मंगलवार, बैशाख २९,२०८३ 03:16:35
Bizshala
  • मंगलवार, बैशाख २९,२०८३ 03:16:35
पेट्रोलियम पदार्थको मूल्य समायोजन, कुनमा कति बढ्यो ?
NEWS

पेट्रोलियम पदार्थको मूल्य समायोजन, कुनमा कति बढ्यो ?

काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको छ। यो मूल्य समायोजन आज राति १२ बजेदेखि लागू हुनेछ।

सेयर लगानीकर्ता संघ नेपालका अध्यक्ष तारा फुल्लेललाई पितृशोक
NEWS

सेयर लगानीकर्ता संघ नेपालका अध्यक्ष तारा फुल्लेललाई पितृशोक

काठमाण्डौ । सेयर लगानीकर्ता संघ नेपालका अध्यक्ष तारा फुल्लेललाई पितृशोक परेको छ । उनका बुबा शिवलाल फुल्लेलको ८७ वर्षको उमेरमा देहावसान भएको हो ।  

अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि तथा फोटोनिक्स सम्मेलन सम्पन्न
NEWS

अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि तथा फोटोनिक्स सम्मेलन सम्पन्न

काठमाण्डौ । नेपाल इन्जिनियरिङ कलेजले रिसर्च एण्ड इनोभेसन सेन्टर फर नेपाल सँगको सहकार्यमा फेब्रुअरी ११ देखि १४ सम्म ह्यात सेण्ट्रिक काठमाण्डौमा आइ ट्रिपल इ अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि तथा फोटोनिक्स सम्मेलन २०२६ सम्पन्न गरेको छ ।यस सम्मेलनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाका अनुसन्धानकर्ता, प्राज्ञ, उद्योग विशेषज्ञ तथा विद्वानहरूलाई एकै ठाउँमा ल्याई...

तातिएको स्मार्टफोनलाई कसरी सुरक्षित रूपमा चिसो गर्ने ? यी गल्तीहरू भने नगर्नुहोस्
OTHERS

तातिएको स्मार्टफोनलाई कसरी सुरक्षित रूपमा चिसो गर्ने ? यी गल्तीहरू भने नगर्नुहोस्

काठमाण्डौ । स्मार्टफोन तातिनु एउटा सामान्य कुरा हो। क्यामेरा धेरै प्रयोग गर्दा वा कुनै हाई एन्ड गेम लामो समयसम्म खेल्दा पनि फोन छिटो तात्छ। यस्तो अवस्थामा फोनलाई सकेसम्म चाँडो सामान्य तापक्रममा ल्याउन आवश्यक हुन्छ। वास्तवमा, तपाईंको फोन जति समय ओभरहिट अवस्थामा रहन्छ, त्यति नै समय त्यसको खराब प्रभाव फोनको ब्याट्री, चिपसेट र अन्य भागहरूमा पर्छ।यसका लागि फोन बन्द गर्ने, फोनको...

आजदेखि मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुँदै
NEWS

आजदेखि मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुँदै

काठमाण्डौ । प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा निर्वाचन आयोगले देशव्यापी मतदाता शिक्षा अभियानलाई तीव्रता दिएको छ। मतदान प्रक्रियामा देखिने त्रुटि न्यूनीकरण गर्दै मतदाताको सचेत सहभागिता सुनिश्चित गर्ने उद्देश्यसहित आजदेखि मतदाता शिक्षा कार्यक्रम सुरु गरिएको हो।

आज महाशिवरात्रीः देशभर शिवको आरधना गरी मनाइदैं
NEWS

आज महाशिवरात्रीः देशभर शिवको आरधना गरी मनाइदैं

काठमाण्डौ । फागुन कृष्णपक्ष त्रयोदशी र चतुर्दशीसन्धि रात्रिका रुपमा आज देशभर महाशिवरात्री पर्व मनाइदैछ । देशभरका शिवालय,नदी कुण्ड तथा तलाउमा शिव भगवानको पूजा, आराधना एवं दर्शन गरी शिवरात्री पर्व मनाइदैछ ।  

