उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको सिकाई तथा अनुभव आदानप्रदान भ्रमण कार्यक्रम सम्पन्न
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले सकाई तथा अनुभव आदानप्रदान भ्रमण कार्यक्रम सम्पन्न गरेको छ । संघले कोशी प्रदेशका ३० वटा जिल्ला तथा नगर उद्योग वाणिज्य संघका सचिवालय प्रमुखहरुलाई मधेश, वाग्मती, गण्डकी र लुम्विनी प्रदेशमा रहेका उद्योग वाणिज्य महासंघ तथाजिल्लार नगर उद्योग वाणिज्य संघहरुमा उक्त कार्यक्रम सम्पन्न गरेको हो । अन्य प्रदेशका उद्योग वाणिज्य...

