भेनेजुएलाले अमेरिकी उत्पादन मात्रै खरिद गर्ने ट्रम्पको दाबी
काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलासँग भएको नयाँ तेल सम्झौताबाट प्राप्त हुने रकम भेनेजुएलाले अमेरिकामै उत्पादित वस्तु खरिद गर्न मात्रै प्रयोग गर्ने दाबी गरेका छन्।सोमबार सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोशलमा पोस्ट गर्दै राष्ट्रपति ट्रम्पले भने, ‘मलाई जानकारी प्राप्त भएको छ कि भेनेजुएलाले हाम्रो नयाँ तेल सम्झौताबाट आउने रकमबाट केवल अमेरिकामा...

