो खेल क्वार्टरफाइनल प्रवेशका लागि अत्यन्त महत्वपूर्ण मानिएको छ।ब्राजिलले अन्तिम ३२ मा जापानलाई २–१ ले हराउँदै कठिन परिस्थितिबाट पुनरागमन गरेको थियो। खेलमा जापानले अग्रता लिए पनि...

ऊर्जा मन्त्री श्रेष्ठद्वारा सिक्टा सिँचाइ आयोजना समयमै सम्पन्न गर्न जोड, बाँकेको कृषि रूपान्तरणको अपेक्षा
NEWS

ऊर्जा मन्त्री श्रेष्ठद्वारा सिक्टा सिँचाइ आयोजना समयमै सम्पन्न गर्न जोड, बाँकेको कृषि रूपान्तरणको अपेक्षा

काठमाण्डौ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना निर्धारित समयसीमाभित्र सम्पन्न गर्न सबै पक्ष एकताबद्ध भएर अघि बढ्नुपर्ने बताएका छन् । श्रेष्ठले आयोजनाको सफल कार्यान्वयनले बाँके जिल्लाको कृषि उत्पादन, खाद्य सुरक्षा तथा ग्रामीण अर्थतन्त्रमा दीर्घकालीन सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरे ।आयोजनाको...

आइएमएफ टोलीको काठमाण्डौ भ्रमण सम्पन्न, नेपालसँग आर्थिक सुधार र सहकार्यमा निरन्तर प्रतिबद्धता
ECONOMY& POLITICS

आइएमएफ टोलीको काठमाण्डौ भ्रमण सम्पन्न, नेपालसँग आर्थिक सुधार र सहकार्यमा निरन्तर प्रतिबद्धता

काठमाण्डौ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)को उच्चस्तरीय प्रतिनिधिमण्डलले नेपालको हालै सम्पन्न भ्रमणपछि देशका आर्थिक नीति तथा सुधार कार्यक्रमहरूबारे विभिन्न सरोकारवालाहरूसँग विस्तृत छलफल सम्पन्न गरेको छ।डा. सोनाली जैन–चन्द्र, आईएमएफ एसिया तथा प्रशान्त विभागकी उप–निर्देशकको नेतृत्वमा आएको टोलीमा नेपालका लागि मिसन प्रमुख डा। सरवत जहाँ र आईएमएफ आवासीय प्रतिनिधि...

देशभर वर्षाजन्य विपद्का कारण ७ सडकखण्ड पूर्ण अवरुद्ध, ४ स्थानमा एकतर्फी सञ्चालन
NEWS

देशभर वर्षाजन्य विपद्का कारण ७ सडकखण्ड पूर्ण अवरुद्ध, ४ स्थानमा एकतर्फी सञ्चालन

काठमाण्डौ । देशका विभिन्न भागमा जारी अविरल वर्षा, बाढी र पहिरोका कारण आइतबार बिहान साढे ८ बजेसम्म ७ वटा प्रमुख सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन् भने ४ स्थानमा एकतर्फी रूपमा मात्र सवारी सञ्चालन भइरहेको नेपाल प्रहरीले जनाएको छ।प्रहरीका अनुसार कोशी प्रदेशअन्तर्गत भोजपुरस्थित मध्यपहाडी लोकमार्गमा बाढीका कारण आंशिक रूपमा मात्र सवारी सञ्चालन भइरहेको छ।बागमती प्रदेशमा...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.