ह्युण्डाईका गाडी टेस्ट गर्दा प्रत्यक्ष विश्वकप हेर्न पाइने
NEWS

ह्युण्डाईका गाडी टेस्ट गर्दा प्रत्यक्ष विश्वकप हेर्न पाइने

काठमाण्डौ । ह्युण्डाई नेपालले विश्वकप २०२६ को अवसरमा “ह्युन्डाई एक्स फिफा विश्वकप २०२६ टीएम टेस्ट ड्राइभ अभियान’ सुरु गरेको छ ।नेपालका लागि ह्युन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि ले फिफा विश्वकप २०२६ सँगको ह्युन्डाईको विश्वव्यापी साझेदारीको अवसरमा उक्त अभियान सुरु गरेको हो ।  यो अभियान अप्रिल २०२६ सम्म सञ्चालन हुनेछ । नेपालभर रहेका...

निर्वाचन आयोगसँगको सहकार्यमा टिकटकले सुरु गर्यो इन-एप इलेक्सन सेन्टर
NEWS

निर्वाचन आयोगसँगको सहकार्यमा टिकटकले सुरु गर्यो इन-एप इलेक्सन सेन्टर

काठमाण्डौ । टिकटकले आज नेपालमा ‘इलेक्सन सेन्टर’ सुरु गरेको घोषणा गरेको छ। एपभित्र उपलब्ध यो विशेष केन्द्रले आगामी आम निर्वाचनअघि प्रयोगकर्तालाई सही, भरपर्दो र आधिकारिक जानकारी सहज रूपमा उपलब्ध गराउने लक्ष्य राखेको छ। सन् २०२० देखि विश्वभर २०० भन्दा बढी निर्वाचनमा टिकटकले सञ्चालन गर्दै आएका निर्वाचनको निष्पक्षता र नैतिकता कायम गर्ने प्रयासहरूको निरन्तरता स्वरूप यो पहल...

करका नियम पालना गरी जरिवानाबाट बच्न आग्रह
NEWS

करका नियम पालना गरी जरिवानाबाट बच्न आग्रह

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र आसपासका क्षेत्रहरूमा निषेधाज्ञा जारी
NEWS

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र आसपासका क्षेत्रहरूमा निषेधाज्ञा जारी

काठमाण्डौ । काठमाण्डौ जिल्ला प्रशासन कार्यालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र आसपासका क्षेत्रहरूमा एक महिनाका लागि निषेधाज्ञा जारी गरेको छ। बिहीबारदेखि लागू हुने आदेशअनुसार विमानस्थल परिसर, आन्तरिक र अन्तर्राष्ट्रिय टर्मिनल, पार्किङ क्षेत्र लगायतका संवेदनशील क्षेत्रहरूमा पाँच जनाभन्दा बढीको भीड भेला भएर अनशन, धर्ना, जुलुस वा अन्य विरोध कार्यक्रम गर्न रोक...

राष्ट्रिय आर्थिक गणना, २०८२ः नेपाल उद्योग परिसंघ र तथ्यांक कार्यालयबीच सहकार्य हुने
NEWS

राष्ट्रिय आर्थिक गणना, २०८२ः नेपाल उद्योग परिसंघ र तथ्यांक कार्यालयबीच सहकार्य हुने

काठमाण्डौ । नेपाल उद्योग परिसंघ र राष्ट्रिय तथ्याङ्क कार्यालयबीच राष्ट्रिय आर्थिक गणना, २०८२ केन्द्रित अन्तरक्रिया आयोजना गरिएको छ । सो अवसरमा तथ्यांक कार्यालय र परिसंघबीच समझदारी (एमओयू) गरी अध्ययन र तथ्यांक विश्लेषणमा सहकार्य गर्ने सहमती भएको छ ।कार्यक्रममा राष्ट्रिय तथ्यांक कार्यालयका उप–प्रमुख ढुण्डीराज लामिछानेले राष्ट्रिय आर्थिक गणना,  २०८२ मा निजी क्षेत्रको...

