हुन्डाई पलिसाडे २०२६ को उत्तर अमेरिकी उत्कृष्ट युटिलिटी वाहन घोषित
काठमाण्डौ । नयाँ हुन्डाई पलिसाडेलाई २०२६ को उत्तर अमेरिकी युटिलिटी वाहन वर्षको उत्कृष्ट पुरस्कार (North American Utility Vehicle of the Year) बाट सम्मानित गरिएको छ। यो पुरस्कार North American Car, Utility and Truck of the Year (NACTOY) द्वारा प्रदान गरिएको हो, जसले हुन्डाईको प्रीमियम, परिवार केन्द्रित SUV क्षमताको नेतृत्व पुन: पुष्टि गरेको कम्पनीको भनाई छ । NACTOY पुरस्कार अमेरिका र क्यानडाका ५० स्वतन्त्र अटोमोटिभ पत्रकारले प्रदान...

