राम भगवानको दर्शन गर्न अयोध्या पुगे एलन मस्कका बुवा, व्यवसायिक योजनाका बारे यस्तो भने
काठमाण्डौ । अमेरिकी धनाढ्य उद्योगपति एलन मस्कका पिता एरोल मस्क बुधबार विशेष विमानबाट भारतको अयोध्या पुगेका छन् । उनले आफ्नी छोरी र परिवारका अन्य सदस्यहरूसँग रामजन्मभूमिमा राम भगवानको दर्शन गरेका थिए।