चलचित्र पर्यटन प्रवर्द्धनका लागि चार बुँदे समझदारी, कान्स २०२६ मा नेपालको सहभागिता सुनिश्चित
TOURISM

चलचित्र पर्यटन प्रवर्द्धनका लागि चार बुँदे समझदारी, कान्स २०२६ मा नेपालको सहभागिता सुनिश्चित

काठमाण्डौ । चलचित्रमार्फत नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ नेपाल पर्यटन बोर्ड (एनटीबी) र चलचित्र विकास बोर्ड (एफडीबी)बीच चार बुँदे समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीअनुसार नेपालले कान्स फिल्म फेस्टिभल २०२६ मा आधिकारिक रूपमा सहभागिता जनाउने, पोखरामा अन्तर्राष्ट्रिय स्तरको फिल्म फेस्टिभल आयोजना गर्ने, अडियो–भिजुअल स्टोरीटेलिङ अभियान सञ्चालन गर्ने...

आईसीएफसी फाइनान्सले सुरु गर्यो ‘एक्सप्रेशन डेबिट कार्ड’ योजना, इच्छाअनुसारको फोटो राखेर कार्ड लिन सकिने
NEWS

आईसीएफसी फाइनान्सले सुरु गर्यो ‘एक्सप्रेशन डेबिट कार्ड’ योजना, इच्छाअनुसारको फोटो राखेर कार्ड लिन सकिने

काठमाण्डौ । आईसीएफसी फाइनान्स लिमिटेडले ग्राहकलाई अझ व्यक्तिगत, आधुनिक र फरक बैंकिङ अनुभव प्रदान गर्ने उद्देश्य सहित एससीटी युनियन पेको नयाँ ‘एक्सप्रेशन डेबिट कार्ड’ सार्वजनिक गरेको छ । यस कार्डमार्फत ग्राहकहरूले अब आफ्नो मनपर्ने र यादगार फोटो छनोट पश्चात् पेश गरी सोही फोटो डेबिट कार्डमा प्रिन्ट गर्न सक्ने सुविधा प्राप्त गर्नेछन् ।ग्राहकको व्यक्तित्व, रुचि र आत्म...

एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट रु.५२.९३ लाख घाटामा, इपीएस समेत ऋणात्मक
NEWS

एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट रु.५२.९३ लाख घाटामा, इपीएस समेत ऋणात्मक

काठमाण्डौ । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड झण्डै ५३ लाख रुपैयाँ घाटामा देखिएको छ । चालु आवको दोस्रो त्रैमाससम्म कम्पनीले ५२ लाख ९३ हजार रुपैयाँ घाटा ब्यहोरेको छ ।  गत आवको सोही अवधिसम्म भने कम्पनीले ५ करोड ३७ लाख ३१ हजार रुपैयाँ नाफा कमाएको थियो ।     

सुन, चाँदी र आभूषण व्यवसायीका लागि हेल्प डेस्क स्थापना
NEWS

सुन, चाँदी र आभूषण व्यवसायीका लागि हेल्प डेस्क स्थापना

काठमाण्डौ । सुन, चाँदी र आभूषण व्यवसायी महासंघको १३औँ स्थापना दिवस तथा वार्षिकोत्सवको अवसरमा सुन, चाँदी तथा आभूषण व्यवसायीहरूलाई व्यवसाय सञ्चालनका क्रममा आवश्यक कानुनी, नियामक तथा व्यवसायिक मार्गदर्शन प्रदान गर्न व्यावसायिक सहायता कक्ष (हेल्प डेस्क) स्थापना गरिएको छ।उद्घाटन समारोहमा प्रमुख अतिथि प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्की उपस्थित भई कक्षको औपचारिक...

नेकपाको ४५ पृष्ठ लामो घोषणापत्रमा पूँजीबजारलाई एक लाइन, जीडीपीमा १०% वृद्धिको महत्वकांक्षी योजना
ECONOMY& POLITICS

नेकपाको ४५ पृष्ठ लामो घोषणापत्रमा पूँजीबजारलाई एक लाइन, जीडीपीमा १०% वृद्धिको महत्वकांक्षी योजना

काठमाण्डौ । प्रचण्ड नेतृत्वको नेपाली कम्युनिष्ट पार्टी(नेकपा)ले ४५ पृष्ठ लामो चुनावी घोषणापत्र(प्रतिबद्धता पत्र) सार्वजनिक गरेको छ ।घोषणापत्रमा आर्थिक सुधारका अनेकन अजेण्डा समेटिए पनि पूँजीबजारको विषयमा भने एउटा मात्र बुँदा परेको छ ।आर्थिक सुधारको नयाँ चरण सुरु गर्ने घोषणा गरिएको छ भने वित्तीय क्षेत्रको सुधारमा पूँजी बजारमा सर्वसाधारणको पहुँच र सहभागिता बढाउने एउटा...

