नवनिर्वाचित सांसदहरुले लिए शपथ
काठमाण्डौ । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरुले शपथ लिएका छन् । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुको आज सिंहदरबारमा पद तथा गोपनियताको शपथ लिएका हुन् ।
TRENDING
काठमाण्डौ । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरुले शपथ लिएका छन् । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुको आज सिंहदरबारमा पद तथा गोपनियताको शपथ लिएका हुन् ।
काठमाण्डौ । ग्राण्डि इन्टरनेशनल हस्पिटल, एक्टिभ उमन अफ नेपाल (एवन) र डाउन सिन्ड्रोम सोसाईटी को सहकार्यमा डाउन सिन्ड्रोम भएका बाल बालिकाको हेरचाह, स्वस्थ्य र शिक्षाका सन्दर्भमा छलफल तथा अन्तक्र्रिया गरिएको छ । ग्राण्डि इन्टरनेशनल हस्पिटलले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत गरेको यस कार्यक्रममा बैदेशिक नियोगका प्रतिनिधिहरु, एवनका सदश्यहरु, डाउन सिन्ड्रोम सोसाइटीका...
काठमाण्डौ । यो साताको अन्तिममा हल्कादेखि मध्यम वर्षा र हावाहुरी चल्ने सम्भावना देखिएको छ । जल तथा मौसम विज्ञान विभागले आगामी शुक्रबार र शनिबार पश्चिमी वायु सक्रिय भएर हल्कादेखि मध्यम वर्षा र हावाहुरी हुने प्रक्षेपण गरेको हो ।
काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य तीव्र रूपमा बढेपछि नेपाल आयल निगमले आन्तरिक बजारमा पुनः मूल्यवृद्धि गरेको छ। पछिल्लो एक महिनामा पेट्रोलमा प्रतिलिटर करिब ७६ रुपैयाँ र डिजेलमा १४३ रुपैयाँसम्म मूल्य बढेपछि निगम गम्भीर घाटामा पुगेको भन्दै मूल्य समायोजन गरिएको हो।
काठमाण्डौ । पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित जाँचबुझ आयोगले भदौ २३ र २४ गतेको जेनजी (Gen Z) आन्दोलनमा भएको मानवीय तथा भौतिक क्षतिको विस्तृत छानविन गरी सरकारलाई प्रतिवेदन बुझाएको छ। प्रतिवेदन अझै सार्वजनिक नभए पनि बाहिरिएको पूर्ण पाठका आधारमा तयार पारिएको यो रिपोर्टले आयोगको मुख्य निष्कर्ष, दोषी ठहरिएका पदाधिकारी तथा सिफारिसलाई उजागर गर्दछ।
काठमाण्डौ । प्रधानमन्त्री सुशीला कार्कीले भदौ २३ र २४ गतेका घटनाबारे बनेको जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय लिएकी छन्। प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलका अनुसार सरकारले एकैपटक तीन महत्वपूर्ण दस्तावेज सार्वजनिक गर्ने तयारी गरेको हो।
काठमाण्डौ । नेपाली कांग्रेसको १५औं महाधिवेशन आगामी असोज १६ गतेदेखि १८ गतेसम्म गरिने निर्णय भएको छ । कांग्रेसको आज बसेको केन्द्रीय कार्यसमिति बैठकले १५औं महाधिवेशन २०८३ असोज १६ गतेदेखि १८ गतेसम्म तीन दिन गर्ने निर्णय गरेको हो ।
काठमाण्डौ । यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा बढाउन सरकारलाई सिफारिस गरेको छ । पेट्रोलियम पदार्थको मूल्य वृद्धिलाई आधार मानी सार्वजनिक यातायातको भाडा बढाउन सरकारलाई सिफारिस गरिएको हो । विभागले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पत्राचार गर्दै वैज्ञानिक भाडा समायोजन प्रणाली अनुसार भाडा बढाउन प्रस्ताव गरेको हो ।
काठमाण्डौ । आफ्नै कार्यकालमा विभिन्न विवादास्पद निर्णयका कारण आलोचनामा परेका कामचलाउ अर्थमन्त्री डा. रामेश्वर खनालले प्रधानमन्त्री बन्न लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहको शपथ साइत हेरेर गरिन लागेको विषयमा दिएको टिप्पणीप्रति तीव्र प्रतिक्रिया आएको छ।खनालले सामाजिक सञ्जालमार्फत “साइत हेरेर शपथ गर्ने परम्परा मन नपरेको” भन्दै टिप्पणी...
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघको बागमती प्रदेशको अध्यक्षमा दुर्गाराज श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन् । वर्तमान कार्यसमितिमा उपाध्यक्ष रहेका श्रेष्ठले आगामी कार्यकालका लागि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।बागमती प्रदेश महासंघलाई भौतिक संरचना सम्पन्न बनाउने, जिल्ला नगर उद्योग वाणिज्य संघ र वस्तुगत संघहरुको क्षमता विकासमा केन्द्रित हुने, साना...
