शुक्रबार, श्रावण ८,२०८३ 09:29:40
Bizshala
  • शुक्रबार, श्रावण ८,२०८३ 09:29:40
Bizshala
Global IME Bank Limited

दार्चुलाका दुई र बझाङको एक मतदानस्थलमा आएनन् मतदाता

दार्चुलाका दुई र बझाङको एक मतदानस्थलमा आएनन् मतदाता
New Office

काठमाण्डौ । नेपालमा आज देशव्यापी निर्वाचन सुरु भए पनि दार्चुला र बझाङका केही दुर्गम मतदान केन्द्रमा मतदाता उपस्थित भएका छैनन्। मतदान सुरु भएको करिब डेढ घन्टा बितिसक्दा पनि यी क्षेत्रका मतदाता केन्द्रमा आएका छैनन्।

दार्चुलाको नौगाढ गाउँपालिका १, नागुस्थित गौरीशंकर मावि र अपि हिमाल गाउँपालिका ३, दुधिलास्थित झाक्सु मतदान केन्द्र, साथै बझाङको तालकोट गाउँपालिका ४, लुकड मतदान केन्द्रमा मतदाता अनुपस्थित रहेको जनाइएको छ । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.