भदौ २४ को घटनामा एक हप्ताभित्र छानबिन समिति गठन हुने
काठमाण्डौ । जेन-जी आन्दोलनका क्रममा २०८२ भदौ २४ गते भएको घटनाको सत्यतथ्य उजागर गर्न सरकारले उच्चस्तरीय छानबिन समिति गठन गर्ने तयारी गरेको छ।
TRENDING
काठमाण्डौ । जेन-जी आन्दोलनका क्रममा २०८२ भदौ २४ गते भएको घटनाको सत्यतथ्य उजागर गर्न सरकारले उच्चस्तरीय छानबिन समिति गठन गर्ने तयारी गरेको छ।
काठमाण्डौ । निजामती सेवामा रहेका दलगत ट्रेड युनियनहरू खारेज गर्ने निर्णय सरकारले गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय लिएको हो।
काठमाण्डौ । सरकारले नेता तथा उच्चपदस्थ कर्मचारीहरूको सम्पत्ति छानबिन गर्न अधिकारसम्पन्न समिति गठन गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार १५ दिनभित्र उक्त समिति गठन गरिनेछ।
काठमाण्डौ । बालेन्द्र शाह (बालेन) को नेतृत्वमा गठित नयाँ सरकारले शुक्रबार (१३ चैत २०८२) को मन्त्रिपरिषद् बैठकबाट शासकीय सुधारसम्बन्धी १०० वटा कार्यसूची स्वीकृत गरेको थियो। शनिबार साँझ सरकारले ती सूची औपचारिक रूपमा सार्वजनिक गरेको छ।यी कार्यसूची मुख्य रूपमा प्रशासनलाई नतिजामुखी, डिजिटल, पारदर्शी र जनमुखी बनाउने, भ्रष्टाचार नियन्त्रण गर्ने, सेवा प्रवाह सरल बनाउने र जनताको...
काठमाण्डौ । जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीलाई आज दिनभरमा दर्जनौ धम्कीहरु आएपछि सुरक्षा जोखिम बढेको ठहर गर्दै सुरक्षित स्थानमा सार्ने तयारी सुरु गरिएको छ ।
काठमाण्डौ । एमाले कार्यकर्ताबाट आएको धाकधम्कीपछि २३ र २४ भदौका घटनाबारे जाँचबुझ गर्न गठित आयोगका अध्यक्ष गौरीबहादुर कार्कीको निवास वरिपरि सुरक्षा व्यवस्था कडा पारिएको छ। गृहमन्त्रालयको निर्देशनमा भक्तपुरको गुण्डुस्थित उनको घर आसपास अतिरिक्त प्रहरी तैनाथ गरिएको हो।
काठमाण्डौ । पूर्वअर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ले नवनियुक्त अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको आर्थिक सुधार अभियानलाई खुलेर समर्थन गर्दै त्यसलाई “सही दिशामा अघि बढेको कदम” बताएका छन्। सामाजिक सञ्जालमार्फत उनले आफूले अघि सारेको सुधारको रोडम्यापलाई वाग्लेले निरन्तरता दिएको भन्दै प्रशंसा गरेका हुन्।
काठमाण्डौ । नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री महेश बस्नेतलाई पक्राउ गर्ने विषयमा गृहमन्त्रालयमा उच्चस्तरीय छलफल सुरु भएको छ। गृहमन्त्री सुधन गुरुङले शनिबार साँझ आकस्मिक रूपमा दुवै प्रहरीका महानिरीक्षक (आईजीपी) लाई सिंहदरबार बोलाएपछि सुरक्षा संयन्त्रमा चासो बढेको हो।
काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ प्रकरणमा नेपाली कांग्रेसभित्रै मतभेद सतहमा देखिएको छ। यसअघि कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित समूहका प्रवक्ताले आधिकारिक धारणा सार्वजनिक गरिसकेकै अवस्थामा आफूलाई कार्यबाहक सभापति अझै रहेको दाबीसहित पूर्णबहादुर खड्काले छुट्टै प्रेस विज्ञप्ति जारी गरेका...
काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिएको विषयमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको कदमप्रति आपत्ति जनाएको छ। घटनाको करिब १२ घण्टापछि कांग्रेसले प्रेस विज्ञप्ति जारी गर्दै सरकार कार्की आयोगको प्रतिवेदन कार्यान्वयनमा “सेलेक्टिभ” भएको आरोप लगाएको हो।
काठमाण्डौ । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको पक्राउपछि राजधानी काठमाडौंको अवस्था शनिबार तनावग्रस्त बनेको छ। ओलीको गिरफ्तारीको विरोधमा सडकमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच काठमाडौं जिल्ला अदालत अगाडि झडप भएको छ।
काठमाण्डौ । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको पक्राउपछि राजधानी काठमाडौंको अवस्था शनिबार तनावग्रस्त बनेको छ। ओलीको गिरफ्तारीको विरोधमा सडकमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच काठमाडौं जिल्ला अदालत अगाडि झडप भएको छ।
काठमाण्डौ । नेपालका पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेपछि उक्त घटनाले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूमा व्यापक प्राथमिकता पाएको छ। जेन–जेड (Gen Z) आन्दोलनका क्रममा भएको हिंसात्मक घटनामा ७६ जनाको मृत्यु प्रकरणसँग जोडेर विश्वका प्रमुख मिडियाले यसलाई नेपालको राजनीतिक संक्रमण र...
काठमाण्डौ । नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखक पक्राउ परेपछि उत्पन्न राजनीतिक अवस्थालाई लिएर बहुआयामिक रणनीति अघि सारेको छ। पार्टीले एकातिर अन्य दलहरूसँग संवाद तीव्र बनाउने निर्णय गरेको छ भने अर्कोतिर कानुनी र राजनीतिक प्रतिवादलाई सँगसँगै अघि बढाउने तयारी गरेको छ।
काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ परेसँगै पार्टी कार्यकर्ताहरू विरोधमा सडकमा उत्रिएका छन्।
काठमाण्डौ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको रिहाइ माग गर्दै एमालेले देशभर आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। पार्टी सचिवालयको आजको बैठकले ओलीको पक्राउलाई राजनीतिक रूपमा प्रतिवाद गर्ने निर्णय गर्दै चरणबद्ध आन्दोलन अघि बढाउने योजना सार्वजनिक गरेको हो।
काठमाण्डौ । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले स्वास्थ्य परीक्षणका लागि अस्पताल लगेको छ।शनिबार बिहान भक्तपुरको गुण्डुबाट नियन्त्रणमा लिएका उनलाई प्रारम्भिक रूपमा जिल्ला प्रहरी परिसर काठमाडौं, भद्रकालीमा राखिएको थियो। त्यहाँबाट नियमित स्वास्थ्य जाँचका लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ।
काठमाण्डौ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्वप्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओलीमाथि प्रतिशोध साँधिएको आरोप लगाउँदै त्यसको मूल्य महंगो पर्ने चेतावनी दिएका छन् ।
काठमाण्डौ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेपछि नेकपा एमालेले आकस्मिक रूपमा सचिवालय बैठक बोलाउँदै विरोधका कार्यक्रम घोषणा गर्ने तयारी गरेको छ। पार्टी सचिव महेश बस्नेतका अनुसार आज बिहान साढे ८ बजे बस्ने बैठकले ओली पक्राउविरुद्ध आन्दोलनका कार्यक्रम तय गर्नेछ।
काठमाण्डौ । पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउपछि काठमाडौँको भद्रकालीस्थित जिल्ला प्रहरी परिसरमा राखिएको छ। शनिबार बिहान भक्तपुरका विभिन्न स्थानबाट नियन्त्रणमा लिइएका दुवै जनालाई सोही परिसरमा ल्याएर राखिएको हो।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.