बुधबार, फाल्गुन ६,२०८२ 11:40:02
Bizshala
  • बुधबार, फाल्गुन ६,२०८२ 11:40:03
Bizshala
Global IME Bank Limited

आजपनि बढ्यो डलरको भाउ, कुन विदेशी मुद्राको विनिमयदर कति ?

आजपनि बढ्यो डलरको भाउ, कुन विदेशी मुद्राको विनिमयदर कति ?
Shivam Cement

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज पनि अमेरिकी डलरको भाउ बढेको छ । आज एक अमेरिकी डलरको खरिददर १४४.७८ रुपैयाँ र बिक्रीदर १४५.३८ रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन भने एक अमेरिकी डलरको खरिददर १४४.७५ रुपैयाँ र बिक्रीदर १४५.३५ रुपैयाँ कायम थियो ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

यस्तै आज एक यूरोको खरिददर १७१.४८ रुपैयाँ र बिक्रीदर १७२.१९ रुपैयाँ कायम भएको छ । एक पाउण्ड स्टर्लिङको खरिददर १९६.७२ रुपैयाँ र बिक्रीदर १९७.५४ रुपैयाँ निर्धारण भएको छ ।

यसैगरी, आज एक अष्ट्रेलियन डलरको खरिददर १०२.३४ रुपैयाँ र बिक्रीदर १०२.७६ रुपैयाँ रहेको छ ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

१० जापानी येनको खरिददर ९.४६ रुपैयाँ र बिक्रीदर ९.५० रुपैयाँ,एक युएई डिरामको खरिददर ३९.४२ रुपैयाँ र बिक्रीदर ३९.५८ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर २०.९६ रुपैयाँ र बिक्रीदर २१.०४ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३७.१२ रुपैयाँ र बिक्रीदर ३७.२८ रुपैयाँ, एक कतारी रियालको खरिददर ३९.६१ रुपैयाँ र बिक्रीदर ३९.७८ रुपैयाँ, १०० कोरियन वनको खरिददर १०.०३ रुपैयाँ र बिक्रीदर १०.०७ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४७४.४६ रुपैयाँ र बिक्रीदर ४७६.४२ रुपैयाँ कायम भएको छ ।

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.