काठमाण्डौ । करिब ७ अर्ब ३६ करोड रुपैयाँ बराबरको कर छली प्रकरणमा इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसनविरुद्ध मुद्दा नचलाउने निर्णयले नेपालको कर प्रशासन, कानुनी व्याख्या र नीतिगत पारदर्शितामाथि गम्भीर प्रश्न खडा गरेको छ। कर छली भएको निष्कर्षसहित राजस्व अनुसन्धान निकायहरूले अघि बढाएको प्रक्रिया अन्तिम चरणमा पुगेर रोकिँदा यो विषय सामान्य प्रशासनिक...
काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बरिष्ठ नेता तथा काठमाडौं महानगरपालिकाका पूर्व मेयर बालेन्द्र शाह (बालेन)को प्रधानमन्त्री पदको सपथग्रहणका लागि शुक्रबार (चैत १३ गते) मध्याह्न १२:३४ बजेको समय प्रस्ताव गरिएको छ।
काठमाण्डौ । नेपाली मूलका शेष घले र जमुना गुरुङ सन् २०२६ मा पनि अष्ट्रेलियाका सर्वाधिक धनी व्यक्तिहरुको सूचीमा पर्न सफल भएका छन् । द अष्ट्रेलियनले सार्वजनिक गरेको अष्ट्रेलियाका धनी र शीर्ष आम्दानी गर्ने व्यक्तिहरुको सूचीमा घले र गुरुङ पनि परेका हुन् । उनीहरु १५०औं र १५१औं स्थानमा रहेका छन् ।
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को आसन्न निर्वाचनका लागि जिल्लातर्फबाट वरिष्ठ सौन्दर्यविद् सुष्मा महराले कार्यकारिणी सदस्य पदमा उम्मेदवारी घोषणा गरेकी छिन् ।लामो समयदेखि सौन्दर्य तथा सेवा क्षेत्रमा सक्रिय महराले ‘फेसियल हाउस’ ब्रान्डमार्फत देशभर युनिसेक्स ब्युटी सलुन विस्तार गर्दै करिब ३०० भन्दा बढी महिलालाई प्रत्यक्ष रोजगारी प्रदान गर्दै आएकी...
काठमाण्डौ । अर्थविद् केशव आचार्यको ७२ वर्षको उमेरमा निधन भएको छ । उपचारका क्रममा अन्नपूर्ण न्यूरो हस्पिटलमा चैत ९ गते उनको निधन भएको हो ।
काठमाण्डौ । नेपाल आयल निगमले बढ्दो मागको कारण फागुन महिनामा तीन महिना यताकै उच्च ग्यास आयात गरेको छ । उपभोक्ताले सहजै ग्यास नपाएको गुनासोपछि निगमले आधा सिलिण्डर ग्यास बिक्री नीति अवलम्बन गरी फागुन महिनामा ग्यास आयात ह्वात्तै बढाएको हो ।
काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रधानमन्त्री सुशीला कार्कीसँग आइतबार बालुवाटारमा शिष्टाचार भेट गर्दै सरकारका हालसम्मका निर्णयप्रति आफ्नो र पार्टीको तर्फबाट कुनै आपत्ति नरहेको स्पष्ट पारेका छन्।प्रधानमन्त्रीको सरकारी निवासमा भएको भेटमा लामिछानेले कार्की नेतृत्वमा सम्पन्न निर्वाचनलाई ऐतिहासिक उपलब्धि भन्दै बधाइ ज्ञापन गरे।...
काठमाण्डौ । आरविवि मर्चेण्ट बैंकिङ्ग लिमिटेडले ग्लोबल मनि विक २०२६ को अवसरमा विभिन्न कलेजहरुमा वित्तीय शिक्षा अभिबृद्धिको लागि सचेतनामूलक कार्यक्रम गरेको छ । धितोपत्र बजार तथा वस्तु विनिमय बजार सम्वन्धी देशव्यापीरुपमा वित्तीय साक्षरता तथा लगानीकर्ता सचेतना अभिबृद्धि गर्नका लागि नेपाल धितोपत्र बोर्डले बालबालिका तथा युवाहरुमा वित्तीय साक्षरता अभिवृद्धि गर्देै...
काठमाण्डौ । पश्चिम एसियाली मुलुकमा भइरहेको द्धन्द्धका कारण नेपालका पाइप उद्योगहरु धमाधम बन्द हुन थालेका छन् । हाइडेन्सीटी पोलिथिन पाईप म्यानुफेक्चर्स एसोसियसन अफ नेपाल (एचडीपी पाइप उत्पादक संघ)ले एक विज्ञप्ति जारी गर्दै कच्चा पदार्थको ढुवानी अवरुद्ध भइरहेको र हाल केही उद्योगहरुमा कच्चा पदार्थको मौज्दात शुन्य भएकाले उद्योग नै बन्द रहेको जनाएको छ । विश्वव्यापी...
काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा प्राप्त गरेको दुई तिहाइ नजिकको स्पष्ट जनादेशलाई आधार बनाएर नयाँ सरकार निर्माणको तयारी गरिरहेको छ। यस क्रममा पार्टीले विगतका सरकारहरूबाट राजनीतिक प्रभाव र पहुँचका आधारमा गरिएका नियुक्तिहरूलाई लिएर गम्भीर प्रश्न उठाएको छ।रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार, पुराना...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.