डिम्याट खाता खोल्ने र नवीकरण गर्नेले साउनदेखि राष्ट्रिय परिचयपत्र अनिवार्य पेश गर्नुपर्ने
काठमाण्डौ । पूँजीबजारमा लगानीकर्ताको पहिचान प्रणालीलाई थप व्यवस्थित र विश्वसनीय बनाउने उद्देश्यसहित साउन १ गतेदेखि नयाँ डिम्याट खाता खोल्दा तथा विद्यमान खाताको विवरण अद्यावधिक गर्दा राष्ट्रिय परिचय नम्बर अनिवार्य हुने भएको छ।