निर्वाचन आयोगद्वारा फागुन ३ गतेभित्र घोषणापत्र सार्वजनिक गर्न दलहरूलाई निर्देशन
NEWS

निर्वाचन आयोगद्वारा फागुन ३ गतेभित्र घोषणापत्र सार्वजनिक गर्न दलहरूलाई निर्देशन

काठमाण्डौ । निर्वाचन आयोगले आगामी चुनावमा भाग लिने राजनीतिक दल र उम्मेदवारहरूलाई आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरी सम्बन्धित निकायमा पेस गर्न निर्देशन दिएको छ। आयोगले दलहरूलाई फागुन ३ गतेसम्म आफ्नो घोषणापत्र आयोगमा बुझाउन निर्देशन दिएको छ ।

एनसीएचएलका सीईओ ‘Manager of the Year 2025’ अवार्ड बाट सम्मानित
NEWS

एनसीएचएलका सीईओ ‘Manager of the Year 2025’ अवार्ड बाट सम्मानित

काठमाण्डौ । नेपाल क्लियरिङ्ग हाउसका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानलाई नेपाल व्यवस्थापन संघद्वारा आयोजित ४५औँ नेशनल म्यानेजमेन्ट कन्भेन्सन २०२६ मा Manager of the Year 2025 अवार्डबाट सम्मानित गरिएको छ ।प्रधानले नेपालको डिजिटल भुक्तानीको क्षेत्रमा पुर्याउँदै आएको योगदान तथा उनको नेतृत्वमा एनसीएचएलले स्थापना तथा सञ्चालन गर्दै आएको NCHL-ECC, NCHL-IPS, RPS, NPS, connectIPS, CORPORATEPAY, NEPALPAY QR, NEPALPAY Card, EFT Switch,...

पूर्वाधार र ऊर्जा विकास केन्द्रित सीएनआई बजेट वाच सम्पन्न
NEWS

पूर्वाधार र ऊर्जा विकास केन्द्रित सीएनआई बजेट वाच सम्पन्न

काठमाण्डौ । नेपाल उद्योग परिसंघ (सीएनआई) ले पूर्वाधार र ऊर्जा विकास विषयमा केन्द्रित रहँदै आफ्नो महत्त्वपूर्ण पहल ‘सीएनआई बजेट वाच’ कार्यक्रम सम्पन्न गरेको छ । सरकारको बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउन रचनात्मक योगदान गर्ने सोचका साथ परिसंघले तीन वर्षअघि सुरु गरेको यस पहलअन्तर्गत सोमबार २६ माघमा चालु आर्थिक वर्षको तेस्रो बजेट वाच कार्यक्रम आयोजना भएको हो ।नेपाल...

आइएमई ग्रुपमा कतारको व्यवसायिक प्रतिनिधिमण्डल, व्यापार र लगानी सहकार्यमा संवाद
ECONOMY& POLITICS

आइएमई ग्रुपमा कतारको व्यवसायिक प्रतिनिधिमण्डल, व्यापार र लगानी सहकार्यमा संवाद

काठमाण्डौ । नेपाल भ्रमणमा रहेका कतार चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीजका बोर्ड सदस्य मोहद अहमद एमए अलोबैद्लीको नेतृत्वमा आएको प्रतिनिधिमण्डललाई आज आइएमई ग्रुपमा स्वागत गर्दै नेपाल–कतारबीचको द्विपक्षीय व्यापार, लगानी तथा आर्थिक सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा विस्तृत छलफल भएको छ।सो अवसरमा आइएमई ग्रुपका अध्यक्ष चन्द्र प्रसाद ढकालले ग्रुपको समग्र पोर्टफोलियो तथा लगानी...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.