इरानद्वारा बहराइनस्थित अमेजनको डेटा पूर्वाधारमा आक्रमण गरेको दाबी
काठमाण्डौ । इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स कोर्प्स (आईआरजीसी) ले बहराइनमा रहेको अमेरिकी प्रविधि कम्पनी अमेजनको डेटा पूर्वाधारमाथि आक्रमण गरेको दाबी गरेको छ। इरानसम्बद्ध राज्य सञ्चारमाध्यम फार्स न्यूज एजेन्सीमार्फत सार्वजनिक गरिएको वक्तव्यमा आईआरजीसीले अमेजनको डेटा केन्द्रलाई लक्षित गरी क्षति पुर्याएको उल्लेख गरेको छ।फार्सका अनुसार आईआरजीसीले बहराइनस्थित...

